Monday, August 11, 2025
Date
सोम, साउन २७, २०८२
Mon, August 11, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home FEATURED

मदन भण्डारी मेमोरियल कलेजद्धारा २४ औं वार्षिकोत्सवको अवसरमा साताव्यापी कार्यक्रम गर्दै

Sambridinews by Sambridinews
सोमवार, असार ९, २०८२
in FEATURED, TOP STORIES, शिक्षा, समाचार
0
मदन भण्डारी मेमोरियल कलेजद्धारा २४ औं वार्षिकोत्सवको अवसरमा साताव्यापी कार्यक्रम गर्दै
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । काठमाडौँको नयाँ बानेश्वरस्थित मदन भण्डारी मेमोरियल कलेजले आफ्नो २४ औं वार्षिकोत्सवको अवसरमा साताव्यापी विशेष कार्यक्रमहरूको घोषणा गरेको छ। असार ८ देखि १४ गतेसम्म चल्ने उक्त कार्यक्रममा प्राज्ञिक विमर्श, सामाजिक सेवा, स्वास्थ्य शिविर, कला प्रदर्शनी र राष्ट्रिय सम्मेलन जस्ता विविध गतिविधिहरू समावेश गरिएका छन्।

देशका सबै क्षेत्रहरुबाट उच्च शिक्षा अध्ययनको प्रवल इच्छा राख्ने सवै वर्ग र समुदायका विद्यार्थीहरुलाई सर्वसुलभ शुल्कमा व्यवस्थित भौतिक पूर्वाधारसहितको गुणस्तरीय शिक्षा दिेने अभिप्रायले १९२ जना शिक्षाप्रेमी महानुभावहरुद्धारा सामुदायिक रुपमा २०५८ सालमा मदन भण्डारी मेमोरियल कलेजको स्थापना भएको हो ।कलेजले हालै मात्र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए) प्रमाणपत्र प्राप्त गरेको छ। यही खुसियाली र वार्षिकोत्सवको अवसरमा आयोजना गरिएका कार्यक्रमहरू स्थानीय समुदाय, अभिभावक, विद्यार्थी र प्राज्ञिक क्षेत्रलाई लक्षित गरी आयोजना गरिएको हो ।

You might also like

नेपाल पर्यटक यातायात व्यवसायी सङ्घद्धारा भिम बहादुर गोलेको टिमलाई अत्याधिक मतले विजयी गराउन व्यवसायीहरूलाई आह्वान

महाकाव्यकार दाहालको गीत ‘बुद्धको देश नेपाल’ विमोचन

मधेस प्रदेशमा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न

साताव्यापी कार्यक्रमको सुरुवात आइतबार पत्रकार सम्मेलन सम्पन्न भएको छ । कार्यक्रमको सबैभन्दा महत्त्वपूर्ण आकर्षणका रूपमा सोमबार आयोजना हुने बृहत् स्वास्थ्य शिविर रहेको छ। कलेज प्राङ्गणमा हुने शिविरमा ब्लड डोनर्स एसोसिएसन नेपाल र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा रक्तदान कार्यक्रम, समाज डेन्टल अस्पतालद्वारा दन्त परीक्षण, भेनस अस्पतालद्वारा सामान्य स्वास्थ्य तथा स्त्रीरोग परीक्षण, तिलगंगा आँखा प्रतिष्ठानद्वारा आँखा परीक्षण र ‘मेक थिङ्स ह्यापन’ नामक संस्थाद्वारा मनोसामाजिक परामर्श सेवा प्रदान गरिनेछ।

कलेजले आफ्नो शैक्षिक यात्रामा महत्त्वपूर्ण फड्को मार्दै भविष्यमा एआई, साइबर सेक्युरिटी र डेटा साइन्सजस्ता अत्याधुनिक विषयहरू सञ्चालन गर्ने योजना बनाएको छ। हाल कलेजमा पत्रकारिता, समाजशास्त्र, व्यवस्थापन, विज्ञान, कानुनलगायत स्नातक र स्नातकोत्तर तहमा ११ हजार ४ सय भन्दा बढी विद्यार्थी अध्ययन गरिसकेका छन् भने ४ हजारभन्दा बढीले उपाधि हासिल गरी देश–विदेशमा विभिन्न क्षेत्रमा आफ्नो उत्कृष्टता प्रस्तुत गरिरहेका छन्।

विद्यार्थीको व्यावहारिक ज्ञान र व्यावसायिक क्षमता अभिवृद्धिका लागि कलेज परिसरमै ‘रेडियो श्वेत शार्दूल ९३.६ मेगाहर्ज’ सञ्चालनमा छ। साथै, अनुसन्धानमा आधारित पठनपाठनलाई प्रवर्द्धन गर्न ‘जर्नल अफ प्रोडक्टिभ डिस्कोर्स’ र विद्यार्थीको सिर्जनात्मक लेखनलाई प्रोत्साहित गर्न वार्षिक पत्रिका ‘श्वेत शार्दूल’ प्रकाशन गर्दै आएको छ।

वार्षिकोत्सव सप्ताहअन्तर्गत कला प्रदर्शनी, राष्ट्रिय सञ्चार सम्मेलन, साहित्यिक क्याफे, ‘प्रहरीसँग विद्यार्थी’ अन्तरक्रिया र विभिन्न खेलकुद तथा सृजनात्मक प्रतियोगिताहरू पनि आयोजना हुनेछन्। साताव्यापी कार्यक्रमको समापन असार १४ गते शनिबार राष्ट्रिय सभागृहमा आयोजना हुने ‘मदन जयन्ती समारोह’ तथा कलेजको ‘मूल वार्षिकोत्सव समारोह’ बाट हुनेछ। सोही समारोहमा वर्षभरि उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी तथा विभिन्न प्रतियोगिताका विजेताहरूलाई पुरस्कृत गरिने कलेजले जनाएको छ।

Related

Previous Post

रुपचन्द्र बिष्ट मार्गमार्फत रुदानेलाई अमर बनाउने ऐतिहासिक अभियानमा सांसद बर्तौला

Next Post

विद्युतीय शवदाहको सामाग्री खरिदामा अनियमितता ; १४ जना विरुद्ध मुद्दा

Sambridinews

Sambridinews

Related Posts

नेपाल पर्यटक यातायात व्यवसायी सङ्घद्धारा भिम बहादुर गोलेको टिमलाई अत्याधिक मतले विजयी गराउन व्यवसायीहरूलाई आह्वान
FEATURED

नेपाल पर्यटक यातायात व्यवसायी सङ्घद्धारा भिम बहादुर गोलेको टिमलाई अत्याधिक मतले विजयी गराउन व्यवसायीहरूलाई आह्वान

by Sambridinews
सोमवार, साउन २७, २०८२
महाकाव्यकार  दाहालको गीत ‘बुद्धको देश नेपाल’ विमोचन
TOP STORIES

महाकाव्यकार दाहालको गीत ‘बुद्धको देश नेपाल’ विमोचन

by Sambridinews
सोमवार, साउन २७, २०८२
मधेस प्रदेशमा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
FEATURED

मधेस प्रदेशमा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न

by Sambridinews
सोमवार, साउन २७, २०८२
दक्षिण एसियामा आतंकवाद नियन्त्रणका लागि क्षेत्रीय सहकार्यको आवश्यकतामा जोड
TOP STORIES

दक्षिण एसियामा आतंकवाद नियन्त्रणका लागि क्षेत्रीय सहकार्यको आवश्यकतामा जोड

by Sambridinews
आइतवार, साउन २६, २०८२
दुबल टिम च्याम्पियन
TOP STORIES

दुबल टिम च्याम्पियन

by Sambridinews
आइतवार, साउन २६, २०८२
Next Post
गौशाला धर्मशाला तत्काल खाली नगर्न विकास काेषलाइ संस्कृति मन्त्रालयको पत्र

विद्युतीय शवदाहको सामाग्री खरिदामा अनियमितता ; १४ जना विरुद्ध मुद्दा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पठाइएका  धरौटीमा रिहा

गणतन्त्र दिवसका अवसरमा कैद मिनाहा पाएका व्यक्ति अपहरण गरी ज्यान मार्ने धम्की दिएको आरोपमा पक्राउ

बुधबार, कार्तिक १५, २०८०
पर्यटकका लागि नयाँ गन्तव्य : शिवपुरी धाप

पर्यटकका लागि नयाँ गन्तव्य : शिवपुरी धाप

शुक्रबार, असार १५, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपाल पर्यटक यातायात व्यवसायी सङ्घद्धारा भिम बहादुर गोलेको टिमलाई अत्याधिक मतले विजयी गराउन व्यवसायीहरूलाई आह्वान
FEATURED

नेपाल पर्यटक यातायात व्यवसायी सङ्घद्धारा भिम बहादुर गोलेको टिमलाई अत्याधिक मतले विजयी गराउन व्यवसायीहरूलाई आह्वान

सोमवार, साउन २७, २०८२
महाकाव्यकार  दाहालको गीत ‘बुद्धको देश नेपाल’ विमोचन
TOP STORIES

महाकाव्यकार दाहालको गीत ‘बुद्धको देश नेपाल’ विमोचन

सोमवार, साउन २७, २०८२
मधेस प्रदेशमा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
FEATURED

मधेस प्रदेशमा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न

सोमवार, साउन २७, २०८२
दक्षिण एसियामा आतंकवाद नियन्त्रणका लागि क्षेत्रीय सहकार्यको आवश्यकतामा जोड
TOP STORIES

दक्षिण एसियामा आतंकवाद नियन्त्रणका लागि क्षेत्रीय सहकार्यको आवश्यकतामा जोड

आइतवार, साउन २६, २०८२
दुबल टिम च्याम्पियन
TOP STORIES

दुबल टिम च्याम्पियन

आइतवार, साउन २६, २०८२
अशोक उत्कृष्ट निर्णायक
TOP STORIES

अशोक उत्कृष्ट निर्णायक

आइतवार, साउन २६, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.