Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, January 17, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

कतारका राजाको आगमनसँगै काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्थामा कडाई

Sambridinews by Sambridinews
मङ्लबार, बैशाख ११, २०८१
in FEATURED, TOP STORIES, जीवन शैली, समाचार
0
कतारका राजाको आगमनसँगै काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्थामा कडाई
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं : कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार नेपालको औचारिक भ्रमणमा आउँदैछन्। थानीको भ्रमणका लागि काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको छ। सुरक्षा व्यवस्था चुस्त बनाउन सरकारले भोलि सार्वजनिक विदा दिने निर्णय गरेको छ। 

दुई दिने भ्रमणका लागि नेपाल आउन लागेका राजा थानीको सुरक्षामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी परिचालन हुनेछन्। 
नेपाल प्रहरीका प्रवक्ता भिमप्रसाद ढकालले एक हप्ताअघि देखि नै काठमाडौं उपत्यकाको सुरक्षा तयारी थालिएको बताए। ‘नेपाल प्रहरीका मातहतको युनिटहरू, विशेषगरी उपत्यका प्रहरी कार्यालय, त्यसअन्तर्गतका वृत, प्रभाग सबैलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ,’ उनले भने

You might also like

नेपाली कांग्रेसकाे मान्यता गगन पक्षलाइ

हिमालयन च्यालेन्जर्समा अभिकको लगातार पाँचौं जित

एनआईसी एशिया बैंकले सार्वजनिक गर्‍यो सम्पत्ति लिलाम बिक्री सम्बन्धी जानकारी पोर्टल

उनले अवाञ्छित क्रियाकलाप हुनसक्ने स्थानमा निगरानी बढाइएको बताए। ‘सूचना संकलनको विषयलाई विशेष प्राथमिकतामा राखेका छौं। असहज परिस्थित नहोस् भनेरै चारवटै सुरक्षा निकायलाई अलर्टमा अवस्था राखेका छौं,’ प्रवक्ता ढकालले अन्नपूर्णसँग भने। 

उपत्यका प्रहरी कार्यालय रानीपोखरीका सहप्रवक्ता अवदेश विष्टले भीभीइपी पाहुनाको सवारी व्यवस्थापन तथा सुरक्षा व्यवस्थापनका लागि संयुक्त सुरक्षा योजना बनाएको बताए। जिल्ला सुरक्षा समितिसँग छलफल गरेर सुरक्षा योजना तयार पारेको उनको भनाइ छ। ‘योजना अनुसार नै सुरक्षाकर्मी परिचालन गरिएको छ। जनशक्ति परिचालन, ट्राफिक परिचालनलगायतमा चुस्त व्यवस्था बनाइएको छ। हेडक्वाटरमा रहेका प्रहरीसमेत अलर्ट अवस्थामा रहनेछन्। मोबाइल र इमर्जेन्सी गस्ती बढाइएको छ,’ उनले भने।
 
राजा थानी मंगलबाट साँझ निजी विमानबाट काठमाडौं आउने कार्यक्रम छ। उनीसँगै ६ जना मन्त्रीहरू पनि नेपाल आउँदैछन्। राजा थानीलाई राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गर्नेछन्। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार राष्ट्रपति पौडेल विमानस्थलमै पुगेर स्वागत गर्नेछन्।

Related

Previous Post

कतारका राजा शेख नेपाल आउदा मंगलबार सार्वजनिक विदा

Next Post

जलविद्युत सम्बन्धि नीतिमा कुनै परिवर्तन भएको छैन : अर्थमन्त्री पुन

Sambridinews

Sambridinews

Related Posts

कांग्रेसले प्रतिपक्षकाे भूमिका निर्वाह गर्ने गगनकाे भनाइ
FEATURED

नेपाली कांग्रेसकाे मान्यता गगन पक्षलाइ

by Sambridinews
शुक्रबार, माघ ३, २०८२
हिमालयन च्यालेन्जर्समा अभिकको लगातार पाँचौं जित
TOP STORIES

हिमालयन च्यालेन्जर्समा अभिकको लगातार पाँचौं जित

by Sambridinews
शुक्रबार, माघ ३, २०८२
एनआईसी एशिया बैंकले सार्वजनिक गर्‍यो सम्पत्ति लिलाम बिक्री सम्बन्धी जानकारी पोर्टल
FEATURED

एनआईसी एशिया बैंकले सार्वजनिक गर्‍यो सम्पत्ति लिलाम बिक्री सम्बन्धी जानकारी पोर्टल

by Sambridinews
शुक्रबार, माघ ३, २०८२
एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको (NLG) २०औँ वार्षिक साधारण सभा
TOP STORIES

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको (NLG) २०औँ वार्षिक साधारण सभा

by Sambridinews
शुक्रबार, माघ ३, २०८२
आजदेखि डिजेल, मट्टितेलको मूल्य घट्दा हवाई इन्धनको बढ्यो
FEATURED

पेट्रोल, डिजेल र मट्टितेलकाे मूल्य घट्याे

by Sambridinews
शुक्रबार, माघ ३, २०८२
Next Post
जलविद्युत सम्बन्धि नीतिमा कुनै परिवर्तन भएको छैन : अर्थमन्त्री पुन

जलविद्युत सम्बन्धि नीतिमा कुनै परिवर्तन भएको छैन : अर्थमन्त्री पुन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

एसियाली खेलकुदको महाकुम्भ हाङझाउमा आज शुरु हुदै

एसियाली खेलकुदको महाकुम्भ हाङझाउमा आज शुरु हुदै

शनिबार, अशोज ६, २०८०
काठमाडौंको जडिबुटी फ्याट्रीमा राजावादीले आगजनी

काठमाडौंको जडिबुटी फ्याट्रीमा राजावादीले आगजनी

शुक्रबार, चैत्र १४, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

कांग्रेसले प्रतिपक्षकाे भूमिका निर्वाह गर्ने गगनकाे भनाइ
FEATURED

नेपाली कांग्रेसकाे मान्यता गगन पक्षलाइ

शुक्रबार, माघ ३, २०८२
हिमालयन च्यालेन्जर्समा अभिकको लगातार पाँचौं जित
TOP STORIES

हिमालयन च्यालेन्जर्समा अभिकको लगातार पाँचौं जित

शुक्रबार, माघ ३, २०८२
एनआईसी एशिया बैंकले सार्वजनिक गर्‍यो सम्पत्ति लिलाम बिक्री सम्बन्धी जानकारी पोर्टल
FEATURED

एनआईसी एशिया बैंकले सार्वजनिक गर्‍यो सम्पत्ति लिलाम बिक्री सम्बन्धी जानकारी पोर्टल

शुक्रबार, माघ ३, २०८२
एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको (NLG) २०औँ वार्षिक साधारण सभा
TOP STORIES

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको (NLG) २०औँ वार्षिक साधारण सभा

शुक्रबार, माघ ३, २०८२
आजदेखि डिजेल, मट्टितेलको मूल्य घट्दा हवाई इन्धनको बढ्यो
FEATURED

पेट्रोल, डिजेल र मट्टितेलकाे मूल्य घट्याे

शुक्रबार, माघ ३, २०८२
नबिल बैंक लिमिटेडको ४१औँ वार्षिक साधारणसभा सम्पन्न
TOP STORIES

नबिल बैंक लिमिटेडको ४१औँ वार्षिक साधारणसभा सम्पन्न

शुक्रबार, माघ ३, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In