Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, March 3, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

राष्ट्रिय खुला मिस्टर काठमाडौं शारीरिक सुगठन हुने

Sambridinews by Sambridinews
शनिबार, बैशाख १, २०८१
in TOP STORIES, खेलकुद, समाचार
0
राष्ट्रिय खुला मिस्टर काठमाडौं शारीरिक सुगठन हुने
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

चुनाव बारे दुष्प्रचार गर्ने ज्याेतिष पक्राउ

मनमोहन अस्पताल स्वयम्भूमा उपचाररत एकजनाको मृत्यु भएपछि मृतकका आफन्तकाे प्रदर्शन

भक्तपुरबाट इन्सास राइफलसहित एक युवक पक्राउ


काठमाडौं । वैसाक १, नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघको तत्वावधानमा काठमाडौं जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघको आयोजनामा भदौं २८ र २९ गते पाँचौं राष्ट्रिय स्तरको खुल्ला मिष्टर काठमाडौँ शारीरिक सुगठन प्रतियोगिता, महिला एथलेटिक फिजिक्स प्रतियोगिता, जुनियर मिष्टर काठमाडौँ प्रतियोगिता तथा पुरुष स्पोर्टस फिजिक्स हुने भएको छ ।
मिस्टर काठमाडौँ शारीरिक सुगठन प्रतियोगितामा जम्मा ६ वटा वजन समूहमा खेल हुनेछ । जस्मा ५५, ६०, ६५, ७०, ७५ तथा ७५ केजी भन्दा माथि तौल समुह हनेछ ।
त्यसैगरी महिला प्रतिस्पर्धा अन्तर्गत महिला एथलेटिक्स फिजिक्स खुला उचाइ समुह अन्तर्गत प्रतिस्पर्धा गराइनेछ । जुनियर मि।काठमाडौँ शारीरिक सुगठन प्रतियोगितामा २०८० चैत्र मसान्त सम्ममा २१ वर्ष ननाघेका खेलाडीहरूले भाग लिन पाउने छन् ।
पुरुष स्पोटर््स फिजिक्स अन्तर्गत अन्तराष्ट्रिय मापदण्ड अनुसार वजन र उचाई समूह गरी दुई समूहमा प्रतियोगिता सञ्चालन हुनेछ । जसमा १७० सेमीभन्दा मुनी र १७० से मी भन्दा माथिको २ वटा बिधा रहने छ ।
प्रत्येक क्लब संघ संस्थाबाट एउटा वजन समूहमा बढीमा दुईजना खेलाडीहरू गरी जम्मा २० जना खेलाडीहरू र एकजना टिम म्यानेजरले प्रतियोगितामा भाग लिन तथा टिमको प्रतिनिधित्व गर्न पाउनेछन ।
पहिलो दिन बिहान वजन र हाइट नापिने छ र दिउँसोबाट १० बिधा मध्य ३ वटा बिधा मिष्टर काठमाण्डौं जुनियर तथा दुबै पुरुष स्पोर्ट्स फिनिक्सका फाइनल प्रतियोगिताहरु आयोजना हुनेछ भने महिला एथलेटिक्स फिक्सिङको प्रिजजिङ्ग राउण्ड हुनेछ ।
दोश्रो दिन मिस्टर काठमाण्डौं शारीरिक सुगठन प्रतियोगिताका प्रिजजिङ्ग तथा फाइनल खेल र महिला एथलेटिक्स फिजिक्सको फाइनल खेल आयोजना हुनेछ ।
फाइनल खेलको प्रतिस्पर्धाबाट प्रत्येक वजन समूहका खेलाडीहरूमा प्रथम द्वितीय र तृतीय हुने खेलाडीहरूलाई क्रमश स्वर्ण, रजत तथा काश्य पदक एवं प्रमाणपत्रले सम्मानित गरिनेछ । चौथो र पाँचौ हुने खेलाडीले ट्रफी तथा प्रमाणपत्र हासिल गर्नेछ । प्रत्येक वजन समूहमा प्रथम द्वितीय र तृतीय हुने खेलाडीहरूलाई क्रमश रु १५०००, १०००० तथा ५००० नगदले पुरस्कृत गरिनेछ ।
मिस्टर काठमाडौँको फाइनल प्रतियोगितामा प्रत्येक समूहको समूहगत विजेता खेलाडीहरू बीच प्रतिस्पर्धा गराई ओभरलमा प्रथम हुने खेलाडीलाई काठमाडौँको उपाधि साथै नगद रु १ लाख ५० हजार पुरस्कार ट्रफी तथा ब्यानटले सुसजित गरिनेछ । यसरी ओभरअल प्रथम हुने खेलाडीले नगद रु १ लाख ६५ हजार प्राप्त गर्नेछ ।
महिला प्रतिस्पर्धा अन्तर्गत फाइनल राउन्डमा छनोट भएका पाँच जना महिला खेलाडीहरूबाट प्रतिस्पर्धा गराई ओभरलमा प्रथम हुने खेलाडीले महिला एथलेटिक्स फिजिक्सको उपाधिका साथै नगद रु ३०,००० ट्रफि तथा ब्यानटले सुसज्जित गरिने साथै द्वितीय र तृतीय हुने खेलाडीहरूलाई क्रमश नगद रु १५००० तथा नगद रु ५००० पुरस्कार ट्रफी तथा प्रमाणपत्रले सम्मान गरिनेछ र चौथो तथा पाँचौं हुने महिला खेलाडीहरूले ट्रफी तथा प्रमाणपत्र हासिल गर्नेछन् ।
यस्तै जुनियर मि।काठमाडौँ शारीरिक सुगठन प्रतियोगिता तथा पुरुष स्पोर्टस् फिजिक्स अन्तर्गत १७० सेमी सम्म र १७० सेमी भन्दा माथिको उचाइ समूह गरी दुई उचाइ समूह अन्ततर्गत प्रथम हुने खेलाडीले उपाधिका साथै नगद रु ३०,००० ट्रफी तथा ब्यानेटले सुसज्जित गरिनेछ । द्वितीय र तृतीय हुने खेलाडीलाई क्रमश नगद रु १५,००० तथा नगद रु ५,००० पुरस्कार ट्रफी तथा प्रमाणपत्रले सम्मानित गरिनेछ । चौथो र पाँचौं हुने खेलाडीहरुले ट्रफी तथा प्रमाणपत्र हासिल गर्नेछन ।
आयोजकका अनुसार प्रतियोगिताको अनुमानित बजेट करिब रु २२ लाख ५० हजार रहेको छ । प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने सचिव बिजयत्म रत्न बज्राचार्यले जानकारी गराए ।

Related

Previous Post

देङ स्याओपिङ र खुस्चेभकाे देश : उनिहरूलाइ संशोधनवादी भन्ने नेपाली कम्युनिष्ट र हाम्राे अवस्था

Next Post

नयाँ वर्षका दिन गडस्पिनमा टेबलटेनिस

Sambridinews

Sambridinews

Related Posts

चुनाव बारे दुष्प्रचार गर्ने ज्याेतिष पक्राउ
TOP STORIES

चुनाव बारे दुष्प्रचार गर्ने ज्याेतिष पक्राउ

by Sambridinews
मङ्लबार, फाल्गुन १९, २०८२
काठमाडाैंमा चाडपर्व लक्षित विषेश सुरक्षा योजना
TOP STORIES

मनमोहन अस्पताल स्वयम्भूमा उपचाररत एकजनाको मृत्यु भएपछि मृतकका आफन्तकाे प्रदर्शन

by Sambridinews
मङ्लबार, फाल्गुन १९, २०८२
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पठाइएका  धरौटीमा रिहा
TOP STORIES

भक्तपुरबाट इन्सास राइफलसहित एक युवक पक्राउ

by Sambridinews
मङ्लबार, फाल्गुन १९, २०८२
इरानसँगकाे युद्ध महिनौसम्म जाने ट्रम्पको चेतावनी
FEATURED

इरानसँगकाे युद्ध महिनौसम्म जाने ट्रम्पको चेतावनी

by Sambridinews
मङ्लबार, फाल्गुन १९, २०८२
टेलिकमले २८ देशमा सस्तो दरमा डाटा रोमिङ सेवा उपलब्ध गराउने
FEATURED

नेपाल टेलिकमको ग्रुप एसएमएस सुविधा उपलब्ध, एकै पटक १० हजार वटासम्म सामूहिक सन्देश पठाउन सकिने

by Sambridinews
मङ्लबार, फाल्गुन १९, २०८२
Next Post
नयाँ वर्षका दिन गडस्पिनमा टेबलटेनिस

नयाँ वर्षका दिन गडस्पिनमा टेबलटेनिस

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

थाई एयरवेज इन्टरनेशनलद्वारा नेपालमा थ्री-क्लास एयरबस सञ्चालनमा

थाई एयरवेज इन्टरनेशनलद्वारा नेपालमा थ्री-क्लास एयरबस सञ्चालनमा

मङ्लबार, कार्तिक १९, २०८२
१४ बर्ष पछि स्ववियू चुनाव हुदै

आन्तरिक विवादका कारण त्रिविका १३ वटा क्याम्पसमा आजकाे स्ववियू निर्वाचन स्थगित

आइतवार, चैत्र ५, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

चुनाव बारे दुष्प्रचार गर्ने ज्याेतिष पक्राउ
TOP STORIES

चुनाव बारे दुष्प्रचार गर्ने ज्याेतिष पक्राउ

मङ्लबार, फाल्गुन १९, २०८२
काठमाडाैंमा चाडपर्व लक्षित विषेश सुरक्षा योजना
TOP STORIES

मनमोहन अस्पताल स्वयम्भूमा उपचाररत एकजनाको मृत्यु भएपछि मृतकका आफन्तकाे प्रदर्शन

मङ्लबार, फाल्गुन १९, २०८२
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पठाइएका  धरौटीमा रिहा
TOP STORIES

भक्तपुरबाट इन्सास राइफलसहित एक युवक पक्राउ

मङ्लबार, फाल्गुन १९, २०८२
सुनको मूल्यमा नयाँ रेकर्ड ; बिहीबार एकै दिन तोलामा २ हजार वृद्धि
अर्थ

मंगलबार सुन प्रतितोला ३ लाख २८ हजार ६ सय रुपैयाँ

मङ्लबार, फाल्गुन १९, २०८२
इरानसँगकाे युद्ध महिनौसम्म जाने ट्रम्पको चेतावनी
FEATURED

इरानसँगकाे युद्ध महिनौसम्म जाने ट्रम्पको चेतावनी

मङ्लबार, फाल्गुन १९, २०८२
टेलिकमले २८ देशमा सस्तो दरमा डाटा रोमिङ सेवा उपलब्ध गराउने
FEATURED

नेपाल टेलिकमको ग्रुप एसएमएस सुविधा उपलब्ध, एकै पटक १० हजार वटासम्म सामूहिक सन्देश पठाउन सकिने

मङ्लबार, फाल्गुन १९, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In