काठमडौं । मीर्गौला तस्करी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार सिन्धुलीका खिलबहादुर भुजेललाई भारत र्पुयाएर मीर्गौला तस्किरी गरेको आरोपमा नुवाकोटका समीर परियार पक्राउ परेका छन् ।
उनले तस्करीमा प्रतिव्यक्ति ५० हजार रुपैयाँ कमिसन गरेको जनाइएको छ ।
उनले खिलबहादुर बाहेक अन्या केही व्यक्तिलाई समेत भारत लगेर मीर्गौला तस्करी गरेको हुनसक्ने अनुमान गरिएकाे छ ।