Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, September 12, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

संसद् सरकारको नियन्त्रणमा छ : सांसद सोविता गौतम

Sambridinews by Sambridinews
आइतवार, असार २, २०८१
in राजनीति
0
संसद् सरकारको नियन्त्रणमा छ : सांसद सोविता गौतम
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter


असार १, काठमाडौं । संसद् सरकारको नियन्त्रणमा रहेको प्रतिनिधि सभा सदस्य सोविता गौतमले आरोप लगाएकी छिन । राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ गौतमले शत्ति पृथकिरणको सिद्धान्त अनुसार कार्यपालिका छ, न्यायपलिका छ , व्यवस्थापिका छ तर यो किताबमा पढ्ने कुरा मात्रै रहेको बताइन । उनले भनिन ‘व्यवहारमा संसद् सरकारको नियन्त्रणमा छ । अनर्थ लाग्नसक्छ, संसद् सरकारको कठपुतली भयो भनेर भन्दै आएको छु ।’

संघीयता कार्यान्वयनका लागि बनाउनुपर्ने कानुन विचाराधीन रहेको भन्दै उनले नयाँ जनादेश आएपछिपनि संघीयता कार्यान्वयन गर्न आवश्यक कानुनका विधेयकमा काम गर्ने नसकेको उनले बताइन ।

You might also like

ओलीको दबाब अस्वीकार गर्दै कोशीका मुख्यमन्त्री कार्कीद्वारा राजीनामा नदिने अडान

विश्व राजनीतिमा न्यायको विजय र इतिहासको साक्षी: राईखस्टागमाथि लाल झण्डा

नेपाली कांग्रेसका सभापति गगन थापाले दिए पदबाट राजीनामा

सनिवार काठमाडौंमा आयोजित आर्टिफिसियल इन्टेलिजेन्स सम्मेलन २०८१ मा वक्ताका रुपमा बोल्दै उनले विधेयकमा काम गर्न नसकेको भन्दै त्यसको जिम्मा आफुले पनि लिने बताइन ।
उनले भनिन ‘के रहेछ भने कानुन निर्माण गर्नेतर्फ कोहीपनि गम्भीर छैनन । कुनैपनि कानुन निर्माण गर्न विधेयक सरकारले ल्याउनुपर्यो । नीजि स्तरमा विधेयक ल्याउदा विभाजन हुनेरहेछ । सकभर त्यसलाई अघि बढाउनै नदिने रहेछ , त्यसको धेरै कुराहरु रहेछ ।

सरकार पूवाग्रह हुने कुरा चाहि, को मन्त्री छ ? अनि उसलाइ के चाहिएको छ ? यो कोणबाट निर्देशित हुदो रहेछ । यसरी हेर्दा संघीयता कार्यान्वयन गर्न आवश्यक कानुन निर्माण गर्न नसक्नुमा धेरै कारकहरु रहेकाछन् । त्यसको एउटा कारण चाहि संसदले स्वतन्त्र रुपमा काम गर्न सकेको छैन । संसद् दलहरुले एकले अर्कोलाई आक्षेप लगाउने थलो भएको छ । ऐले संसदमा हेर्नुभयो भने विधागत छलफल कतिवटा भएको देख्नुहुन्छ ? त्यो भएकै छैन ।, त्यही भएर पनि हामीले कानुन बनाउन सकेका छैनौं । ’

उनले कृत्रिम बौद्धिकताको प्रयोग डेटा प्रस्तुतिकरणमा सहज हुने तर यसैमा भर पर्नेु चाहि चुनौतिपूण हुनसक्ने बताइन । कृत्रिम बौद्धिकता मानव निर्मित यन्त्र भएका कारण मानव बौद्धिकता सबैभन्दा माथि हुन्छ । कृत्रिम बौद्धिकताले विषयवस्तुमाथि जे जति विवरण राखिएको हुन्छ त्यही जानकारी दिनेहुदाँ प्रयोगका क्रममा गलत व्याख्या पनि हुनसक्ने भन्दै त्यसले समाजलाई विखण्डन तर्फ लैजान सक्ने भन्दै गणितीय प्रयोगमा यसको सान्दर्भिक हुनसक्ने उनको भनाइ छ ।

उनले कृत्रिम बौद्धिकता सम्बन्धि कानुन निर्माण गर्ने सवालमा भर्खरै विकास हुदैगरेको कृत्रिम बौद्धिकताको प्रयोगलाई मानवजीवन र पृथ्वीको हितमा प्रयोगगर्दै जनस्तरमा पुगेपछि कानुन निर्माण गर्नुपर्ने बताइन ।

Related

Previous Post

जेनरल चोइको शालिक अनवरण

Next Post

UK ADMISSIONS DAY 2024! 

Sambridinews

Sambridinews

Related Posts

ओलीको दबाब अस्वीकार गर्दै कोशीका मुख्यमन्त्री कार्कीद्वारा राजीनामा नदिने अडान
FEATURED

ओलीको दबाब अस्वीकार गर्दै कोशीका मुख्यमन्त्री कार्कीद्वारा राजीनामा नदिने अडान

by Sambridinews
बुधबार, साउन २०, २०८३
विश्व राजनीतिमा न्यायको विजय र इतिहासको साक्षी: राईखस्टागमाथि लाल झण्डा
FEATURED

विश्व राजनीतिमा न्यायको विजय र इतिहासको साक्षी: राईखस्टागमाथि लाल झण्डा

by Sambridinews
आइतवार, बैशाख २०, २०८३
नेपाली कांग्रेसका सभापति गगन थापाले दिए पदबाट राजीनामा
FEATURED

नेपाली कांग्रेसका सभापति गगन थापाले दिए पदबाट राजीनामा

by Sambridinews
बिहिबार, चैत्र ५, २०८२
रास्वपाको समानुपातिक तर्फ १० लाख बढी मत, अन्य दलको कति ?
FEATURED

रास्वपाको समानुपातिक तर्फ १० लाख बढी मत, अन्य दलको कति ?

by Sambridinews
आइतवार, फाल्गुन २४, २०८२
शान्तिपूर्ण रूपमा मतदान सम्पन्न : ६० प्रतिशत मत खसेकाे आयोगको दाबी
FEATURED

प्रारम्भिक मत परिणाममा रास्वपा देशभर नै अग्रस्थानमा

by Sambridinews
शुक्रबार, फाल्गुन २२, २०८२
Next Post
UK ADMISSIONS DAY 2024! 

UK ADMISSIONS DAY 2024! 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

पूर्वमेयर द्वारिकलाल चौधरी सहितका एमाले कार्यकर्ता माओबादी प्रवेश

पूर्वमेयर द्वारिकलाल चौधरी सहितका एमाले कार्यकर्ता माओबादी प्रवेश

आइतवार, अशोज १६, २०७९
क्वान्दो टोली वैदेशिक प्रशिक्षणका लागि थाइल्यान्ड जाने

क्वान्दो टोली वैदेशिक प्रशिक्षणका लागि थाइल्यान्ड जाने

सोमवार, भदौ ११, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित
FEATURED

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

शनिबार, भदौ २७, २०८३
भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग
FEATURED

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

मङ्लबार, भदौ १६, २०८३
विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह
FEATURED

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

सोमवार, भदौ १५, २०८३
१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

सुस्त बजारमा आशा जगाउँदै सम्पन्न भयो १८औँ नाडा अटो शो, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट

सोमवार, भदौ १५, २०८३
एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर
TOP STORIES

एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर

सोमवार, भदौ १५, २०८३
एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित
TOP STORIES

एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित

सोमवार, भदौ १५, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In