Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, June 3, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

राष्ट्रसंघका महासचिव गुटेरेस र एमाले अध्यक्ष ओलीबिच भेटवार्ता

Sambridinews by Sambridinews
सोमवार, कार्तिक १३, २०८०
in FEATURED, TOP STORIES, राजनीति, समाचार
0
राष्ट्रसंघका महासचिव गुटेरेस र एमाले अध्यक्ष ओलीबिच भेटवार्ता
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाल भ्रमणमा रहनुभएका संयुक्त राष्ट्र संघका महासचिव एन्टेनियो गुटेरेस र नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबीच  भेटवार्ता भएको छ । 

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (संसद भवन) मा दिउँसो भएको भेटमा उहाँहरूबीच सङ्क्रमणकालीन न्याय प्रक्रिया, जलवायु परिवर्तन, विश्व शान्तिमा नेपालले गर्दै आएको योगदानका विषयमा कुराकानी भएको भेटवार्तामा सहभागी पार्टीका उपमहासचिव तथा पूर्व परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले वताउनुभयो । 

You might also like

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

भेटमा राष्ट्र संघका महासचिव गुटेरेसले आफूलाई नेपाल भ्रमणका लागि तीनवटा कुराले प्रेरित गरेको वताउनुभएको थियो । शान्तिका अग्रदूत भगवान गौतम बुद्धको जन्मस्थल, नेपालको सफल शान्ति प्रक्रिया र विश्व शान्तिका लागि नेपालले शान्ति सेना पठाउने दोस्रो ठूलो मुलुकका रुपमा गरेको योगदान आफ्नो यस भ्रमणका लागि प्रेरणाका विषय भएको महासचिव गुटेरेसले वताउनुभएको थियो । 
उहाँले नेपालको सङ्क्रमणकालीन न्याय प्रक्रिया छिटो टुङ्गियोस् भन्ने आफ्नो चाहना रहेको वताउनुभयो । 

जलवायु परिवर्तनको असर कम गर्न योगदान गर्ने नेपालजस्ता अग्रपङ्तीका देशलाई परिरहेको असरका बारेमा आफूले हिमाली क्षेत्रमै पुगी स्थलगत निरीक्षण गर्ने र यस बिषयलाई अन्तर्राष्ट्रिय मञ्चहरूमा सशक्त रुपमा उठाउने आफ्नो चाहना रहेको महासचिव गुटेरेसले वताउनुभयो । 

सो अवसरमा नेकपा (एमाले) का अध्यक्ष ओलीले नेपालको शान्ति प्रक्रिया मौलिक रहेको वताउँदै सङ्क्रमणकालीन न्याय प्रक्रिया छिटो टुङ्गियोस् भन्ने चाहना आफूहरूको पनि रहेको स्पष्ट गर्नुभयो ।  
अध्यक्ष ओलीले सङ्क्रमणकालीन न्याय प्रक्रिया टुङ्याउने सन्दर्भमा सबैभन्दा ठूलो भूमिका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को हुने भए पनि उहाँले हिंसा शुरु भएकै दिन (फागुन १ गते)लाई उत्सवको दिनका रुपमा मनाउने निर्णय गर्नुभएबाट धेरै पीडितहरू दुःखी र निरास भएको वताउनुभयो । 

सङ्क्रमणकालीन न्याय प्रक्रिया टुङ्गो लगाउने सन्दर्भमा धारणा राख्दै अध्यक्ष ओलीले भन्नुभयो–  यो विषय टुङ्गो लगाउँदा गम्भीर मानव अधिकार उल्लङ्घनमा माफी हुनसक्दैन । सर्वोच्च अदालतको फैसला, अन्तर्राष्ट्रिय कानुन र पीडितले न्याय पाउनुपर्ने कुरामा केन्द्रित हुनुपर्छ । 
उहाँले जलवायु परिवर्तनको असर कम गर्ने सन्दर्भमा नेपालले निर्वाह गरेको भूमिकाको चर्चा गर्दै नेपालको योगदानलाई अन्तर्राष्ट्रिय जगतले ठीक ढङ्गले बुझ्न नसकेको र नेपालको योगदान अनुसार मूल्याङ्कनमा कमी रहेको वताउनुभयो । 

अध्यक्ष ओलीले बुद्ध जन्मस्थल लुम्बिनीको विकासमा राष्ट्र सङ्घका पूर्व महासचिव उ थान्तको ठूलो योगदान रहेको स्मरण गर्दै महासचिव गुटरेसको पनि त्यस्तै योगदानको अपेक्षा गर्नुभयो । 
उहाँले आफूले संयुक्त राष्ट्र संघलाई बलियो, प्रभावकारी र नतिजामुखी देख्न चाहेको र त्यसका लागि नेपाल सधै साथमा रहेको वताउनुभयो । 

भेटमा अध्यक्ष ओलीको साथमा पार्टीका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपमहासचिवद्वय ज्ञवाली र विष्णु रिमाल, स्थायी कमिटी सदस्य तथा परराष्ट्र मामिला विभागका प्रमुख डाक्टर राजन भट्टराई, प्रतिनिधि सभामा नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरी र परराष्ट्र मामिला विभागका  सचिव डाक्टर अन्जान शाक्य हुनुहुन्थ्यो । 

महासचिव गुटरेस चारदिने नेपाल भ्रमणका लागि गएराती काठमाडौं आइपुग्नुभएको हो । 

Related

Previous Post

ऐतिहासिक पदक विजेता पलेशाको स्वागत

Next Post

टी-ट्वेन्टी विश्वकप छनोट : आज नेपाल र सिंगापुर भिड्दै

Sambridinews

Sambridinews

Related Posts

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

by Sambridinews
आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

by Sambridinews
शनिबार, जेष्ठ १६, २०८३
Next Post
टी-ट्वेन्टी विश्वकप छनोट : आज नेपाल र सिंगापुर भिड्दै

टी-ट्वेन्टी विश्वकप छनोट : आज नेपाल र सिंगापुर भिड्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

संघिय सांसद एकनाथ ढकालद्वारा मलेसियन सभामुख जोहरी बिन अब्दुल संग शिष्टाचार भेट

संघिय सांसद एकनाथ ढकालद्वारा मलेसियन सभामुख जोहरी बिन अब्दुल संग शिष्टाचार भेट

बुधबार, असार १९, २०८१
रास्वपाका महामन्त्रीकाे मुखमा किन कोलो टेप ?

रास्वपाका महामन्त्रीकाे मुखमा किन कोलो टेप ?

बुधबार, असार १९, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

शनिबार, जेष्ठ १६, २०८३
असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने
TOP STORIES

असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने

शनिबार, जेष्ठ १६, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In