Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, June 3, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

नेपाली खेलकुदमा सहयोग बढाउन आग्रह

Sambridinews by Sambridinews
मङ्लबार, फाल्गुन १, २०८०
in FEATURED, खेलकुद
0
नेपाली खेलकुदमा सहयोग बढाउन आग्रह
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । फागुन १, जापान भ्रमण कार्यक्रमका दौरान राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले जापान स्पोर्ट्स काउन्सिल (जेएससी), हाइ पर्फमेन्स स्पोर्ट्स सेन्टरअन्तर्गत जापान स्पोर्ट्स साइन्स, स्पोर्ट्स बायोमेकानिक्स, एक्सरसाइज फिजियोलोजी, फिजिकल फिटनेस, स्पोर्ट्स मेडिसिन एन्ड रिहाबिलिटेसन, स्पोर्ट्स न्युट्रिसन र स्पोर्ट्स साइन्स ल्याबका प्रतिनिधिसंग भेट गरी खेलकुदमा उच्च प्रर्दशनीका लागि कसरी वैज्ञानिक ढंगले अनुसन्धनात्मक कार्य तथा आधुनिक प्रविधिको प्रयोग गरी अन्तर्राष्ट्रिय क्षेत्रमा उच्चस्तरीय नतिजा हासिल गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो ।

जनवरी ३१ देखि फेब्रुअरी २ तारिखसम्म भएको अध्ययन भ्रमण कार्यक्रम दौरान सदस्य–सचिव घिसिङले एसोसिएसन अफ स्पोर्ट्स इन्स्टिच्यूतका प्रमुख डा। ताकाहिरो वाकुसंग भएको छलफलमा राखेपअन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान ९सान० एसोसिएसन अफ इन्स्टिच्यूत अफ स्पोर्ट्स इन एसियाअन्तर्गत हाल २१ विभिन्न राष्ट्रहरु रहेको र सान पनि उक्त संस्थाको सदस्य भएको हुनाले एसिया नेटवर्क प्लेटफर्मबाट नेपालमा खेलकुदको विकासका निम्ति जापान स्पोर्ट्स काउन्सिल मात्र नभई एसियाका अन्य राष्ट्रहरुको पनि सहकार्य तथा सहयोगको सम्भावना भएकोले यसका लागि पहल गर्न सकिने विषयमा छलफल भएको थियो ।

You might also like

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

भ्रमणका अवसरमा विशेष गरि जापानको खेलकुद संरचनाको बारेमा जानकारी आदान–प्रदान हुनुका साथै नेसनल ट्रेनिङ सेन्टरको पनि अवलोकन गरिएको थियो । जापानको विशेष निकाय हाइ पर्फमेन्स स्पोर्ट्स सेन्टरसंग आबद्ध जापान स्पोर्ट्स साइन्स इन्स्टिच्यूतलगायत विभिन्न निकायका प्रतिनिधिसंग नेपालको खेलकुदको हितका सन्दर्भमा विशेष छलफल भएको थियो । सदस्य–सचिव घिसिङले नेपालमा खेलकुद विज्ञानको विकासका निम्ति जापानबाट आवश्यक साथ र सहयोगका लागि ध्यानाकर्षण गराउनु भएको थियो ।

स्पोर्ट्स फर टुमारो ९एसएफटी० को प्रतिबद्धतामा आधारित वैदेशिक सहयोग आदान–प्रदान तथा सहयोग कार्यक्रम अन्तर्गत जेएससीले नेपालका लागि खेलकुदको ग्रासरुट डेभ्लोप्मेन्टका लागि राखेप तथा जेएससीको संयुक्त प्रयासमा खेलकुद परियोजना सञ्चालन गर्न सकिने विषयमा पनि छलफल भएको

थियो । विशेष गरी सदस्य–सचिव घिसिङ र जापानको संस्कृति, शिक्षा, खेलकुद, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रतिनिधि मारी ताउचियाबीच भएको बैठकमा सदस्य–सचिव घिसिङले जापानले अन्य क्षेत्रमा नेपाललाई उपलब्ध गराउदै आएकोे सहयोगको प्रशंसा गर्दै नेपाली खेलक्षेत्रमा पनि सहयोग र सहकार्य बढाउनु पर्ने प्रस्ताव राख्नु भएको थियो । उक्त प्रस्तावमा ताउचियाले सहमति जनाउँदै आफ्नो ध्यानाकर्षण भएको बताए ।

नेपालमा खेलकुद विकासका लागि अनुसन्धनात्मक कार्य सम्बन्धी ज्ञान आदान–प्रदान तथा सहकार्य गर्ने र खेलकुद अनुसन्धान प्रयोगशालाको स्थापना र सञ्चालनका निम्ति जापानले राखेसंग सहकार्य गर्ने, खेलकुद शैक्षिक कार्यक्रम अन्तर्गत खेलकुद विज्ञान, प्रशिक्षण तथा मानव साधन विकासका निम्ति सहकार्य गर्न खेलकुद विज्ञ, विशेषज्ञ आदान–प्रदान कार्यक्रमहरु सञ्चालनमा सहकार्य गर्न, जेएससीमा एलिट एथलिट्स विशेष गरी कराँते र जुडो खेलमा छोटो अवधिको विशेष प्रशिक्षणको अवसर प्रदान गर्ने विषयमा पनि छलफल भएको थियो ।

Related

Previous Post

नेपाल साहसिक खेलकुदको गन्तब्य

Next Post

पाल्पा जिप दुर्घटना अपडेट : १० जनाको मृत्यु

Sambridinews

Sambridinews

Related Posts

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

by Sambridinews
आइतवार, जेष्ठ १७, २०८३
११ तहको भन्सार दर घटाएर सात तहमा, ३६० वस्तुको अन्तःशुल्क खारेज
FEATURED

११ तहको भन्सार दर घटाएर सात तहमा, ३६० वस्तुको अन्तःशुल्क खारेज

by Sambridinews
शुक्रबार, जेष्ठ १५, २०८३
Next Post
पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको जिप आज बिहान तनहुँमा दुर्घटना

पाल्पा जिप दुर्घटना अपडेट : १० जनाको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

राष्ट्रिय वाणिज्य बैंकले प्रहरी अस्पताललाई एम्बुलेन्स र शव वाहन

राष्ट्रिय वाणिज्य बैंकले प्रहरी अस्पताललाई एम्बुलेन्स र शव वाहन

बुधबार, जेष्ठ ३०, २०८१
पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको जिप आज बिहान तनहुँमा दुर्घटना

रुकुम पश्चिममा भएकाे जिप दुर्घटनामा तीन जननकाे मृत्यु

सोमवार, जेष्ठ २८, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

शनिबार, जेष्ठ १६, २०८३
असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने
TOP STORIES

असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने

शनिबार, जेष्ठ १६, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In