Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, June 3, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

२०८० सालकाे एसइइ परिक्षामा सिन्धुलीबाट ५ हजार ३ सय १५ जना विद्यार्थी सामेल हुदै

Sambridinews by Sambridinews
शनिबार, चैत्र १०, २०८०
in FEATURED, शिक्षा
0
२०८० सालकाे एसइइ परिक्षामा सिन्धुलीबाट ५ हजार ३ सय १५ जना विद्यार्थी सामेल हुदै
598
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter
  • रुद्रबहादुर खड्का

चैत्र १०, सिन्धुली । २०८० चैत्र १५ गते देखि चैत्र २७ गते सम्म संचालन हुने माध्यमिक शिक्षा परीक्षा (SEE) मा सिन्धुली जिल्लाबाट पाँच हजार तीन सय पन्ध्र जना विद्यार्थीहरु सामेल हुने शिक्षा विकास तथा समन्वय इकाई सिन्धुलीले जनाएको छ ।

सिन्धुलीबाट (एसइई) परीक्षामासबै धारका गरी महिला दुई हजार आठ सय पन्ध्र र पुरुष दुईहजार तीन सय पन्ध्र जना विद्यार्थीहरु उक्त परीक्षामा सामेल हुने भएका छन्। जस अन्तर्गत नियमित साधारण तर्फका पाँच हजार एक सय छयालीस जना, प्रविधिक तर्फ एक सय उनान्सत्तरी जना र ग्रेड वृद्धि तर्फकाछब्बीस जना परीक्षार्थीले तोकिएको परीक्षाकेन्द्रबाट परीक्षा दिन पाउने व्यबस्था गरेको शिक्षा विकास तथा समन्वय इकाई सिन्चुलीका सूचना अधिकारी दुर्गाबहादुर भुजेलले जानकारी दिए ।

You might also like

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

संवृद्ध मुलुकपछि दुईदिन बिदा

उनको भनाइ अनुसार कमलामाई नगरपालिकामा छ वटा, दुधौलीमापाँच वटा, तीनपाटनगाउँपालिकामा तीन वटा, फिक्कल गाउँपालिकामादुई वटा परीक्षा केन्द्र तोकिएको छ ।

त्यसै गरि गोलन्जोर गाउँपालिकामादुई वटा, सुनकोसी गाउँपालिकामा दुई वटा, घ्याङ्लेख गाउँपालिकामा एक वटा, हरिहरपुरगढी  गाउँपालिकामा दुई वटार मारिण गाउँपालिकामा दुई वटा परीक्षा केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय इकाई परीक्षा समितिले जनाएको छ । यस बर्षको माध्यमिक शिक्षा परीक्षा (SEE) संचालनको काम अन्तिम चरणमा पुगिसकेको व्यहोरासूचना अधिकृत भुजेलले बताए ।

सुरक्षा निकाय,स्थानीय प्रशासन तथा शिक्षा सम्वद्धविभिन्न कर्मचारीहरुले परीक्षाको अनुगमन गर्ने जानकारी पनी सो अवसरमा दिए । त्यसैगरीसिद्धबाबा माध्यमिक विद्यालय पानिट्याङ्कीका प्रधानाध्यापक टोमप्रसाद काफ्लेलेपरीक्षालाई मर्यादित,व्यवस्थित र शान्तिपूर्ण तरिकाले सम्पन्न गर्नको लागि सम्बन्धित सबै सरोकारवालाले सहयोग गर्नुपर्ने विचार व्यक्त गरे।

परीक्षा विहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने जनाइएकाे छ ।

तस्विर : जलकन्या मावि चपाैलीबाट २०८० काे एइइ परीक्षामा सामेल विद्यार्थी स्कुलले गरेकाे बिदाइ पछिकाे सामुहीक फाेटाे ।

Related

Previous Post

कान्तिपुर मिडिया ग्रुपका पत्रकारले भेटे सञ्चरमन्त्री र श्रममन्त्री ; कान्तिपुरमा रहेको श्रम समस्य समाधान गर्न आग्रह

Next Post

हाफ म्यारथनमा दीपक र सन्तोषी पहिलो

Sambridinews

Sambridinews

Related Posts

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

by Sambridinews
आइतवार, जेष्ठ १७, २०८३
आदिइत्यादिको प्रस्तुति तथा गजुरी गाउँपालिकाको आयोजना ‘सुझबुझ’
TOP STORIES

आदिइत्यादिको प्रस्तुति तथा गजुरी गाउँपालिकाको आयोजना ‘सुझबुझ’

by Sambridinews
शनिबार, जेष्ठ १६, २०८३
११ तहको भन्सार दर घटाएर सात तहमा, ३६० वस्तुको अन्तःशुल्क खारेज
FEATURED

११ तहको भन्सार दर घटाएर सात तहमा, ३६० वस्तुको अन्तःशुल्क खारेज

by Sambridinews
शुक्रबार, जेष्ठ १५, २०८३
Next Post
हाफ म्यारथनमा दीपक र सन्तोषी पहिलो

हाफ म्यारथनमा दीपक र सन्तोषी पहिलो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

हरियो सिमीमा रसायन भेटिएपछि क्वारेन्टाइनमा

हरियो सिमीमा रसायन भेटिएपछि क्वारेन्टाइनमा

बुधबार, माघ ९, २०८१
इटलीकी ओउमायमा कोडिएलले काठमाडौं स्पाइकर्सबाट एभरेष्ट महिला भलिबल लिग खेल्ने

इटलीकी ओउमायमा कोडिएलले काठमाडौं स्पाइकर्सबाट एभरेष्ट महिला भलिबल लिग खेल्ने

सोमवार, भदौ २, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

शनिबार, जेष्ठ १६, २०८३
असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने
TOP STORIES

असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने

शनिबार, जेष्ठ १६, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In