Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Thursday, August 21, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

साउमीले ल्यायाे १२ हजारकाे ए थ्री स्मार्टफाेन

Sambridinews by Sambridinews
आइतवार, फाल्गुन २७, २०८०
in विविध
0
साउमीले ल्यायाे १२ हजारकाे ए थ्री स्मार्टफाेन
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

फागुन २७, काठमाडौँ । चिनिया लोकप्रिय कम्पनी साउमी रेड्मीले सस्तो फोन नेपाली बजारमा ल्याएको छ । रेड्मीको ए थ्री लन्च गरेको हो । रेड्मी ए थ्री लन्चसँगै साउमीले इन्ट्री लेभल लाइनअपलाई झनै विस्तार गरेको हो ।

रेड्मी ए थ्री स्मार्टफोन ६.७१ इन्च एचडी प्लस डिस्प्ले र डुअल रियर क्यामेरा सेटअप सहित कोर्निंग गोरिल्ला ग्लास ३ को सुरक्षासहित सञ्चालित छ । १० वाट फास्ट चार्जिङ र ५००० एमएच ब्याट्रीको साथ रेड्मी ए थ्री लाई युएसबी टाईप सी मा चार्ज गर्न सकिने छ ।
ग्लास ब्याक र लेदर टेक्सचर ब्याक गरी दुईवटा ब्याक डिजाइन भेरियन्टमा उपलब्ध यो स्र्माटफोनमा साइड फिंगरप्रिन्ट स्क्यानर जस्ता सुरक्षाका सुविधाहरू उपलब्ध छन् ।

You might also like

मधेस प्रदेशमा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न

नयाँ बजेटको पुरानै कथा: जनमुखी होइन शक्तिकेन्द्रित आर्थिक खाका

राजावादीको प्रदर्शनले झस्किएका गणतन्त्रवादी

रेड्मी ए थ्री मा ओलिभ ग्रीन, मिडनाइट ब्ल्याक र लेक ब्लू कलरहरूमा ३ जिबी प्लस ६४ जिबी र ४ जिबी प्लस १२८ जिबी भेरियन्टमा उपलब्ध हुनेछ । ३ जिबी प्लस ६४ जिबी र ४ जिबी प्लस १२८ जिबीको मूल्य क्रमशः रु. ११ हजार ९९९ र रु. १२ हजार ९९९ पर्नेछ ।

यी सबै भेरियन्टहरु आधिकारिक मी स्टोर र साउमीका आधिकारिक रिटेलरहरूमा उपलब्ध छ ।

Related

Previous Post

गृहमन्त्री रवि लामिछानेले सुन तस्करीमा जोडिएका पुन दाजुभाइमाथि अनुसन्धान गर्न प्रहरीलाई निर्देशन

Next Post

आइतबार नेप्से कारोबार २२ अंकभन्दा धेरैले वृद्धि

Sambridinews

Sambridinews

Related Posts

मधेस प्रदेशमा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
FEATURED

मधेस प्रदेशमा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न

by Sambridinews
सोमवार, साउन २७, २०८२
नयाँ बजेटको पुरानै कथा: जनमुखी होइन शक्तिकेन्द्रित आर्थिक खाका
TOP STORIES

नयाँ बजेटको पुरानै कथा: जनमुखी होइन शक्तिकेन्द्रित आर्थिक खाका

by Sambridinews
सोमवार, जेष्ठ २७, २०८२
राजावादीको प्रदर्शनले झस्किएका गणतन्त्रवादी
राजनीति

राजावादीको प्रदर्शनले झस्किएका गणतन्त्रवादी

by Sambridinews
बुधबार, चैत्र ५, २०८१
नास आईटी र टीजेएफबीच सहकार्य
विविध

नास आईटी र टीजेएफबीच सहकार्य

by Sambridinews
मङ्लबार, साउन २९, २०८१
महाशिवरात्री पर्वको तयारी अन्तिम : २० लाख भक्तजन आउने अनुमान
FEATURED

महाशिवरात्री पर्वको तयारी अन्तिम : २० लाख भक्तजन आउने अनुमान

by Sambridinews
बुधबार, फाल्गुन २३, २०८०
Next Post
घलेम्दी हाइड्रोपावरको ३२ लाख १७ हजार ७२४ कित्ता साधारण सेयर लिलामी बिक्रीमा

आइतबार नेप्से कारोबार २२ अंकभन्दा धेरैले वृद्धि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

दुर्गा प्रसाईँ पक्राउ, साइबर अपराधमा मुद्दा चलाइने

दुर्गा प्रसाईँ पक्राउ, साइबर अपराधमा मुद्दा चलाइने

मङ्लबार, मंसिर ४, २०८१
स्वरूप परिवर्तन गर्ने टिपरमाथि कारबाही सुरू

स्वरूप परिवर्तन गर्ने टिपरमाथि कारबाही सुरू

मङ्लबार, फाल्गुन २०, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

बन्दिपुर केवलकारले भदौ ११ देखि सर्वसाधरणका लागि आइपिओ जारी गर्दै
FEATURED

बन्दिपुर केवलकारले भदौ ११ देखि सर्वसाधरणका लागि आइपिओ जारी गर्दै

बिहिबार, भदौ ५, २०८२
नबिल बैंक ‘युरो मनी अवार्ड फर एक्सिलेन्स, २०२५ः बेस्ट बैंक फर सस्टेनेबल फाइनान्स’बाट सम्मानित
FEATURED

नबिल बैंक ‘युरो मनी अवार्ड फर एक्सिलेन्स, २०२५ः बेस्ट बैंक फर सस्टेनेबल फाइनान्स’बाट सम्मानित

बिहिबार, भदौ ५, २०८२
नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदका लागि १६ जनाको आवेदन
FEATURED

कनेक्ट आइपीएसको नाउँमा ठगी प्रयास, शंकास्पद लिंक नखोल्न टेलिकमको आग्रह

बिहिबार, भदौ ५, २०८२
निजी विद्यालयले सरकारसँग ५ बुँदे माग राख्दै गरे आन्दोलनको घोषणा
FEATURED

निजी विद्यालयले सरकारसँग ५ बुँदे माग राख्दै गरे आन्दोलनको घोषणा

बुधबार, भदौ ४, २०८२
नेपाल पर्यटक यातायात व्यवसायी संघले गोलेको नेतृत्वमा नयाँ कार्यसमितिको सर्वसम्मत चयन
FEATURED

नेपाल पर्यटक यातायात व्यवसायी संघले गोलेको नेतृत्वमा नयाँ कार्यसमितिको सर्वसम्मत चयन

मङ्लबार, भदौ ३, २०८२
वहुप्रतिष्ठित नाडा अटोशो २०२५ को शुभारम्भ (फोटो फिचर)
FEATURED

वहुप्रतिष्ठित नाडा अटोशो २०२५ को शुभारम्भ (फोटो फिचर)

मङ्लबार, भदौ ३, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In