Monday, August 11, 2025
Date
सोम, साउन २७, २०८२
Mon, August 11, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home TOP STORIES

दुबल टिम च्याम्पियन

Sambridinews by Sambridinews
आइतवार, साउन २६, २०८२
in TOP STORIES, खेलकुद, समाचार
0
दुबल टिम च्याम्पियन
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

मधेस प्रदेशमा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न

दक्षिण एसियामा आतंकवाद नियन्त्रणका लागि क्षेत्रीय सहकार्यको आवश्यकतामा जोड

अशोक उत्कृष्ट निर्णायक

टोखाको दुबल एस फिट्नेस डोजो गोर्खा खुकुरी मार्सल आर्ट्स अन्तर टोखा÷तार्केश्वर नगरस्तरीय प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । दुबलले ८ स्वर्ण, ४ रजत र १ कांस्य जित्दै टिम च्याम्पियन बनेको आयोजक गोर्खा खुकुरी मार्सल आर्ट्स संघले जनाएको छ ।
टोखा ८ स्थित निर्मल वाटिका फुटसलमा भएको प्रतियोगिताको पुरुषमा पुस्कर रोकाया, निराजन बोहरा, युवराज खड्का, प्रेम नगरकोटी र राजकुमार तामाङ उत्कृष्ट फाइटर घोषित भए । महिलाको खुला तौलसमूहमा पूजा सन्ज्याल र रविना लामा तथा सिनियरमा सुप्रिमा धामी उत्कृष्ट चुनिए ।
प्रतियोगिताको पूर्व मन्त्री दिलेन्द्रप्रसाद बडूले उद्घाटन गरेका थिए भने विजेतालाई पूर्व उप्रधानमन्त्री भीम रावललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरेका थिए । एकदिने प्रतियोगितामा १ सय ५० खेलाडीले १२ स्पर्धामा प्रतिस्पर्धा गरेको आयोजक संघले जनाएको छ ।

Related

Previous Post

अशोक उत्कृष्ट निर्णायक

Next Post

दक्षिण एसियामा आतंकवाद नियन्त्रणका लागि क्षेत्रीय सहकार्यको आवश्यकतामा जोड

Sambridinews

Sambridinews

Related Posts

मधेस प्रदेशमा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
FEATURED

मधेस प्रदेशमा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न

by Sambridinews
सोमवार, साउन २७, २०८२
दक्षिण एसियामा आतंकवाद नियन्त्रणका लागि क्षेत्रीय सहकार्यको आवश्यकतामा जोड
TOP STORIES

दक्षिण एसियामा आतंकवाद नियन्त्रणका लागि क्षेत्रीय सहकार्यको आवश्यकतामा जोड

by Sambridinews
आइतवार, साउन २६, २०८२
अशोक उत्कृष्ट निर्णायक
TOP STORIES

अशोक उत्कृष्ट निर्णायक

by Sambridinews
आइतवार, साउन २६, २०८२
१७औँ नाडा अटो शो २०२५ को उद्घाटन प्रधानमन्त्री ओलीबाट हुने
FEATURED

१७औँ नाडा अटो शो २०२५ को उद्घाटन प्रधानमन्त्री ओलीबाट हुने

by Sambridinews
आइतवार, साउन २६, २०८२
शिक्षा ऐन संशोधन नभए साउन २९ गतेबाट आन्दोलन गर्ने चेतावनी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

भौतिक पूर्वाधार तथा यातायात मन्त्रीले गरे  काठमाडौँका सडकको अवस्थाबारे अनुगमन

भौतिक पूर्वाधार तथा यातायात मन्त्रीले गरे काठमाडौँका सडकको अवस्थाबारे अनुगमन

शुक्रबार, पुस २९, २०७९
भूकम्प र बाढीपहिरोले छ्यतविच्छेत बीपी राजमार्ग

सुनकोशी तटीय क्षेत्रमा सतर्क अपनाउन सिन्धुली प्रशासनको आग्रह

बिहिबार, असार ५, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मधेस प्रदेशमा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
FEATURED

मधेस प्रदेशमा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न

सोमवार, साउन २७, २०८२
दक्षिण एसियामा आतंकवाद नियन्त्रणका लागि क्षेत्रीय सहकार्यको आवश्यकतामा जोड
TOP STORIES

दक्षिण एसियामा आतंकवाद नियन्त्रणका लागि क्षेत्रीय सहकार्यको आवश्यकतामा जोड

आइतवार, साउन २६, २०८२
दुबल टिम च्याम्पियन
TOP STORIES

दुबल टिम च्याम्पियन

आइतवार, साउन २६, २०८२
अशोक उत्कृष्ट निर्णायक
TOP STORIES

अशोक उत्कृष्ट निर्णायक

आइतवार, साउन २६, २०८२
१७औँ नाडा अटो शो २०२५ को उद्घाटन प्रधानमन्त्री ओलीबाट हुने
FEATURED

१७औँ नाडा अटो शो २०२५ को उद्घाटन प्रधानमन्त्री ओलीबाट हुने

आइतवार, साउन २६, २०८२
शिक्षा ऐन संशोधन नभए साउन २९ गतेबाट आन्दोलन गर्ने चेतावनी
FEATURED

शिक्षा ऐन संशोधन नभए साउन २९ गतेबाट आन्दोलन गर्ने चेतावनी

आइतवार, साउन २६, २०८२

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.