Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Friday, June 5, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

मधेश प्रदेशको गृह मन्त्रालयले सुराकीको नाममा मन्त्री र सचिवलाई दिँदै आएको खर्च कटौती

Sambridinews by Sambridinews
बुधबार, चैत्र ७, २०८०
in FEATURED, अर्थ
0
मधेश प्रदेशको गृह मन्त्रालयले सुराकीको नाममा मन्त्री र सचिवलाई दिँदै आएको खर्च कटौती
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

चैत ७, काठमाडाैं । मधेश प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले सुराकीको नाममा मन्त्री र सचिवलाई दिँदै आएको खर्च कटौतीको निर्णय गरेको छ ।

मंगलबार गृह, सञ्चार तथा कानुन मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका भौतिक पूर्वाधारमन्त्री सरोजकुमार यादवले खर्च कटौतीको निर्णय गरेका हुन् । सोमबार भौतिक पूर्वाधारमन्त्रीको शपथ लिएका उनले मंगलबार गृह मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पनि पाएका थिए ।

You might also like

१० वर्षमा ३० हजार मेगावाट उत्पादनको लक्ष्य: ‘ऊर्जा दशक’ घोषणा गर्न इप्पानको माग

मधेश प्रदेशका अर्थमन्त्री र नाडा प्रतिनिधिमण्डलबीच भेटवार्ता: अटोमोटिभ क्षेत्रको नीतिगत संवाद र सुधारमा जोड

काठमाडौँ विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि सिफारिस समिति गठन

मधेसमा सुराकी खर्चका रुपमा मनपरी रकम बुझ्ने प्रवृत्तिबारे सञ्चारमाध्यममा समाचार प्रकाशन भएकाे थियाे ।

मधेश सरकार स्थापना कालदेखि पहिलेको आन्तरिक मामिला र वर्तमानको गृह संचार तथा कानुन मन्त्रालयका मन्त्री, राज्यमन्त्री र सचिवहरुले सुराकीको नाममा मनोमानी ढंगले रकम लिँदै आएका छन् । उनीहरुले अहिलेसम्म १ करोड ४२ लाख ८९ हजार ६ सय ६६ रुपैयाँ सुराकी वापतको खर्च बुझेका जनाइएकाे छ ।

Related

Previous Post

मोरङको बेलबारीमा एक पुरुषले श्रीमतीको हत्या गरेर आत्महत्या

Next Post

बुधबार काठमाडौंमा दिनभरी वर्षा ; बिहीबार र शुक्रबार पनि पानी पर्ने सम्भावना

Sambridinews

Sambridinews

Related Posts

१० वर्षमा ३० हजार मेगावाट उत्पादनको लक्ष्य: ‘ऊर्जा दशक’ घोषणा गर्न इप्पानको माग
FEATURED

१० वर्षमा ३० हजार मेगावाट उत्पादनको लक्ष्य: ‘ऊर्जा दशक’ घोषणा गर्न इप्पानको माग

by Sambridinews
शुक्रबार, जेष्ठ २२, २०८३
मधेश प्रदेशका अर्थमन्त्री र नाडा प्रतिनिधिमण्डलबीच भेटवार्ता: अटोमोटिभ क्षेत्रको नीतिगत संवाद र सुधारमा जोड
FEATURED

मधेश प्रदेशका अर्थमन्त्री र नाडा प्रतिनिधिमण्डलबीच भेटवार्ता: अटोमोटिभ क्षेत्रको नीतिगत संवाद र सुधारमा जोड

by Sambridinews
बुधबार, जेष्ठ २०, २०८३
काठमाडौँ विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि सिफारिस समिति गठन
FEATURED

काठमाडौँ विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि सिफारिस समिति गठन

by Sambridinews
बुधबार, जेष्ठ २०, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
Next Post
बुधबार काठमाडौंमा दिनभरी वर्षा ; बिहीबार र शुक्रबार पनि पानी पर्ने सम्भावना

बुधबार काठमाडौंमा दिनभरी वर्षा ; बिहीबार र शुक्रबार पनि पानी पर्ने सम्भावना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा शोधनान्तर बचत २ खर्ब ७३ अर्ब ५२ करोड

अनुशासनहीन व्यवहार गर्ने राष्ट्र बैंकका निर्देशक सेवाबाट बर्खास्त

सोमवार, चैत्र ५, २०८०
नबिल बैंक ‘युरो मनी अवार्ड फर एक्सिलेन्स, २०२५ः बेस्ट बैंक फर सस्टेनेबल फाइनान्स’बाट सम्मानित

नबिल बैंक ‘युरो मनी अवार्ड फर एक्सिलेन्स, २०२५ः बेस्ट बैंक फर सस्टेनेबल फाइनान्स’बाट सम्मानित

बिहिबार, भदौ ५, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

१० वर्षमा ३० हजार मेगावाट उत्पादनको लक्ष्य: ‘ऊर्जा दशक’ घोषणा गर्न इप्पानको माग
FEATURED

१० वर्षमा ३० हजार मेगावाट उत्पादनको लक्ष्य: ‘ऊर्जा दशक’ घोषणा गर्न इप्पानको माग

शुक्रबार, जेष्ठ २२, २०८३
मधेश प्रदेशका अर्थमन्त्री र नाडा प्रतिनिधिमण्डलबीच भेटवार्ता: अटोमोटिभ क्षेत्रको नीतिगत संवाद र सुधारमा जोड
FEATURED

मधेश प्रदेशका अर्थमन्त्री र नाडा प्रतिनिधिमण्डलबीच भेटवार्ता: अटोमोटिभ क्षेत्रको नीतिगत संवाद र सुधारमा जोड

बुधबार, जेष्ठ २०, २०८३
इरानका पुर्वसर्वोच्च नेता अली खामेनीको संस्कार गरदै
TOP STORIES

इरानका पुर्वसर्वोच्च नेता अली खामेनीको संस्कार गरदै

बुधबार, जेष्ठ २०, २०८३
काठमाडौँ विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि सिफारिस समिति गठन
FEATURED

काठमाडौँ विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि सिफारिस समिति गठन

बुधबार, जेष्ठ २०, २०८३
मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

सोमवार, जेष्ठ १८, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In