Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, April 25, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

सावित्रालाई काठमाडौं युरोको सम्मान

Sambridinews by Sambridinews
शनिबार, मंसिर २३, २०८०
in TOP STORIES, खेलकुद, समाचार
0
सावित्रालाई काठमाडौं युरोको सम्मान
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

ओप्पो ए६एक्स अब नेपालमा उपलब्ध, मूल्य रु ३२,४९९

इनड्राइभकाे ‘प्लाटिनम ड्राइभर गिभअवे’ क्याम्पेनका बिजेताहरूलाई ईभी क्याब र ई-स्कुटर प्रदान

Sanima Bank Posts Robust Growth in Chaitra 2082, Profit Surges Over 42%

काठमाडौं, मंसिर २३ , काठमाडौं युरो स्कुल, गोंगबुले फुटबलर सावित्रा भण्डारीलाई शनिबार नगदसहित सम्मान गरेको छ । राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य सावित्रालाई फुटबल खेलको माध्यमबाट राष्ट्रलाई अन्तर्राष्ट्रिय जगत चिनाउन महत्वपूर्ण योगदान पु¥याउदै नेपालको गौरव बढाएकोमा काठमाडौं युरो स्कुलले आफ्नो स्पोर्ट्स मिटको समापनका अवसरमा सम्मान गरेको हो ।
काठमाडौं युरोका अध्यक्ष प्रमोद पाण्डे, बोर्ड अफ डाइरेक्टर राजाराम पुडासैनी र ज्ञानेन्द्रमान जोशी, शैक्षिक निर्देशक डा। दीपक गुप्ता तथा भाइस प्रिन्सिपल राममणि पौडेलले सावित्रालाई नगद, प्रशंसा पत्र र मायाको चिनो प्रदान गरी एक कार्यक्रमबीच सम्मान गरे । ‘साम्बा’ उपनामले चिनिने सावित्रा युरोपको व्यसायिक फुटबल लिग खेल्ने पहिलो नेपाली खेलाडी हुन् ।
सोही अवसरमा सावित्राले काठमाडौं युरोमा नवनिर्मित फुटसल कोर्टको उद्घाटन गर्नुका साथै स्पोर्ट्स मिटमा पदक जित्न सफल खेलाडीलाई पुस्कृत पनि गरेकी थिइन् । स्पोर्ट्स मिटमा फुटबल, बास्केटबल, एथलेटिक्स, कबड्डी र विभिन्न परम्परागत खेलमा प्रतिस्पर्धा भएको थियो ।
काठमाडौं युरो स्कुलले विगतमा दक्षिण एसियाली खेलकुद ९साग० का स्वर्ण विजेता करातेका दीपक श्रेष्ठ र मन्डेकाजी श्रेष्ठ, १३ औं सागका स्वर्ण विजेता साइक्लिङका बुद्धिबहादुर तामाङ, करातेका पर्शुराम बाँस्तोला, फुटबलका प्रज्ज्वलप्रताप क्षेत्री, सागका कीर्तिमानी धावक वैकुण्ठ मानन्धर, करातेका सुमन तिमल्सिनालगायतलाई सम्मान गरेको थियो ।

Related

Previous Post

जुम्लाको न्यूनतम तापक्रम माइनसमा झरेसँगै जाडोले यहाँको जनजीवन प्रभावित

Next Post

नुवाकोट आइपुग्यो एमालेको मध्यपहाडी लोकमार्ग संकल्पको यात्रा, ओलीको भव्य स्वागत

Sambridinews

Sambridinews

Related Posts

ओप्पो ए६एक्स अब नेपालमा उपलब्ध, मूल्य रु ३२,४९९
TOP STORIES

ओप्पो ए६एक्स अब नेपालमा उपलब्ध, मूल्य रु ३२,४९९

by Sambridinews
शनिबार, बैशाख १२, २०८३
इनड्राइभकाे ‘प्लाटिनम ड्राइभर गिभअवे’ क्याम्पेनका बिजेताहरूलाई ईभी क्याब र ई-स्कुटर प्रदान
FEATURED

इनड्राइभकाे ‘प्लाटिनम ड्राइभर गिभअवे’ क्याम्पेनका बिजेताहरूलाई ईभी क्याब र ई-स्कुटर प्रदान

by Sambridinews
शनिबार, बैशाख १२, २०८३
Sanima Bank Posts Robust Growth in Chaitra 2082, Profit Surges Over 42%
TOP STORIES

Sanima Bank Posts Robust Growth in Chaitra 2082, Profit Surges Over 42%

by Sambridinews
शुक्रबार, बैशाख ११, २०८३
दुर डे तुम्बिनी शान्तिका लागि साइकल यात्रा (TDL-PMP) २०२६
TOP STORIES

दुर डे तुम्बिनी शान्तिका लागि साइकल यात्रा (TDL-PMP) २०२६

by Sambridinews
बिहिबार, बैशाख १०, २०८३
नेपाल टेलिकमकाे समर अफरः नयाँ भ्वाइस तथा डाटा प्याकेजहरु आकर्षक सुविधा
FEATURED

नेपाल टेलिकमकाे समर अफरः नयाँ भ्वाइस तथा डाटा प्याकेजहरु आकर्षक सुविधा

by Sambridinews
बिहिबार, बैशाख १०, २०८३
Next Post
नुवाकोट आइपुग्यो एमालेको मध्यपहाडी लोकमार्ग संकल्पको यात्रा, ओलीको भव्य स्वागत

नुवाकोट आइपुग्यो एमालेको मध्यपहाडी लोकमार्ग संकल्पको यात्रा, ओलीको भव्य स्वागत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

लिट्मसद्वारा इलेक्ट्रीशियनहरूका लागि सीप सुधार कार्यक्रमको शुरुवात

लिट्मसद्वारा इलेक्ट्रीशियनहरूका लागि सीप सुधार कार्यक्रमको शुरुवात

बिहिबार, माघ ९, २०८२
सिन्धुपाल्चोक र चीन सीमाना नजिकै ५ दशमलव ९ म्याग्नेच्युटको भूकम्प

बुधबार बिहान लमजुङलाई केन्द्रविन्दु बनाएर ३.९ म्याग्निच्युडको भूकम्प

बुधबार, माघ २५, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

ओप्पो ए६एक्स अब नेपालमा उपलब्ध, मूल्य रु ३२,४९९
TOP STORIES

ओप्पो ए६एक्स अब नेपालमा उपलब्ध, मूल्य रु ३२,४९९

शनिबार, बैशाख १२, २०८३
इनड्राइभकाे ‘प्लाटिनम ड्राइभर गिभअवे’ क्याम्पेनका बिजेताहरूलाई ईभी क्याब र ई-स्कुटर प्रदान
FEATURED

इनड्राइभकाे ‘प्लाटिनम ड्राइभर गिभअवे’ क्याम्पेनका बिजेताहरूलाई ईभी क्याब र ई-स्कुटर प्रदान

शनिबार, बैशाख १२, २०८३
Sanima Bank Posts Robust Growth in Chaitra 2082, Profit Surges Over 42%
TOP STORIES

Sanima Bank Posts Robust Growth in Chaitra 2082, Profit Surges Over 42%

शुक्रबार, बैशाख ११, २०८३
दुर डे तुम्बिनी शान्तिका लागि साइकल यात्रा (TDL-PMP) २०२६
TOP STORIES

दुर डे तुम्बिनी शान्तिका लागि साइकल यात्रा (TDL-PMP) २०२६

बिहिबार, बैशाख १०, २०८३
नेपाल टेलिकमकाे समर अफरः नयाँ भ्वाइस तथा डाटा प्याकेजहरु आकर्षक सुविधा
FEATURED

नेपाल टेलिकमकाे समर अफरः नयाँ भ्वाइस तथा डाटा प्याकेजहरु आकर्षक सुविधा

बिहिबार, बैशाख १०, २०८३
आईसीटी फाउन्डेसन नेपालद्वारा गुगल करियर प्रमाण पत्रकालागि ५००पूर्ण छात्रवृत्ति खुल्ला
TOP STORIES

आईसीटी फाउन्डेसन नेपालद्वारा गुगल करियर प्रमाण पत्रकालागि ५००पूर्ण छात्रवृत्ति खुल्ला

बिहिबार, बैशाख १०, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In