Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Friday, July 3, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

अध्यक्ष मोहन वैद्यले सङ्घीय जनगणतन्त्र नेपालको स्थापनाका लागि संघर्षमा अगाडि बढ्न अपिल

Sambridinews by Sambridinews
सोमवार, मंसिर ११, २०८०
in TOP STORIES, राजनीति
0
अध्यक्ष मोहन वैद्यले सङ्घीय जनगणतन्त्र नेपालको स्थापनाका लागि संघर्षमा अगाडि बढ्न अपिल
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका अध्यक्ष मोहन वैद्यले यथास्थितिवादीहरूको भ्रमबाट मुक्त भई सङ्घीय जनगणतन्त्र नेपालको स्थापनाका लागि संघर्षमा अगाडि बढ्न अपिल गरेका छन् । अध्यक्ष वैद्यले सोमबार प्रेस वक्तव्य जारी गर्दै यतिबेला देश भयावह अवस्थाबाट गुज्रिरहेको तथा जनता वर्तमान व्यवस्थाको विकल्पको खोजीमा रहेको जनाएका हुन् । 

उनले जनताको परिवर्तनको चाहनालाई दुरुपयोग गर्दै पश्चगामी शक्तिहरू सङ्घीयता विरोधी र धर्मनिरपेक्षता जस्ता सीमित अधिकारहरू समेतका विरुद्ध राजा आऊ देश बचाऊ भन्ने नाराहरू लगाएर जनतालाई दिग्भ्रमित गर्ने र देशलाई पछाडि फर्काउन कसरत गरिरहेको बताएका छन् ।  ‘नयाँ दलालहरू सत्ता र व्यवस्था होइन नेताहरू बदमास हुन् भन्दै आफूलाई साम्राज्यवादको विश्वासिला चाकरका रूपमा पेस गर्न उद्यत छन्’, वैद्यले भनेका छन्, ‘सत्ताधारीहरू आफ्नो वर्चस्वको रक्षा गर्न हरसम्भव कोसिस गरिरहेका छन् । यो स्थितिमा देश असमाधेय द्वन्द्वमा फस्ने, नेपाल असफल राष्ट्र बन्ने र नेपाली समाज विघटित हुने खतराबाट गुज्रिरहेको छ ।’

You might also like

सानिमा बैंकद्वारा सातै प्रदेशमा गर्भवती तथा सुत्केरी महिलाहरुका लागि स्वास्थ्य शिविर र पौष्टिक खाना वितरण कार्यक्रम सम्पन्न

LG ले नेपाली उपभोक्ताका लागि “Essential Series” घरेलु उपकरण सार्वजनिक गर्‍यो 

साउन १ देखि नेपाल टेलिकमका सिमकार्ड र कागजात हुलाकमार्फत ढुवानी हुने

उनले देशमा यो स्थिति पैदा हुनुका पछाडि दलाल तथा नोकरशाही पुँजीपति एवम् सामन्त वर्गीय राज्यसत्ता, संसदीय व्यवस्था र त्यसले अङ्गीकार गरेको नवउदारवादी आर्थिक प्रणाली कारक रहेको दाबी गरेका छन् । 

‘यसको समाधान पश्चगमन त हुँदै होइन, संसदीय व्यवस्था अन्तर्गत हुने सरकारको नेतृत्व परिवर्तनबाट समेत सम्भव छैन’, वैद्यले भनेका छन्, ‘यस सत्यलाई आजसम्म संसदीय व्यवस्था अन्तर्गत हुँदै आएका निर्वाचित सरकारहरूको असफलताले प्रमाणित गरेको छ । यो अवस्थाबाट देशलाई मुक्त गर्ने एक मात्र बाटो भनेको सङ्घीय जनगणतन्त्र नेपालको स्थापना हो । हाम्रो पार्टी सम्पूर्ण देशभक्त, प्रगतिशील, जनवादी क्रान्तिकारी तथा वामपन्थी शक्ति तथा व्यक्तित्वहरूलाई हार्दिक अपिल गर्दछ ।’

Related

Previous Post

सरकारले सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकका छोरा-छोरीलाई पनि स्वास्थ्य सुविधामा समेट्दै

Next Post

मकवानपुरमा दुइवटा शव फेला , बाघले मारेकाे शंका

Sambridinews

Sambridinews

Related Posts

सानिमा बैंकद्वारा सातै प्रदेशमा गर्भवती तथा सुत्केरी महिलाहरुका लागि स्वास्थ्य शिविर र पौष्टिक खाना वितरण कार्यक्रम सम्पन्न
TOP STORIES

सानिमा बैंकद्वारा सातै प्रदेशमा गर्भवती तथा सुत्केरी महिलाहरुका लागि स्वास्थ्य शिविर र पौष्टिक खाना वितरण कार्यक्रम सम्पन्न

by Sambridinews
बिहिबार, असार १८, २०८३
LG ले नेपाली उपभोक्ताका लागि “Essential Series” घरेलु उपकरण सार्वजनिक गर्‍यो 
TOP STORIES

LG ले नेपाली उपभोक्ताका लागि “Essential Series” घरेलु उपकरण सार्वजनिक गर्‍यो 

by Sambridinews
बिहिबार, असार १८, २०८३
साउन १ देखि नेपाल टेलिकमका सिमकार्ड र कागजात हुलाकमार्फत ढुवानी हुने
FEATURED

साउन १ देखि नेपाल टेलिकमका सिमकार्ड र कागजात हुलाकमार्फत ढुवानी हुने

by Sambridinews
बिहिबार, असार १८, २०८३
ब्रिटिश काउन्सिलको ‘कल्चरल प्रोटेक्सन फन्ड’ मार्फत सांस्कृतिक सम्पदा संरक्षणका लागि अनुदान आह्वान
FEATURED

ब्रिटिश काउन्सिलको ‘कल्चरल प्रोटेक्सन फन्ड’ मार्फत सांस्कृतिक सम्पदा संरक्षणका लागि अनुदान आह्वान

by Sambridinews
बिहिबार, असार १८, २०८३
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पठाइएका  धरौटीमा रिहा
FEATURED

हत्या अभियाेगमा एमालेका पूर्वसांसद लक्ष्मी कोइरीलाई ५ वर्ष कैद

by Sambridinews
बिहिबार, असार १८, २०८३
Next Post

मकवानपुरमा दुइवटा शव फेला , बाघले मारेकाे शंका

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

रसुवागढी नाकामा राजस्व बढ्न थाल्यो

रसुवागढी नाकामा राजस्व बढ्न थाल्यो

बिहिबार, अशोज ४, २०८०
सुन ताेलामा तीनहजार रूपैयाँले बृद्धि

त्रिभुवन विमानस्थलबाट बिहिबार राति १४ किलो सुनसहित दुई जनालाई पक्राउ

शुक्रबार, मंसिर २२, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

सानिमा बैंकद्वारा सातै प्रदेशमा गर्भवती तथा सुत्केरी महिलाहरुका लागि स्वास्थ्य शिविर र पौष्टिक खाना वितरण कार्यक्रम सम्पन्न
TOP STORIES

सानिमा बैंकद्वारा सातै प्रदेशमा गर्भवती तथा सुत्केरी महिलाहरुका लागि स्वास्थ्य शिविर र पौष्टिक खाना वितरण कार्यक्रम सम्पन्न

बिहिबार, असार १८, २०८३
LG ले नेपाली उपभोक्ताका लागि “Essential Series” घरेलु उपकरण सार्वजनिक गर्‍यो 
TOP STORIES

LG ले नेपाली उपभोक्ताका लागि “Essential Series” घरेलु उपकरण सार्वजनिक गर्‍यो 

बिहिबार, असार १८, २०८३
साउन १ देखि नेपाल टेलिकमका सिमकार्ड र कागजात हुलाकमार्फत ढुवानी हुने
FEATURED

साउन १ देखि नेपाल टेलिकमका सिमकार्ड र कागजात हुलाकमार्फत ढुवानी हुने

बिहिबार, असार १८, २०८३
ब्रिटिश काउन्सिलको ‘कल्चरल प्रोटेक्सन फन्ड’ मार्फत सांस्कृतिक सम्पदा संरक्षणका लागि अनुदान आह्वान
FEATURED

ब्रिटिश काउन्सिलको ‘कल्चरल प्रोटेक्सन फन्ड’ मार्फत सांस्कृतिक सम्पदा संरक्षणका लागि अनुदान आह्वान

बिहिबार, असार १८, २०८३
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पठाइएका  धरौटीमा रिहा
FEATURED

हत्या अभियाेगमा एमालेका पूर्वसांसद लक्ष्मी कोइरीलाई ५ वर्ष कैद

बिहिबार, असार १८, २०८३
सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा
TOP STORIES

सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा

बुधबार, असार १७, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In