Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, September 12, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

ब्याजदर घटेको बेला पुरानो ऋण चुक्ता गर्न नसक्दा कर्जा लगानी बढेन अर्थमन्त्री महत

Sambridinews by Sambridinews
सोमवार, माघ २९, २०८०
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
ब्याजदर घटेको बेला पुरानो ऋण चुक्ता गर्न नसक्दा कर्जा लगानी बढेन अर्थमन्त्री महत
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । माघ २९, अर्थमन्त्री डा. प्रकाशशरण महतले लगानीकर्ता र उपभोत्ताको आत्मविश्वास बढाउन आवश्यक रहेको बताए । चालू आर्थिक वर्षको बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिक गर्दै अर्थमन्त्री महतले यस्तो बताएका हुन् ।

बैंक ब्याजदर वृद्धि लगायतले विगतमा बैंकिङ्ग क्षेत्रमा रहेको उनको भनाई छ । यसअघि महँगो ब्याजदरकै कारण कर्जा प्रवाह बढ्न नसकेको तर अहिले भने यस्तो समस्या नरहेको महतले बताए । राष्ट्र बैंकको लचक नीतिले पछिल्लो समय ब्याजदर पनि घट्दै गएको अर्थमन्त्री महतले बताए । उनले भने,‘बैंकिङ क्षेत्रमा विगतमा समस्या थियो। बैंक ब्याजदर बढ्दा ऋणिको दायित्व बढेको थियो, यसले अर्थतन्त्रमा समस्या भएको थियो । हामीले त्यसै कारण ब्याजदर घट्नुपर्छ भनिरह्यौं। त्यसपछि राष्ट्र बैंकले पनि सोही किसिमले नीति बनाइदियो। अहिले ब्याजदर घटेको छ ।’

You might also like

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

घट्दो ब्याजदरले नै पछिल्लो समय कर्जा लगानी पनि बढ्दै गएको उनको भनाई छ । कर्जा प्रवाह पुस मसान्तसम्म २.६ प्रतिशत बढेको महतले जानकारी गराए । पुरानो ऋण चुक्ता गर्न नसक्दा नै थप कर्जा लगानी बढ्न नसको उनको तर्क छ । उनले भने,‘लगानीकर्ता र उपभोक्ताको आत्मविश्वास बढाउनु जरूरी छ । पहिले नै ऋण लिएकाहरूले पुरानो ऋण चुक्ता गर्न नसक्दा थप ऋण लिन सकेका छैनन् ।’

उत्पादनशील क्षेत्रमा अहिलेसम्म उल्लेख्य सुधार आउन नसकेको अर्थमन्त्री महतले स्वीकारे । सरकारले पुँजीगत खर्च अपेक्षाअनुरूप बढाउन नसकेको उनको भनाई छ । तर, आगामी दिनमा भने यस्तो खर्च बढ्ने र औद्योगिक क्षेत्रको उत्पादन बढ्ने उनले अपेक्षा व्यक्त गरे । ‘अहिलेसम्म पुँजीगत खर्चमा उत्साहजनक अवस्था थिएन। बहुवर्षे ठेक्कालाई नियमित गर्ने कार्यविधी जारी भएको छ। कतिपय आयोजनाको वातावरणीय अध्ययनमा कमी भएको कारणले ठेक्का लगाउन ढिला भएको थियो। अब पुँजीगत खर्च हुन्छ’, मन्त्री महतले भने ।

Related

Previous Post

किक बक्सिङमा स्वर्णसहित ४ पदक

Next Post

कोकिल मिडिया एजेन्सी, विज्ञापन बोर्डको कारबाहीमा

Sambridinews

Sambridinews

Related Posts

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित
FEATURED

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

by Sambridinews
शनिबार, भदौ २७, २०८३
भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग
FEATURED

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

by Sambridinews
मङ्लबार, भदौ १६, २०८३
विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह
FEATURED

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

by Sambridinews
सोमवार, भदौ १५, २०८३
१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

सुस्त बजारमा आशा जगाउँदै सम्पन्न भयो १८औँ नाडा अटो शो, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट

by Sambridinews
सोमवार, भदौ १५, २०८३
एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर
TOP STORIES

एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर

by Sambridinews
सोमवार, भदौ १५, २०८३
Next Post
कोकिल मिडिया एजेन्सी, विज्ञापन बोर्डको कारबाहीमा

कोकिल मिडिया एजेन्सी, विज्ञापन बोर्डको कारबाहीमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

गुन्डुमा राधिकाले शिलान्यास गरिन ओली निवास

गुन्डुमा राधिकाले शिलान्यास गरिन ओली निवास

बिहिबार, मंसिर १८, २०८२
रवि लामिछानेले लिए अग्रता

नागरिकता विधेयकप्रति रास्वपाको असन्तुष्ट

बुधबार, जेष्ठ १७, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित
FEATURED

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

शनिबार, भदौ २७, २०८३
भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग
FEATURED

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

मङ्लबार, भदौ १६, २०८३
विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह
FEATURED

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

सोमवार, भदौ १५, २०८३
१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

सुस्त बजारमा आशा जगाउँदै सम्पन्न भयो १८औँ नाडा अटो शो, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट

सोमवार, भदौ १५, २०८३
एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर
TOP STORIES

एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर

सोमवार, भदौ १५, २०८३
एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित
TOP STORIES

एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित

सोमवार, भदौ १५, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In