Friday, May 9, 2025
Date
शुक्र, बैशाख २६, २०८२
Fri, May 9, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home FEATURED

जानकी मन्दिरमा राष्ट्रिय खेलकुदको ट्रफी प्रदर्शन

Sambridinews by Sambridinews
बिहिबार, अशोज १३, २०७९
in FEATURED, खेलकुद, समाचार
0
जानकी मन्दिरमा राष्ट्रिय खेलकुदको ट्रफी प्रदर्शन
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

कश्मीर क्षेत्रमा ४० बढी सैनिक मारिएको पाकिस्तानको दाबी

अभिव्यक्ति स्वतन्त्रता र पत्रकारिताको भविष्यबारे विचारमूलक प्यानल छलफल सम्पन्न

गणितको जादु “अनम्याथ म्याथ टक” कार्यक्रम हुने

काठमाडौं । गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदको ट्रफी बिहीबार मधेश प्रदेशको राजधानी जनकपुरधाममा प्रदर्शन गरिएको छ ।
नवौं राष्ट्रिय खेलकुदको ट्रफी टुर अन्तर्गत मधेश प्रदेशको पवित्र धार्मिक स्थल जानकी मन्दिर परिसरमा ट्रफी प्रदर्शन गरिएको हो ।
मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत र मधेश प्रदेशका महिला बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्रप्रसाद सिंहलगायतको उपस्थितिमा ट्रफी प्रदर्शन गरिएको थियो ।
कार्यक्रममा मधेश प्रदेश खेलकुद मन्त्रालयका सचिव रज्जितकुमार यादव, मधेश प्रदेश खेलकुद बिभाग प्रमुख मोहमद ज्याउल इस्लाम, मधेश प्रदेश प्रशिक्षण केन्द्र उपनिर्देशक सुरेन्द्र श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।
ट्रफी सार्वजनिक गरेपछि बोल्दै मुख्यमन्त्री राउतले जानकीको पवित्र भूमिमा ट्रफी प्रदर्शन भएकोमा खुशी व्यक्त गर्दै नवौं राष्ट्रिय खेलकुदको भव्य सफलताको लागि शुभकामना दिए ।
‘जानकीको पवित्र भूमिमा ट्रफी प्रदर्शन गरिएको छ । मधेश प्रदेशले ट्रफी ल्याओस शुभकामना दिन चाहन्छु,’ उनले भने, ‘नवौंको भव्य शुभकामना दिन चाहन्छु ।’ उनले १० औं राष्ट्रिय खेलकुद मधेश प्रदेशमा आयोजनाका लागि प्रयास गर्ने समेत बताए ।
मधेश प्रदेशका खेलकुदमन्त्री सिंहले राष्ट्रिय खेलकुदको ट्रफी मधेश प्रदेशमा आउँदा आफुहरु प्रफुलित भएको बताउँदै नवौंको सफलताको शुभकामना व्यक्त गरे ।
‘आज हामी प्रफुलित छौँ । जानकी मन्दिरको प्राङ्गणमा ट्रफी प्रदर्शन गरेका छौँ । राष्ट्रिय खेलकुद देशको गौरवको विषय हो । नवौंको सफलताका लागि कामना गर्छु,’ उनले भने ।
मन्त्री सिंहले नवौंमा स्वर्ण विजेतालाई ५१ हजार नगदले पुरस्कृत गरिने समेत बताए ।
उनले आफु आउँदा मधेशको खेलकुद दयनीय रहेको तर मुख्यमन्त्रीको सहयोगले नवौंमा २५ खेल सहभागिता गराउन सफल भएको बताए ।
ट्रफी टुर कार्यदलका संयोजक ओलम्पियन दीपक विष्टले राखेपको योजना अनुसार ट्रफीलाई पवित्र भूमि जानकी मन्दिरमा ल्याईएको र अब ट्रफी अन्तिममा गण्डकी प्रदेशमा लगिने जानकारी दिए । ट्रफी टुर अन्तर्गत बिहीबार बिहान नै विश्व सम्पदा सूचीमा सूचिकृत बसन्तपुरमा प्रदर्शन गरिएको थियो ।

Related

Previous Post

पैदल यात्रीका लागि दीर्घकालीन कार्यक्रम चलाउने

Next Post

काठमाडाैं उपत्यकाका लागि पाँच लाख ५० हजार सिटामोल उपलब्ध

Sambridinews

Sambridinews

Related Posts

कश्मीर क्षेत्रमा ४० बढी सैनिक मारिएको पाकिस्तानको दाबी
FEATURED

कश्मीर क्षेत्रमा ४० बढी सैनिक मारिएको पाकिस्तानको दाबी

by Sambridinews
शुक्रबार, बैशाख २६, २०८२
अभिव्यक्ति स्वतन्त्रता र पत्रकारिताको भविष्यबारे विचारमूलक प्यानल छलफल सम्पन्न
TOP STORIES

अभिव्यक्ति स्वतन्त्रता र पत्रकारिताको भविष्यबारे विचारमूलक प्यानल छलफल सम्पन्न

by Sambridinews
बिहिबार, बैशाख २५, २०८२
गणितको जादु “अनम्याथ म्याथ टक” कार्यक्रम हुने
FEATURED

गणितको जादु “अनम्याथ म्याथ टक” कार्यक्रम हुने

by Sambridinews
बिहिबार, बैशाख २५, २०८२
बजाज नेपालको ‘Wheels of Memory’ फोटोग्राफी प्रतियोगिता सम्पन्न; शिर्ष फोटोग्राफीहरु बजाज ग्राण्ड कर्निभल २०८२ मा प्रदर्शन हुने 
FEATURED

बजाज नेपालको ‘Wheels of Memory’ फोटोग्राफी प्रतियोगिता सम्पन्न; शिर्ष फोटोग्राफीहरु बजाज ग्राण्ड कर्निभल २०८२ मा प्रदर्शन हुने 

by Sambridinews
बिहिबार, बैशाख २५, २०८२
एशियन बक्सिङमा ७ खेलाडीले भाग लिने
TOP STORIES

एशियन बक्सिङमा ७ खेलाडीले भाग लिने

by Sambridinews
बिहिबार, बैशाख २५, २०८२
Next Post
काठमाडाैं उपत्यकाका लागि  पाँच लाख ५० हजार सिटामोल उपलब्ध

काठमाडाैं उपत्यकाका लागि पाँच लाख ५० हजार सिटामोल उपलब्ध

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

विदेशी विनिमयदर : अमेरिकी डलर घट्दाे , यूराे बढ्दै

विदेशी विनिमयदर : अमेरिकी डलर घट्दाे , यूराे बढ्दै

शुक्रबार, फाल्गुन ११, २०८०
गरिमा विकास बैंकले विकास बैंकहरुमा पहिलो पटक क्रेडिट कार्डमा ईएमआईसेवा सुरु

गरिमा विकास बैंकले विकास बैंकहरुमा पहिलो पटक क्रेडिट कार्डमा ईएमआईसेवा सुरु

शुक्रबार, अशोज १९, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

कश्मीर क्षेत्रमा ४० बढी सैनिक मारिएको पाकिस्तानको दाबी
FEATURED

कश्मीर क्षेत्रमा ४० बढी सैनिक मारिएको पाकिस्तानको दाबी

शुक्रबार, बैशाख २६, २०८२
अभिव्यक्ति स्वतन्त्रता र पत्रकारिताको भविष्यबारे विचारमूलक प्यानल छलफल सम्पन्न
TOP STORIES

अभिव्यक्ति स्वतन्त्रता र पत्रकारिताको भविष्यबारे विचारमूलक प्यानल छलफल सम्पन्न

बिहिबार, बैशाख २५, २०८२
गणितको जादु “अनम्याथ म्याथ टक” कार्यक्रम हुने
FEATURED

गणितको जादु “अनम्याथ म्याथ टक” कार्यक्रम हुने

बिहिबार, बैशाख २५, २०८२
बजाज नेपालको ‘Wheels of Memory’ फोटोग्राफी प्रतियोगिता सम्पन्न; शिर्ष फोटोग्राफीहरु बजाज ग्राण्ड कर्निभल २०८२ मा प्रदर्शन हुने 
FEATURED

बजाज नेपालको ‘Wheels of Memory’ फोटोग्राफी प्रतियोगिता सम्पन्न; शिर्ष फोटोग्राफीहरु बजाज ग्राण्ड कर्निभल २०८२ मा प्रदर्शन हुने 

बिहिबार, बैशाख २५, २०८२
एशियन बक्सिङमा ७ खेलाडीले भाग लिने
TOP STORIES

एशियन बक्सिङमा ७ खेलाडीले भाग लिने

बिहिबार, बैशाख २५, २०८२
सिन्धुलीकाे तिनपाटन गाउँपालिकामा विद्यार्थी बोकेको भ्यान दुर्घटना
TOP STORIES

सिन्धुलीकाे तिनपाटन गाउँपालिकामा विद्यार्थी बोकेको भ्यान दुर्घटना

बिहिबार, बैशाख २५, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.