Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Friday, January 23, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

खेलाडीलाई आर्थिक सहयोग

Sambridinews by Sambridinews
शुक्रबार, माघ १२, २०८०
in TOP STORIES, समाचार
0
खेलाडीलाई आर्थिक सहयोग
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

बलेफी हाइड्रोपावर लिमिटेडको १४औँ वार्षिक साधारण सभा सम्पन्न

सानोठिमीस्थित बाल सुधार गृहमा झडप : क्षतिकाे विवरण आउन बाँकी

आज विद्याकी देवी सरस्वती पूजा गरि मनाइदै

काठमाडौं, माघ १२,राष्ट्रिय खेलाडी कल्याणकारी कोषले स्वास्थ उपचारका लागि दुई खेलाडीलाई शुक्रबार आर्थिक सहयोग प्रदान गरेको छ ।

   पूर्व टेबलटेनिस खेलाडी सन्ध्या शाक्य तथा पूर्व उसु खेलाडी मोहन पाण्डेलाई समान १–१ लाख रुपैयाँ सहयोग स्वरुप प्रदान गरिएको नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष एवं कोषका सदस्य–सचिव दीपक श्रेष्ठले जनाएका छन् ।

   कोषका अध्यक्ष समेत रहेका राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले उक्त रकम बराबरको चेक हस्तान्तरण गरे । पाण्डेको सहयोग रकम भने उसुका मुख्य प्रशिक्षक फत्तबहादुर लामामार्फत हस्तान्तरण गर्ने गरी लामालाई प्रदान गरिएको थियो । सन्ध्याले क्यान्सर तथा पाण्डेले कलेजो र किड्नीको उपचार गराइरहेका छन् ।

Related

Previous Post

डिजिटल रूपान्तरणको सात वर्ष मनाउँदै खल्ती

Next Post

ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीविरुद्ध रेड कर्नरनोटिस जारी

Sambridinews

Sambridinews

Related Posts

बलेफी हाइड्रोपावर लिमिटेडको १४औँ वार्षिक साधारण सभा सम्पन्न
TOP STORIES

बलेफी हाइड्रोपावर लिमिटेडको १४औँ वार्षिक साधारण सभा सम्पन्न

by Sambridinews
शुक्रबार, माघ १०, २०८२
सानोठिमीस्थित बाल सुधार गृहमा झडप : क्षतिकाे विवरण आउन बाँकी
TOP STORIES

सानोठिमीस्थित बाल सुधार गृहमा झडप : क्षतिकाे विवरण आउन बाँकी

by Sambridinews
शुक्रबार, माघ १०, २०८२
आज सरस्वती पुजा मनाइदै
FEATURED

आज विद्याकी देवी सरस्वती पूजा गरि मनाइदै

by Sambridinews
शुक्रबार, माघ १०, २०८२
नेकपा एमालेका अध्यक्ष केपी ओलीकाे झापा क्षेत्र नं. ५ का जनातासँग चुनावी भेटघाट  (फोटो फिचर)
FEATURED

नेकपा एमालेका अध्यक्ष केपी ओलीकाे झापा क्षेत्र नं. ५ का जनातासँग चुनावी भेटघाट (फोटो फिचर)

by Sambridinews
शुक्रबार, माघ १०, २०८२
साताको अन्तिम दिन सेयर बजार ५ अंकले घट्यो
TOP STORIES

नेपालकाे सार्वजनिक ऋण प्रतिव्यक्ति ९४ हजार नजिक

by Sambridinews
बिहिबार, माघ ९, २०८२
Next Post
ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीविरुद्ध रेड कर्नरनोटिस जारी

ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीविरुद्ध रेड कर्नरनोटिस जारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

राष्ट्रपति भण्डारी अस्पताल भर्ना

खर्च विवरण नबुझाउने स्थानीय तह सदस्यकाे जरीवाना मिनाहा

शुक्रबार, फाल्गुन ५, २०७९
एनआरएनए एकताका लागि लचकता अपनाउँदैछौं : अध्यक्ष डा. बद्री केसी

एनआरएनए एकताका लागि लचकता अपनाउँदैछौं : अध्यक्ष डा. बद्री केसी

आइतवार, अशोज २६, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

बलेफी हाइड्रोपावर लिमिटेडको १४औँ वार्षिक साधारण सभा सम्पन्न
TOP STORIES

बलेफी हाइड्रोपावर लिमिटेडको १४औँ वार्षिक साधारण सभा सम्पन्न

शुक्रबार, माघ १०, २०८२
सानोठिमीस्थित बाल सुधार गृहमा झडप : क्षतिकाे विवरण आउन बाँकी
TOP STORIES

सानोठिमीस्थित बाल सुधार गृहमा झडप : क्षतिकाे विवरण आउन बाँकी

शुक्रबार, माघ १०, २०८२
आज सरस्वती पुजा मनाइदै
FEATURED

आज विद्याकी देवी सरस्वती पूजा गरि मनाइदै

शुक्रबार, माघ १०, २०८२
नेकपा एमालेका अध्यक्ष केपी ओलीकाे झापा क्षेत्र नं. ५ का जनातासँग चुनावी भेटघाट  (फोटो फिचर)
FEATURED

नेकपा एमालेका अध्यक्ष केपी ओलीकाे झापा क्षेत्र नं. ५ का जनातासँग चुनावी भेटघाट (फोटो फिचर)

शुक्रबार, माघ १०, २०८२
साताको अन्तिम दिन सेयर बजार ५ अंकले घट्यो
TOP STORIES

नेपालकाे सार्वजनिक ऋण प्रतिव्यक्ति ९४ हजार नजिक

बिहिबार, माघ ९, २०८२
एन आई सी एशिया बैंक र सूर्यज्योति लाइफ इन्स्योरेन्सबीच सम्झौताः बीमित र अभिकर्ताहरूलाई लाइफ टाइम निःशुल्क क्रेडिट कार्ड प्रदान गरिने
TOP STORIES

एन आई सी एशिया बैंक र सूर्यज्योति लाइफ इन्स्योरेन्सबीच सम्झौताः बीमित र अभिकर्ताहरूलाई लाइफ टाइम निःशुल्क क्रेडिट कार्ड प्रदान गरिने

बिहिबार, माघ ९, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In