Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, March 3, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

सागर ग्रुपले गर्यो ब्रदरका नेक्स्ट जेनेरेसन प्रिन्टर, कपी र स्क्यानर सार्वजनिक

Sambridinews by Sambridinews
बुधबार, माघ २४, २०८०
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
सागर ग्रुपले गर्यो ब्रदरका नेक्स्ट जेनेरेसन प्रिन्टर, कपी र स्क्यानर सार्वजनिक
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । २४ माघ, सागर ग्रुपले विश्व प्रसिद्ध जापानी ब्रान्ड ब्रदरका व्यावसायिक प्रयोजनका नयाँ प्रिन्टर, कपी र स्क्यानर सार्वजनिक गरेको छ । १५ वर्षदेखि नेपालका लागि ब्रदरको आधिकारिक वितरकको रूपमा रहेको सागर ग्रुपले विभिन्न नौ प्रकारका प्रिन्टरहरु ल्याएको हो।

कलंकी स्थित बलेयो एक्सपिरियन्स सेन्टरमा आज आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएका हेभी ड्युटी प्रिन्टर, कपी र स्क्यानरले प्रिन्टिङ उद्योगमा विश्वसनीयताको नयाँ मानक कायम गर्ने ग्रुपले जनाएको छ। बलेयो सेन्टरमा ब्रदरका पछिल्ला नवीनतम् प्रिन्टर हेर्न मात्र नभएर अनुभव समेत गर्न सक्ने सुबिधा रहेको छ।

You might also like

चुनाव बारे दुष्प्रचार गर्ने ज्याेतिष पक्राउ

मनमोहन अस्पताल स्वयम्भूमा उपचाररत एकजनाको मृत्यु भएपछि मृतकका आफन्तकाे प्रदर्शन

भक्तपुरबाट इन्सास राइफलसहित एक युवक पक्राउ

‘बलेयो एक्सपिरियन्स सेन्टरः मिट एन्ड ग्रिट’ माघ २५-२८ सम्म

प्रोडक्ट सार्वजनिक भएसँगै चार दिने “बलेयो एक्सपिरियन्स सेन्टरः मिट एन्ड ग्रिट” कार्यक्रम समेत सुरु भएको छ । २५ देखि २८ माघसम्म चल्ने उक्त कार्यक्रममा रजिस्टर गराएका सहभागीले सम्पूर्ण उत्पादन तथा सोलुसन प्रत्यक्ष रूपमा हेर्न, विज्ञहरूसँग अन्तरक्रिया गर्नुका साथै विशेष छुट तथा अफर समेत प्राप्त गर्न सक्नेछन् ।

कार्यक्रमका लागि रजिस्टर गराउने एक जना भाग्यशाली सहभागीले मेगा गिफ्ट ह्याम्परको रूपमा एक्स ल्याब ल्यापटप प्राप्त गर्नेछन् । ब्रदर इन्टरनेसनलका क्षेत्रिय बिक्री निर्देशक तथा बोर्ड सदस्य अमित अलीले नेपालका लागि ब्रदरका पछिल्ला प्रिन्टर मोडेल प्रस्तुत गर्न पाउँदा आफूहरू अत्यन्तै उत्साहित रहेको बताए ।

“यी नयाँ प्रिन्टरले नेपाली उपभोक्ता र स्थानीय बजारका लागि उत्कृष्ट मूल्य सिर्जना गर्नेछ। यी केवल उत्पादन मात्र नभएर नेपालका व्यावसाय र व्यक्तिहरूको विविध किसिमको मागलाई सम्बोधन गर्नेगरी डिजाइन गरिएका सोलुसन्स हुन्,” उनले भने , “प्रिन्टिङ कार्यलाई सरल बनाउँदै उत्पादकत्व र प्रभावकारिता वृद्धि गर्ने हाम्रो लक्ष्य हो। नेपालमा रहेका ग्राहकहरूका लागि विशिष्ट प्रकारका प्रिन्टिङ सोलुसन उपलब्ध गराउने कार्यमा साझेदारको रूपमा सागर ग्रुपले देखाएको दृढता र प्रतिवद्धता प्रति हामी कृतज्ञ छौं।”

प्रदर्शनीका मुख्य आकर्षणहरु :

१.व्यावसायियक प्रयोजनका लागि नयाँ हेभी ड्युटी प्रिन्टर, कपी र स्वयानर सार्वजनिकीकरण ।

२.ए४ का लागि विशिष्टिकृत लेजर प्रिन्टिङ सोलुसन ।

ब्रदर इंकजेट प्रिन्टिङ प्रविधि

१.ए४ देखि ए ३ साइजका विशिष्ट इंकजेट प्रिन्टिङ सोलुसन जस्ता नवीनतम् फिचर ।

२.थप सहजताका लागि अटोमेटिक डकुमेन्ट फिडर (एडीएफ), वायरलेस कनेक्टिभिटी र मोबाइल प्रिन्टिङ प्रविधि

३.पासपोर्ट फोटोको रियल टाइम प्रिन्टििङ

ब्रदर लेजर प्रविधि

१.विविध किसिमका प्रिन्टिङको आवश्यकताका लागि ए४(साइजका प्रिन्टरहरू

२.एकसाथ स्क्यानिङ, प्रिन्टिङ र कपी जस्ता विभिन्न काम गर्न सकिने ए४(साइजका ३(इन(वन प्रिन्टर

३.आधुनिक कार्यशैली सुहाउँदो अटोमेटिक डकुमेन्ट फिडर (एडीएफ), वाईफाई र नेटवर्क कनेक्टिभिटी जस्ता फिचर भएका ए४(साइजका मिड रेज थ्री(इन(वन प्रिन्टर

४.मेलबक्स प्रिन्टिङ, प्रिन्ट सर्टिङ गर्न सक्ने क्षमता भएका, उन्नत प्रिन्टिङ सुरक्षा मापदण्डमा आधारित भारी मात्रामा काम गर्न सक्ने हाई-इन्ड ए४-साइज मिड-रेञ्ज थ्री-इन-वन प्रिन्टर

ब्रदरका लुगा सिउने मसिन

१.दैनिक आवश्यकताका लागि घरायसी मैत्री लुगा सिउने मसिन

२.सुधारिएको कार्यक्षमताको खोजिमा रहेका सिलाई कलाका पेसाकर्मीहरूका लागि अपग्रेड गरिएको स्टिचिङ भर्सन

ब्रदर डकुमेन्ट स्क्यानर सोलुसन्स

पेसागत तथा व्यक्तिगत स्क्यानिङ आवश्यकताका लागि आकर्षक डकुमेन्ट स्क्यानर टेलर

ब्रदर लेबल प्रिन्टिङ इनोभेसन

विविध किसिमका सङ्घसंस्था र व्यक्तिगत लेबलिङ कार्यका लागि डिजाइन गरिएका प्रभावकारी लेबल प्रिन्टर

Related

Previous Post

ठगी मुद्दामा पक्राउ परेका व्यापारी अरुण चौधरीसहित ३ रिहा

Next Post

‘हिमालयन हाइड्रो एक्स्पो २०२४’ वैशाख १२ गतेदेखि

Sambridinews

Sambridinews

Related Posts

चुनाव बारे दुष्प्रचार गर्ने ज्याेतिष पक्राउ
TOP STORIES

चुनाव बारे दुष्प्रचार गर्ने ज्याेतिष पक्राउ

by Sambridinews
मङ्लबार, फाल्गुन १९, २०८२
काठमाडाैंमा चाडपर्व लक्षित विषेश सुरक्षा योजना
TOP STORIES

मनमोहन अस्पताल स्वयम्भूमा उपचाररत एकजनाको मृत्यु भएपछि मृतकका आफन्तकाे प्रदर्शन

by Sambridinews
मङ्लबार, फाल्गुन १९, २०८२
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पठाइएका  धरौटीमा रिहा
TOP STORIES

भक्तपुरबाट इन्सास राइफलसहित एक युवक पक्राउ

by Sambridinews
मङ्लबार, फाल्गुन १९, २०८२
सुनको मूल्यमा नयाँ रेकर्ड ; बिहीबार एकै दिन तोलामा २ हजार वृद्धि
अर्थ

मंगलबार सुन प्रतितोला ३ लाख २८ हजार ६ सय रुपैयाँ

by Sambridinews
मङ्लबार, फाल्गुन १९, २०८२
इरानसँगकाे युद्ध महिनौसम्म जाने ट्रम्पको चेतावनी
FEATURED

इरानसँगकाे युद्ध महिनौसम्म जाने ट्रम्पको चेतावनी

by Sambridinews
मङ्लबार, फाल्गुन १९, २०८२
Next Post
‘हिमालयन हाइड्रो एक्स्पो २०२४’ वैशाख १२ गतेदेखि

‘हिमालयन हाइड्रो एक्स्पो २०२४’ वैशाख १२ गतेदेखि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

देशका केही स्थानमा हावाहुरी सहित वर्षा

देशका केही स्थानमा हावाहुरी सहित वर्षा

शुक्रबार, चैत्र १७, २०७९
क्यानाडाको टोरन्टोमा अवतरणका क्रममा विमान पल्टिदा कम्तिमा ३ जना घाइते

क्यानाडाको टोरन्टोमा अवतरणका क्रममा विमान पल्टिदा कम्तिमा ३ जना घाइते

मङ्लबार, फाल्गुन ६, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

चुनाव बारे दुष्प्रचार गर्ने ज्याेतिष पक्राउ
TOP STORIES

चुनाव बारे दुष्प्रचार गर्ने ज्याेतिष पक्राउ

मङ्लबार, फाल्गुन १९, २०८२
काठमाडाैंमा चाडपर्व लक्षित विषेश सुरक्षा योजना
TOP STORIES

मनमोहन अस्पताल स्वयम्भूमा उपचाररत एकजनाको मृत्यु भएपछि मृतकका आफन्तकाे प्रदर्शन

मङ्लबार, फाल्गुन १९, २०८२
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पठाइएका  धरौटीमा रिहा
TOP STORIES

भक्तपुरबाट इन्सास राइफलसहित एक युवक पक्राउ

मङ्लबार, फाल्गुन १९, २०८२
सुनको मूल्यमा नयाँ रेकर्ड ; बिहीबार एकै दिन तोलामा २ हजार वृद्धि
अर्थ

मंगलबार सुन प्रतितोला ३ लाख २८ हजार ६ सय रुपैयाँ

मङ्लबार, फाल्गुन १९, २०८२
इरानसँगकाे युद्ध महिनौसम्म जाने ट्रम्पको चेतावनी
FEATURED

इरानसँगकाे युद्ध महिनौसम्म जाने ट्रम्पको चेतावनी

मङ्लबार, फाल्गुन १९, २०८२
टेलिकमले २८ देशमा सस्तो दरमा डाटा रोमिङ सेवा उपलब्ध गराउने
FEATURED

नेपाल टेलिकमको ग्रुप एसएमएस सुविधा उपलब्ध, एकै पटक १० हजार वटासम्म सामूहिक सन्देश पठाउन सकिने

मङ्लबार, फाल्गुन १९, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In