Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, December 9, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

नेपाल पर्यटक यातायात व्यवसायी सङ्घद्धारा भिम बहादुर गोलेको टिमलाई अत्याधिक मतले विजयी गराउन व्यवसायीहरूलाई आह्वान

Sambridinews by Sambridinews
सोमवार, साउन २७, २०८२
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
नेपाल पर्यटक यातायात व्यवसायी सङ्घद्धारा भिम बहादुर गोलेको टिमलाई अत्याधिक मतले विजयी गराउन व्यवसायीहरूलाई आह्वान
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । साउन २६, नेपाल पर्यटक यातायात व्यवसायी सङ्घले आफ्नो विगतको उपलब्धि र आगामी योजना सार्वजनिक गर्दै २२औँ साधारण सभामा भिम बहादुर गोले नेतृत्वको टिमलाई अत्याधिक मतले विजयी गराउन व्यवसायीहरूलाई आह्वान गरेको छ।

नेपाल पर्यटक यातायात व्यावसायि सङ्ग भन्ने संस्था हामी सबैको गर्वको धरोहर हो । पर्यटक यातायात क्षेत्रको परिचय दिने मात्र हैन हामिले अहिले गरिरहेको व्यवसायको मार्ग निर्देश गर्ने पर्यटक यातायात कार्यबिधि- २०६८ लाई ल्याउन मुख्य योग्दान दिने नै संस्था हो । ईन्धनमा VAT मिलान गर्न पाउने व्यवस्थाको पुनः कायम गराउने,कोभिडको बेला बार्षिक सवारी करमा व्यवसायीलाई लगाईएको अनावश्यक जरिवानालाई छुट गराउने, बिभिन्न बैंकहरुले व्यवसायीलाई कालोसुचीमा राख्दै लिलामीको लागि निकालेको सुचनाको प्रतिरोध गर्ने, पर्यटक यातायात क्षेत्रमा कोभिड भ्याक्सिनको व्यवस्था गर्ने, प्रदेश पर्यटन ऐनमा पर्यटक यातायातको छुट्टै पहिचान दिने जस्ता कयौं कार्यहरु गरिसकेको छ । जुन कुराहरु व्यवसायी हितका लागि भएका थिए ।

You might also like

बुटवलमा १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा पर्यटन महोत्सव हुने

खातामा प्यान नम्बर र ईमेल अद्यावधिक गर्न ग्राहकलाई एनआईसी एशिया बैंकको अनुरोध

एनपीएल सिजन-२ मा सर्वाधिक रन बनाउने खेलाडीलाई ‘प्रेसिडेन्सियल प्लाटिनम क्याप’

वर्तमान अध्यक्ष वेदराज बास्तोला नेतृत्वको कार्यसमितिको उपलब्धिहरूमा, पर्यटक यातायातका ठूला सवारी साधनलाई होटल मल्लदेखि सोह्रखुट्टेसम्म २४ घण्टा चल्न पाउने व्यवस्था, उपत्यकामा पार्किङ तथा पिकअप–ड्रपको समस्या समाधान, संघीय पर्यटन ऐन तथा यातायात ऐनमा पर्यटक यातायातको छुट्टै पहिचान कायम गर्ने पहल, पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै नयाँ भाडादर तय गर्ने कार्य, ट्राफिक प्रहरीद्वारा गरिएका अनावश्यक अवरोध रोक्ने प्रयास, राहत कोष स्थापना, बक्यौता असुलीमा अग्रसरता, बिजुली सवारी साधनलाई पर्यटक सवारीमा रूपान्तरण गर्ने अवरोध हटाउने, र २० वर्ष नाघेका विदेशी सवारी साधनमा पत्रु नीति लागू नगर्न मन्त्रालयमा दबाब सिर्जना गर्ने कार्य प्रमुख छन्।

सङ्घका अनुसार हाल पाइपलाइनमा रहेका महत्वपूर्ण कार्यहरूमा प्रदेशीय कार्यालयहरू विस्तार, बागमती प्रदेश सरकारले हरियो नम्बर प्लेट हटाउने कानुनको विरोध, होटल–रिजोर्टपछिको दोस्रो ठूलो लगानी भएको पेशालाई जोगाउन सक्षम टिम अगाडि बढाउने, चालक–सहचालकलाई मर्यादित बनाउने कार्यक्रम, तथा १३औँ साफ गेम, लगानी सम्मेलन र अन्तर्राष्ट्रिय भ्रमणहरूमा उत्कृष्ट सेवा प्रदान गरेर सङ्घलाई ‘विशिष्ट यातायात सेवा प्रदायक संघ’ का रूपमा मान्यता दिलाउने पहल पर्छन्।

सङ्घले आफ्नो प्रतिवद्धता पत्रमार्फत नेपालको पर्यटक यातायात क्षेत्रमा मर्यादा, अधिकार र व्यवसायिक सुरक्षाको लागि जुझारु नेतृत्व अपरिहार्य भएको भन्दै आगामी नेतृत्वका लागि भिम बहादुर गोलेको टिमलाई समर्थन गर्न सबै सदस्य व्यवसायीहरूलाई अपिल र आग्रह समेत गरेको छ।

Related

Previous Post

महाकाव्यकार दाहालको गीत ‘बुद्धको देश नेपाल’ विमोचन

Next Post

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ भव्य रुपमा सम्पन्न,१ लाख बढीले गरे अवलोकन

Sambridinews

Sambridinews

Related Posts

बुटवलमा १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा पर्यटन महोत्सव हुने
TOP STORIES

बुटवलमा १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा पर्यटन महोत्सव हुने

by Sambridinews
सोमवार, मंसिर २३, २०८२
खातामा प्यान नम्बर र ईमेल अद्यावधिक गर्न ग्राहकलाई एनआईसी एशिया बैंकको अनुरोध
TOP STORIES

खातामा प्यान नम्बर र ईमेल अद्यावधिक गर्न ग्राहकलाई एनआईसी एशिया बैंकको अनुरोध

by Sambridinews
सोमवार, मंसिर २३, २०८२
एनपीएल सिजन-२ मा सर्वाधिक रन बनाउने खेलाडीलाई ‘प्रेसिडेन्सियल प्लाटिनम क्याप’
TOP STORIES

एनपीएल सिजन-२ मा सर्वाधिक रन बनाउने खेलाडीलाई ‘प्रेसिडेन्सियल प्लाटिनम क्याप’

by Sambridinews
सोमवार, मंसिर २३, २०८२
सानिमा बैंक लिमिटेडले २१औं वर्ष पूरा गर्दै
TOP STORIES

सानिमा बैंक लिमिटेडले २१औं वर्ष पूरा गर्दै

by Sambridinews
सोमवार, मंसिर २३, २०८२
आयोगको वार्षिक प्रतिवेदन सम्माननीय राष्ट्रपति समक्ष पेश
FEATURED

आयोगको वार्षिक प्रतिवेदन सम्माननीय राष्ट्रपति समक्ष पेश

by Sambridinews
आइतवार, मंसिर २२, २०८२
Next Post
नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ भव्य रुपमा सम्पन्न,१ लाख बढीले गरे अवलोकन

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ भव्य रुपमा सम्पन्न,१ लाख बढीले गरे अवलोकन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

सरकारले बन्द गर्न लागेको टेलिग्राम के हो ?

सरकारले बन्द गर्न लागेको टेलिग्राम के हो ?

शुक्रबार, साउन ३, २०८२
बक्सिङ टोली उज्वेकिस्तान प्रस्थान

बक्सिङ टोली उज्वेकिस्तान प्रस्थान

बुधबार, बैशाख १२, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

बुटवलमा १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा पर्यटन महोत्सव हुने
TOP STORIES

बुटवलमा १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा पर्यटन महोत्सव हुने

सोमवार, मंसिर २३, २०८२
खातामा प्यान नम्बर र ईमेल अद्यावधिक गर्न ग्राहकलाई एनआईसी एशिया बैंकको अनुरोध
TOP STORIES

खातामा प्यान नम्बर र ईमेल अद्यावधिक गर्न ग्राहकलाई एनआईसी एशिया बैंकको अनुरोध

सोमवार, मंसिर २३, २०८२
एनपीएल सिजन-२ मा सर्वाधिक रन बनाउने खेलाडीलाई ‘प्रेसिडेन्सियल प्लाटिनम क्याप’
TOP STORIES

एनपीएल सिजन-२ मा सर्वाधिक रन बनाउने खेलाडीलाई ‘प्रेसिडेन्सियल प्लाटिनम क्याप’

सोमवार, मंसिर २३, २०८२
सानिमा बैंक लिमिटेडले २१औं वर्ष पूरा गर्दै
TOP STORIES

सानिमा बैंक लिमिटेडले २१औं वर्ष पूरा गर्दै

सोमवार, मंसिर २३, २०८२
आयोगको वार्षिक प्रतिवेदन सम्माननीय राष्ट्रपति समक्ष पेश
FEATURED

आयोगको वार्षिक प्रतिवेदन सम्माननीय राष्ट्रपति समक्ष पेश

आइतवार, मंसिर २२, २०८२
लालीगुराँसलाई तार्केश्वर मेयर रनिङ उपाधि
TOP STORIES

लालीगुराँसलाई तार्केश्वर मेयर रनिङ उपाधि

आइतवार, मंसिर २२, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In