Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, June 3, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

समाजवादी प्रेस संगठनले गर्यो पत्रकार महासंघमा तालाबन्दी

Sambridinews by Sambridinews
सोमवार, जेष्ठ १४, २०८१
in TOP STORIES
0
समाजवादी प्रेस संगठनले गर्यो पत्रकार महासंघमा तालाबन्दी
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

जेठ १४, काठमाडौँ । नेकपा एकीकृत समाजवादी पाटी निकट पत्रकार संस्था समाजवादी प्रेस संगठन नेपालले पत्रकार महासंघकाे सञ्चारग्रामस्थित केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको छ ।

संगठनले तीनबुँदे माग राखेर महासंघमा साेमबार तालाबन्दी गरेको हो । संगठनले राखेका मागहरुमा नेपाल पत्रकार महासंघको सदस्यता सूचीको नाममा निश्चित संगठनको स्वार्थ पुरा गर्नका निम्ति गरिएको षड्यन्त्र स्वीकार्य छैन ।

You might also like

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

संवृद्ध मुलुकपछि दुईदिन बिदा

जिल्ला शाखाबाट शिफारिस भएका गैर पत्रकार तथा शुद्धीकरणको मापदण्डभित्र नपर्ने व्यक्तिका नाम रातारात राख्ने काम भएको छ । त्यस्ता नाम तत्काल खारेज गरियोस ।
सदस्यता शुद्धीकरणका नाममा भएका पूवाग्रहपूर्ण कार्य सच्याइ महासंघ नेतृत्व विभिन्न संघ, संगठनबिचको सहमतिमा मात्र सदस्यता सूची जारी गरियोस भन्ने रहेको छ ।

नेपाल पत्रकार महासंघको सदस्यता शुद्धीकरण प्रकृयाले लामो समय लिदाँ यही जेठ २६ गते हुने नेपाल पत्रकार महासंघको केन्द्र, प्रदेश र शाखामा नेतृत्व चयनका लागि हुने निर्वाचन पेचिलो बन्दै गएको छ ।

०७९ पुस ८ र ९ गते सुर्खेतमा सम्पन्न नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभाले नेपाल पत्रकार महासंघका सदस्यको शुद्धीकरणलाई थप प्रभावकारी बनाउन विधानको व्यवस्थाअनुरुप आगामी निर्वाचनमा कार्यान्वयन हुने गरी अद्यावधिक गर्न निर्देश गरेको थियो ।

नेपाल पत्रकार महासंघको विधान २०६० (पाँचौं संसोधन २०७५) को परिच्छेद २ को सदस्यता प्रकार र योग्यता सम्बन्धि नियमको (८) मा नयाँ सदस्यता स्वीकृत, अनुमोदन र स्थान्तरण गर्ने कार्य सम्बन्धित समितिको निर्वाचन हुनभन्दा ६ महिना पहिले भइसक्नुपर्ने उल्लेख छ ।

यस्तै सदस्यता प्रकार र योग्यता सम्बन्धि नियमको ५(१) घ मा सदस्यता विवाद उत्पन्न भए महासंघको प्रदेश समितिले छानबिन गर्नसक्ने उल्लेख छ ।

यसैबिच अन्तिम चरणमा रहेकाे महासंघकाे सदस्यता शुद्धीकरण प्रकृयाप्रति असन्तुष्ट जनाउदै नेपाल पत्रकार महासंघ केन्द्रीय समितिमा नेपाल प्रेस युनियन निकट केही केन्द्रीय सदस्यहरुले आइतबार महासंघका पदाधिकारीको कार्यकक्षमा ताला लगाएका थिए ।

Related

Previous Post

तेस्रो पटक म्याद थपका लागि सिरोहियालाई आज अदालत लगिँदै

Next Post

आज गणतन्त्र दिवस

Sambridinews

Sambridinews

Related Posts

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

by Sambridinews
आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

by Sambridinews
शनिबार, जेष्ठ १६, २०८३
असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने
TOP STORIES

असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने

by Sambridinews
शनिबार, जेष्ठ १६, २०८३
Next Post
आज गणतन्त्र दिवस

आज गणतन्त्र दिवस

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

NeBA र LiNing कम्पनीले महिला 3×3 बास्केटबल टोलीको लागि विदाई आयोजक 

NeBA र LiNing कम्पनीले महिला 3×3 बास्केटबल टोलीको लागि विदाई आयोजक 

शुक्रबार, अशोज ५, २०८०
उसु टोली चीन जाने

उसु टोली चीन जाने

बिहिबार, चैत्र ५, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

शनिबार, जेष्ठ १६, २०८३
असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने
TOP STORIES

असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने

शनिबार, जेष्ठ १६, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In