Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, January 17, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

पैसा नभएको चेक काटे ३० दिनको अवधी सहित बैङ्किङ कसुर तथा सजाय ऐन संसोधन हुदै

Sambridinews by Sambridinews
आइतवार, अशोज २१, २०८०
in FEATURED, TOP STORIES
0
पैसा नभएको चेक काटे ३० दिनको अवधी सहित बैङ्किङ कसुर तथा सजाय ऐन संसोधन हुदै
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । चेक बाउन्सका उजुरी बढ्न थालेसंगै सरकारले यस विषयलाई गम्भिर ढंगले हेरीरहेको छ ।

जारी भएको चेक अनुसार खातामा रकम नभए ३० दिनभित्र चेक बराबरको रकम जम्मा गर्न पाउने प्रावधानसहित बैङ्किङ कसुर तथा सजाय ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक संसद्मा दर्ता भएको छ ।

You might also like

बालेन्द्र शाह झापा ५ क्षेत्र जाने रे ?

गोल्डेनपिक, इबीए र रिब्सलाई केएमसी बास्केटबल उपाधि

कोशी प्राइड लिगको अक्सन आज हुँदै

पछिल्लो समय चेक अनादरका उजुरी र मुद्दा बढेपछि सरकारले छरिएर रहेका कानुनी प्रावधानलाई एकीकृत गर्न विधेयक पेस गरेको हो।

अर्थमन्त्री प्रकाशशरण महतले प्रतिनिधिसभामा दर्ता गरेको विधेयकमा चेकको भुक्तानी गर्न आवश्यक रकम खातामा मौज्दात नदेखिए त्यस्तो चेक बैङ्क तथा वित्तीय संस्थाले धारकलाई नै फिर्ता दिनुपर्ने प्रावधान थपिएको छ।

चेक साट्न चाहने व्यक्तिले चेक अनादर भएको प्रमाणित गराउन चाहेमा बैङ्कले बढीमा चेक दिने व्यक्ति वा संस्थालाई ३० दिनको म्याद दिने र सो अवधिमा पनि रकम जम्मा नभए चेक अनादरको प्रक्रिया अगाडि बढाउने उल्लेख छ।

’सूचना दिएको जानकारी खुलाई बैङ्कले चेक फिर्ता गर्नुपर्नेछ’ विधेयकमा उल्लेख छ’३० दिनसम्ममा पनि खातामा पैसा उपलब्ध नभए चेक अनादर भएको प्रमाणित गर्नेसम्बन्धी प्रक्रिया अघि बढ्नेछ।’

अहिले ३० दिन समय दिने प्रावधान छैन। कसैले भुक्तानीका लागि जारी गरेको चेक तीन पटक बाउन्स भएमा चेक बाउन्स अनुसार बैंकिङ कसुरमा प्रक्रिया अगाडि बढाउन सकिन्छ।

विधेयकमा कुनै व्यक्तिले आफ्नो खातामा रकम मौज्दात नभई चेक जारी गर्न नहुने उल्लेख गर्दै चेकको भुक्तानी गर्न आवश्यक पर्ने रकम खातामा मौज्दात नदेखिएमा त्यस्तो चेक बैङ्क तथा वित्तीय संस्थाले धारकलाई नै फिर्ता दिनुपर्ने उल्लेख छ।

यही चेक साट्न चाहने व्यक्तिले त्यस्तो चेक अनादर भएको प्रमाणित गराउन चाहेमा बैङ्कले बढीमा ३० दिनको म्याद दिएर आफ्नो खातामा आवश्यक रकम जम्मा गर्न सम्बन्धित खातावालालाई सूचना दिई सो को अभिलेख राख्नुपर्ने र सूचना दिएको जानकारी खुलाई बैङ्कले चेक फिर्ता गर्नुपर्ने उल्लेख छ।

Related

Previous Post

इजरायलमा हमासको आक्रमण : कम्तीमा २३२ को मृत्यु, १६ सय घाइते

Next Post

जनकपुर बिग मार्टमा गएराति आगलागी

Sambridinews

Sambridinews

Related Posts

बालेन्द्र शाह झापा ५ क्षेत्र जाने रे ?
TOP STORIES

बालेन्द्र शाह झापा ५ क्षेत्र जाने रे ?

by Sambridinews
शनिबार, माघ ४, २०८२
गोल्डेनपिक, इबीए र रिब्सलाई केएमसी बास्केटबल उपाधि
TOP STORIES

गोल्डेनपिक, इबीए र रिब्सलाई केएमसी बास्केटबल उपाधि

by Sambridinews
शनिबार, माघ ४, २०८२
कोशी प्राइड लिगको अक्सन आज हुँदै
TOP STORIES

कोशी प्राइड लिगको अक्सन आज हुँदै

by Sambridinews
शनिबार, माघ ४, २०८२
कांग्रेसले प्रतिपक्षकाे भूमिका निर्वाह गर्ने गगनकाे भनाइ
FEATURED

नेपाली कांग्रेसकाे मान्यता गगन पक्षलाइ

by Sambridinews
शुक्रबार, माघ ३, २०८२
हिमालयन च्यालेन्जर्समा अभिकको लगातार पाँचौं जित
TOP STORIES

हिमालयन च्यालेन्जर्समा अभिकको लगातार पाँचौं जित

by Sambridinews
शुक्रबार, माघ ३, २०८२
Next Post
जनकपुर बिग मार्टमा गएराति आगलागी

जनकपुर बिग मार्टमा गएराति आगलागी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

किङ्स लाउन्ज र द किङ्स लाउन्ज एण्ड पब बीच ट्रेडमार्कको लडाइँ, उजुरीकर्ता आफैं अर्काको ट्रेडमार्क चोरीमा

किङ्स लाउन्ज र द किङ्स लाउन्ज एण्ड पब बीच ट्रेडमार्कको लडाइँ, उजुरीकर्ता आफैं अर्काको ट्रेडमार्क चोरीमा

बिहिबार, साउन १८, २०८०
‘एनआरएनको सहभागितामा नेपाल एकदमै छिटो समृद्ध हुनसक्छ’

‘एनआरएनको सहभागितामा नेपाल एकदमै छिटो समृद्ध हुनसक्छ’

बुधबार, कार्तिक १, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

बालेन्द्र शाह झापा ५ क्षेत्र जाने रे ?
TOP STORIES

बालेन्द्र शाह झापा ५ क्षेत्र जाने रे ?

शनिबार, माघ ४, २०८२
गोल्डेनपिक, इबीए र रिब्सलाई केएमसी बास्केटबल उपाधि
TOP STORIES

गोल्डेनपिक, इबीए र रिब्सलाई केएमसी बास्केटबल उपाधि

शनिबार, माघ ४, २०८२
कोशी प्राइड लिगको अक्सन आज हुँदै
TOP STORIES

कोशी प्राइड लिगको अक्सन आज हुँदै

शनिबार, माघ ४, २०८२
कांग्रेसले प्रतिपक्षकाे भूमिका निर्वाह गर्ने गगनकाे भनाइ
FEATURED

नेपाली कांग्रेसकाे मान्यता गगन पक्षलाइ

शुक्रबार, माघ ३, २०८२
हिमालयन च्यालेन्जर्समा अभिकको लगातार पाँचौं जित
TOP STORIES

हिमालयन च्यालेन्जर्समा अभिकको लगातार पाँचौं जित

शुक्रबार, माघ ३, २०८२
एनआईसी एशिया बैंकले सार्वजनिक गर्‍यो सम्पत्ति लिलाम बिक्री सम्बन्धी जानकारी पोर्टल
FEATURED

एनआईसी एशिया बैंकले सार्वजनिक गर्‍यो सम्पत्ति लिलाम बिक्री सम्बन्धी जानकारी पोर्टल

शुक्रबार, माघ ३, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In