Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, April 4, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

निर्वाचन आयोगको ‘प्रेस अफिस’ को संरचनाप्रति महासंघको आपत्ति

Sambridinews by Sambridinews
शुक्रबार, अशोज १४, २०७९
in TOP STORIES, राजनीति
0
कालिका दैनिक अनलाइनका सम्पादक माथि कुटपिट
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाल पत्रकार महासंघले निर्वाचन आयोगले २०७९ मंसिर ४ गते हुनगइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनलाई लक्षित गर्दै सञ्चारमाध्यम र सामाजिक सञ्जालमा संप्रेषण भएका सामग्री अनुगमन गर्न नेपाली सेना, नेपाल प्रहरीको साइबर ब्युरो रहनेगरी संयन्त्र निर्माण गरेकोप्रति गभ्मीर ध्यानाकर्षण भएको जनाएको छ ।
महासंघका महासचिव राेसन पुरीद्वरा जारी विज्ञप्तीमा भनिएको छ सेना, प्रहरीसहित विज्ञापन बोर्ड, प्रेस काउन्सिल नेपाल, दूरसञ्चार प्राधिकरणका प्रतिनिधि, कम्प्युटर अपरेटर रहने गरी आयोगका सहसचिव एवं प्रवक्ताको नेतृत्वमा ‘प्रेस अफिस’ नामक संयन्त्र निर्माण गरेर आयोगले व्यक्तिको अभिव्यक्ति स्वतन्त्रता र प्रेसको संवैधानिक स्वतन्त्रतामाथि नियन्त्रण गर्न खोजेको महासंघको ठहर छ ।

सञ्चारमाध्यममा संप्रेषण भएका सामग्रीको अनुगमन र नियमन गर्ने काम प्रेस काउन्सिल नेपालको हो । आयोग आफैंले क्षेत्राधिकारभन्दा बाहिर गएर सेना र प्रहरी सम्मिलित संयन्त्र निर्माण गर्ने काम निरकुंशतन्त्रमा मात्र हुने गर्छ । लोकतान्त्रिक व्यवस्थामा यो सोभनीय हुन नसक्ने महासंघको ठहर छ ।

You might also like

कलाकार सागर लम्साल (बले) पक्राउ

गलेश्वर आश्रमको भित्तेपात्रो (क्यालेन्डर) सार्वजनिक

पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि 

आयोगले आफ्नो क्षेत्राधिकारभित्र रहेर राज्यका संयन्त्रसँग सहकार्य गरी सम्पन्न गर्ने निर्वाचन नै लोकतान्त्रिक मूल्य मान्यताअनुरुप हुने आम बुझाइ छ । महासंघ यो निणर्य तत्काल सच्याई अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताको सम्मान गर्न निर्वाचन आयोगलाई आग्रह गर्दछ ।

साथै, निर्वाचन आचारसंहिता अन्तर्गत प्रेससँग सम्बन्धित विषय महासंघलगायत प्रेससँग सम्बन्धित सरोकारवालासँग छलफल गरेर निर्माण गर्न महासंघले गरेको आग्रहलाईसमेत आयोगले बेवास्ता गरेको छ । निर्वाचनका सबै प्रक्रियाका विषयमा सञ्चारमाध्यमको परिचयपत्र वा पत्रकार महासंघको परिचयपत्र वा सरकारी निकायबाट जारी पत्रकार परिचयपत्रका आधारमा निर्वाध समाचार संकलन, प्रकाशन तथा प्रसारणको वातावरण बनाउन पनि महासंघ आयोगलाई आग्रह गर्दछ ।

आयोगको काम स्वच्छ, निष्पक्ष, पारदर्शी र भयरहित ढंगले निर्वाचन सम्पन्न गराउनु हो । संविधानले प्रत्याभूत गरेका अधिकार खोस्ने अधिकार आयोगलाई नभएकोतर्फ ध्यानाकर्षण गराउँदै महासंघ संविधानले प्रत्याभूत गरेको ‘पूणर् प्रेस स्वतन्त्रता’ र ‘अभिव्यक्ति स्वतन्त्रता’ लाई सशस्त्र निकाय (सेना, प्रहरीलगायत हतियार बोक्ने निकाय) कोसमेत संलग्नतामा नियन्त्रण गर्ने निणर्य तत्काल सञ्चाउन आयोग नेतृत्वको ध्यानाकर्षण गराउँदछ । अन्यथा आयोगको निणर्यको नेपाली सञ्चार क्षेत्रले प्रतिवाद र अवज्ञा गर्ने जानकारी गराइन्छ ।

Related

Previous Post

आयो पत्रकारको दसैं भत्ता ?

Next Post

दसैंमा घरजाने चटारो (फोटो फिचर)

Sambridinews

Sambridinews

Related Posts

डीभीका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने ९ जना पक्राउ
TOP STORIES

कलाकार सागर लम्साल (बले) पक्राउ

by Sambridinews
शनिबार, चैत्र २१, २०८२
गलेश्वर आश्रमको भित्तेपात्रो (क्यालेन्डर) सार्वजनिक
TOP STORIES

गलेश्वर आश्रमको भित्तेपात्रो (क्यालेन्डर) सार्वजनिक

by Sambridinews
शनिबार, चैत्र २१, २०८२
पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि 
FEATURED

पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि 

by Sambridinews
शुक्रबार, चैत्र २०, २०८२
बजाजको क्यूआर क्याम्पेन, भाग्य चम्काउन एक स्क्यान
TOP STORIES

बजाजको क्यूआर क्याम्पेन, भाग्य चम्काउन एक स्क्यान

by Sambridinews
शुक्रबार, चैत्र २०, २०८२
नेकपा एमालेले शोकमा तीन दिनसम्म औपचारिक कार्यक्रम नगर्ने निर्णय
TOP STORIES

आज बस्ने एमाले बैठकले बादललाइ सचेत गराउने

by Sambridinews
शुक्रबार, चैत्र २०, २०८२
Next Post
दसैंमा घरजाने चटारो  (फोटो फिचर)

दसैंमा घरजाने चटारो (फोटो फिचर)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

बीपी राजमार्ग बृहत सरसफाई कार्यक्रम सुरु

बीपी राजमार्ग बृहत सरसफाई कार्यक्रम सुरु

शुक्रबार, चैत्र १०, २०७९
सैनिक हिरासतमा रहेका सैनिक अधिकृतलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

सैनिक हिरासतमा रहेका सैनिक अधिकृतलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

बुधबार, फाल्गुन १७, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

डीभीका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने ९ जना पक्राउ
TOP STORIES

कलाकार सागर लम्साल (बले) पक्राउ

शनिबार, चैत्र २१, २०८२
गलेश्वर आश्रमको भित्तेपात्रो (क्यालेन्डर) सार्वजनिक
TOP STORIES

गलेश्वर आश्रमको भित्तेपात्रो (क्यालेन्डर) सार्वजनिक

शनिबार, चैत्र २१, २०८२
पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि 
FEATURED

पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि 

शुक्रबार, चैत्र २०, २०८२
बजाजको क्यूआर क्याम्पेन, भाग्य चम्काउन एक स्क्यान
TOP STORIES

बजाजको क्यूआर क्याम्पेन, भाग्य चम्काउन एक स्क्यान

शुक्रबार, चैत्र २०, २०८२
नेकपा एमालेले शोकमा तीन दिनसम्म औपचारिक कार्यक्रम नगर्ने निर्णय
TOP STORIES

आज बस्ने एमाले बैठकले बादललाइ सचेत गराउने

शुक्रबार, चैत्र २०, २०८२
नेपाल महिला चेम्बरद्वारा अग्रणी महिला सम्मान समर्पण कार्यक्रम सम्पन्न
TOP STORIES

नेपाल महिला चेम्बरद्वारा अग्रणी महिला सम्मान समर्पण कार्यक्रम सम्पन्न

बिहिबार, चैत्र १९, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In