Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, January 18, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

स्वर्गीय बाबुछिरी शेर्पा स्मृतिमा आरोहण खेल प्रतियोगिता आयोजना गरिने

Sambridinews by Sambridinews
शुक्रबार, माघ २६, २०८०
in TOP STORIES, खेलकुद, समाचार
0
स्वर्गीय बाबुछिरी शेर्पा स्मृतिमा आरोहण खेल प्रतियोगिता आयोजना गरिने
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

 

काठमाडौं नेपाल आरोहण खेल संघ र अमेरिकाको न्युयोर्क राज्यमा दर्ता भएको अल्पाइन खेल संघले संयुक्त रूपमा विश्व प्रसिद्ध आरोही स्वर्गीय बाबु छिरी शेर्पाको स्मृतिमा लिड क्लाईम्बिङ आरोहण खेल प्रतियोगिता २०२४ को आयोजना काठमाडौंमा गर्न दई संघ बीच सम्झौता भएको छ ।  

You might also like

बालेन्द्र शाह झापा ५ क्षेत्र जाने रे ?

गोल्डेनपिक, इबीए र रिब्सलाई केएमसी बास्केटबल उपाधि

कोशी प्राइड लिगको अक्सन आज हुँदै

विश्व प्रसिद्ध आरोही स्वर्गीय बाबु छिरी शेर्पाको स्मृति आरोहण खेल प्रतियोगिता २०२४ यही चैत्र २ र ३ गते (मार्च १४,१५, २०२४) काठमाडौंको वौद्ध स्थीत क्रिमपान्जी एड्भान्च्यूर हवमा आयोजना गर्न नेपाल आरोहण खेल संघका तर्फवाट महासचिव श्री सन्तोष मादेन र अल्पाइन खेल संघ, न्यूयोर्क अमेरीका तर्फवाट अध्यक्ष श्री नवाङ निमा शेर्पाले  काठमाडौंमा एक सम्झौता गरेकाहुन । उक्त खेल प्रतियोगिताको दुई संघहरु नेपाल आरोहण खेल संघ र अल्पाइन खेल संघ आयोजक र क्रिमपान्जी एड्भान्च्यूर हव सहआयोजक रहने नेपाल आरोहण खेल संघका सचिव सुजित कंडेलले जानकारी गराए । 

आरोहण खेल प्रतियोगितालाई व्यवस्थित गर्न दुई संघ बीच आवश्यक सर्त सहित प्रतियोगितालाई अन्तराष्ट्रि आरोहण खेल महासंघको नियम र पद्धती अनुसार गरीने विषयहरु सम्झौता पत्रमा रहको नेपाल आरोहण खेल संघका महासचिव सन्तोष मादेनले वताउनु भयो । नेपालको पर्यटन सँगै खेलकुदलाई जोड्न विदेशी भूमीमा रहेर पनि सक्रिय रहेको अल्पाइन खेल संघका अध्यक्ष श्री नवाङ निमा शेर्पाले विश्व प्रसिद्ध आरोहीहरुको स्मृतीमा खेल प्रतियोगिता आयोजना गरी खेल क्षेत्रवाट पनि सम्झन सकिने साथै आरोहीहरुको सम्मान हुने वताउनु भयो । 

Related

Previous Post

सवारी दुर्घटना ५० प्रतिशतले घटाउने बागमती सरकारको प्रतिबद्धता

Next Post

नेपालमा पाकिस्तानी गायक आतिफ असलमको प्रस्तुती अप्रिल १२ मा

Sambridinews

Sambridinews

Related Posts

बालेन्द्र शाह झापा ५ क्षेत्र जाने रे ?
TOP STORIES

बालेन्द्र शाह झापा ५ क्षेत्र जाने रे ?

by Sambridinews
शनिबार, माघ ४, २०८२
गोल्डेनपिक, इबीए र रिब्सलाई केएमसी बास्केटबल उपाधि
TOP STORIES

गोल्डेनपिक, इबीए र रिब्सलाई केएमसी बास्केटबल उपाधि

by Sambridinews
शनिबार, माघ ४, २०८२
कोशी प्राइड लिगको अक्सन आज हुँदै
TOP STORIES

कोशी प्राइड लिगको अक्सन आज हुँदै

by Sambridinews
शनिबार, माघ ४, २०८२
कांग्रेसले प्रतिपक्षकाे भूमिका निर्वाह गर्ने गगनकाे भनाइ
FEATURED

नेपाली कांग्रेसकाे मान्यता गगन पक्षलाइ

by Sambridinews
शुक्रबार, माघ ३, २०८२
हिमालयन च्यालेन्जर्समा अभिकको लगातार पाँचौं जित
TOP STORIES

हिमालयन च्यालेन्जर्समा अभिकको लगातार पाँचौं जित

by Sambridinews
शुक्रबार, माघ ३, २०८२
Next Post
नेपालमा पाकिस्तानी गायक आतिफ असलमको प्रस्तुती अप्रिल १२ मा

नेपालमा पाकिस्तानी गायक आतिफ असलमको प्रस्तुती अप्रिल १२ मा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

देशको पश्चिम क्षेत्रमा भारी बर्षा : सतर्कता अपनाउन आग्रह

देशको पश्चिम क्षेत्रमा भारी बर्षा : सतर्कता अपनाउन आग्रह

शनिबार, अशोज १, २०७९
यस्तो रहने छ आज रातीको मौसम

दाङमा चट्याङ लागेर दुई जनाकाे मृत्यु

शनिबार, असार ९, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

बालेन्द्र शाह झापा ५ क्षेत्र जाने रे ?
TOP STORIES

बालेन्द्र शाह झापा ५ क्षेत्र जाने रे ?

शनिबार, माघ ४, २०८२
गोल्डेनपिक, इबीए र रिब्सलाई केएमसी बास्केटबल उपाधि
TOP STORIES

गोल्डेनपिक, इबीए र रिब्सलाई केएमसी बास्केटबल उपाधि

शनिबार, माघ ४, २०८२
कोशी प्राइड लिगको अक्सन आज हुँदै
TOP STORIES

कोशी प्राइड लिगको अक्सन आज हुँदै

शनिबार, माघ ४, २०८२
कांग्रेसले प्रतिपक्षकाे भूमिका निर्वाह गर्ने गगनकाे भनाइ
FEATURED

नेपाली कांग्रेसकाे मान्यता गगन पक्षलाइ

शुक्रबार, माघ ३, २०८२
हिमालयन च्यालेन्जर्समा अभिकको लगातार पाँचौं जित
TOP STORIES

हिमालयन च्यालेन्जर्समा अभिकको लगातार पाँचौं जित

शुक्रबार, माघ ३, २०८२
एनआईसी एशिया बैंकले सार्वजनिक गर्‍यो सम्पत्ति लिलाम बिक्री सम्बन्धी जानकारी पोर्टल
FEATURED

एनआईसी एशिया बैंकले सार्वजनिक गर्‍यो सम्पत्ति लिलाम बिक्री सम्बन्धी जानकारी पोर्टल

शुक्रबार, माघ ३, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In