Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, December 24, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

सब–स्टेसन निर्माणका लागि सशस्त्र प्रहरीको क्याम्प राख्न लागेपछि काठमाडौँको जहरसिंह पौवामा स्थानीय र प्रहरीबिच झडप

Sambridinews by Sambridinews
शनिबार, मंसिर २, २०८०
in FEATURED, TOP STORIES
0
विभिन्न ठाऊँबाट १६ जना जुवाडे पक्राउ
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं । अपर तामाकोशी जलविद्युत परियोजनाको सब–स्टेसन निर्माणका लागि सशस्त्र प्रहरीको क्याम्प राख्न लागेपछि काठमाडौँको शंखरापुर नगरपालिका वडा नम्बर ३ जहरसिंह पौवामा स्थानीय र प्रहरीबिच झडप भएको छ । 

झडपमा डिएसपी देवराज राईसहित ३ प्रहरी घाइते भएका छन् भने प्रहरीले १० जना स्थानीयलाई पक्राउ गरेको छ । 

You might also like

पुस्तान्तरण नेपालले आयोजना गरेको स्वास्थ्य तथा मनोसामाजिक मनोपरामर्श शिविरमा एक सयभन्दा धेरै ज्येष्ठ नागरिक लाभान्वित

नेपालले पहिलोपटक अन्तराष्ट्रिय स्तरको आईस स्केटिंङ प्रतियोगितामा सहभागिता जनाउने

परिषद्को १२४औं बोर्ड बैठक

शुक्रबार साँझ भएको झडपमा ३ प्रहरी घाइते भएका थिए भने ४ जना पक्राउ परेका थिए । शनिवार पनि स्थानीयले सब–स्टेसन निर्माणको विरुद्धमा आन्दोलन जारी राखेका छन् । शनिवार बिहान ६ जना स्थानीय पक्राउ परेका छन् । यस्तै ५ जना स्थानीय महिला पक्राउ गर भन्दै स्वतःस्फूर्त रूपमा प्रहरीसँग आएको प्रहरीले जनाएको छ ।

शनिबार तुलाराम लामा, मानबहादुर तामाङ, दीपक लामा, राजमान स्याङबो, अशोक तामाङ पक्राउ परेका छन् । शुक्रबार साँझ सूर्यमान तामाङ, मनिष तामाङ, सुकुमान वाइवा र मानबहादुर तामाङ पक्राउ परेका हुन् । उनीहरूलाई प्रहरीमाथि ढुङ्गामुडा गरेको अभियोगमा पक्राउ गरिएको हो ।

सब–स्टेसन निर्माण अघि बढाउनेबारे बिहीबार नेपाल विद्युत् प्राधिकरण, शंखरापुर नगरपालिका, इलाका प्रशासन कार्यालय साँखु, स्थानीयबासी लगायतबीच छलफल भएको थियो । सबै पक्षको साझा सहमति बनाएर अघि बढ्ने कुरा भए पनि आयोजनास्थलमा एक्कासि सशस्त्र प्रहरीको क्याम्प राख्न गएपछि स्थानीय आन्दोलनमा उत्रिएको शंखरापुर नगरपालिकाका प्रवक्ता राधाकृष्ण श्रेष्ठले जानकारी दिए । 

प्रवक्ता श्रेष्ठले प्रहरीले घर–घरमा पुगेर स्थानीयलाई पक्राउ गर्दा समस्या बल्झिएको बताएका छन् । 

एमसिसी परियोजनाको प्रशारणलाईन जहरसिंह पौवा हुँदै नुवाकोटको रातोमाटे लैजाने योजना रहेको छ । स्थानीयले बस्तीबिचबाट प्रसारण लैजान नहुने र सवस्टेशन बनाउँन नहुने भन्दै सो स्थानबाट आयोजना अन्यत्र सार्न माग गर्दै आन्दोलन गरिरहेका छन् । शनिवारपनि आयोजना स्थलमा स्थानीयले विरोध प्रदर्शन गरिरहेका छन् ।

Related

Previous Post

शनिबार नेपाल रेडक्रस सोसाइटी बालकोट उपशाखाले रक्तदान आयोजना

Next Post

हमास समुहको नियन्त्रणमा रहेका विपिन जोशीका बुबाआमाले छोराको रिहाइका लागि परराष्ट्रमन्त्री एनपी साउदसित आग्रह

Sambridinews

Sambridinews

Related Posts

पुस्तान्तरण नेपालले आयोजना गरेको स्वास्थ्य तथा मनोसामाजिक मनोपरामर्श शिविरमा एक सयभन्दा धेरै ज्येष्ठ नागरिक लाभान्वित
TOP STORIES

पुस्तान्तरण नेपालले आयोजना गरेको स्वास्थ्य तथा मनोसामाजिक मनोपरामर्श शिविरमा एक सयभन्दा धेरै ज्येष्ठ नागरिक लाभान्वित

by Sambridinews
बुधबार, पुस ९, २०८२
नेपालले पहिलोपटक अन्तराष्ट्रिय स्तरको आईस स्केटिंङ प्रतियोगितामा सहभागिता जनाउने
TOP STORIES

नेपालले पहिलोपटक अन्तराष्ट्रिय स्तरको आईस स्केटिंङ प्रतियोगितामा सहभागिता जनाउने

by Sambridinews
बुधबार, पुस ९, २०८२
परिषद्को १२४औं बोर्ड बैठक
TOP STORIES

परिषद्को १२४औं बोर्ड बैठक

by Sambridinews
बुधबार, पुस ९, २०८२
पर्यटन प्रवद्र्धनका लागि लैङ्गिक संवेदनशील र लचिलो पर्यटन आवश्यक : अध्यक्ष ढकाल
TOP STORIES

पर्यटन प्रवद्र्धनका लागि लैङ्गिक संवेदनशील र लचिलो पर्यटन आवश्यक : अध्यक्ष ढकाल

by Sambridinews
बुधबार, पुस ९, २०८२
क्लव चौलानी लिमिटेडले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा गरिमा क्यापिटल लिमिटेडलाई नियुक्त
TOP STORIES

क्लव चौलानी लिमिटेडले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा गरिमा क्यापिटल लिमिटेडलाई नियुक्त

by Sambridinews
बुधबार, पुस ९, २०८२
Next Post
हमास समुहको नियन्त्रणमा रहेका विपिन जोशीका बुबाआमाले छोराको रिहाइका लागि परराष्ट्रमन्त्री एनपी साउदसित आग्रह

हमास समुहको नियन्त्रणमा रहेका विपिन जोशीका बुबाआमाले छोराको रिहाइका लागि परराष्ट्रमन्त्री एनपी साउदसित आग्रह

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

पोखरामा भएको विमान दुर्घटनामा ३२ जनाको शव निकालियाे; उद्धार जारी

पोखरामा भएको विमान दुर्घटनामा ३२ जनाको शव निकालियाे; उद्धार जारी

आइतवार, माघ १, २०७९
फागुनमा अन्तर्राष्ट्रिय पिकलबल प्रतियोगिता हुने

फागुनमा अन्तर्राष्ट्रिय पिकलबल प्रतियोगिता हुने

शनिबार, पुस ७, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

पुस्तान्तरण नेपालले आयोजना गरेको स्वास्थ्य तथा मनोसामाजिक मनोपरामर्श शिविरमा एक सयभन्दा धेरै ज्येष्ठ नागरिक लाभान्वित
TOP STORIES

पुस्तान्तरण नेपालले आयोजना गरेको स्वास्थ्य तथा मनोसामाजिक मनोपरामर्श शिविरमा एक सयभन्दा धेरै ज्येष्ठ नागरिक लाभान्वित

बुधबार, पुस ९, २०८२
नेपालले पहिलोपटक अन्तराष्ट्रिय स्तरको आईस स्केटिंङ प्रतियोगितामा सहभागिता जनाउने
TOP STORIES

नेपालले पहिलोपटक अन्तराष्ट्रिय स्तरको आईस स्केटिंङ प्रतियोगितामा सहभागिता जनाउने

बुधबार, पुस ९, २०८२
परिषद्को १२४औं बोर्ड बैठक
TOP STORIES

परिषद्को १२४औं बोर्ड बैठक

बुधबार, पुस ९, २०८२
पर्यटन प्रवद्र्धनका लागि लैङ्गिक संवेदनशील र लचिलो पर्यटन आवश्यक : अध्यक्ष ढकाल
TOP STORIES

पर्यटन प्रवद्र्धनका लागि लैङ्गिक संवेदनशील र लचिलो पर्यटन आवश्यक : अध्यक्ष ढकाल

बुधबार, पुस ९, २०८२
क्लव चौलानी लिमिटेडले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा गरिमा क्यापिटल लिमिटेडलाई नियुक्त
TOP STORIES

क्लव चौलानी लिमिटेडले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा गरिमा क्यापिटल लिमिटेडलाई नियुक्त

बुधबार, पुस ९, २०८२
डिजिटल बैकिङ्ग कारोबारमा गरिमा विकास बैंक सम्मानित
FEATURED

डिजिटल बैकिङ्ग कारोबारमा गरिमा विकास बैंक सम्मानित

बुधबार, पुस ९, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In