Monday, July 7, 2025
Date
सोम, असार २३, २०८२
Mon, July 7, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home FEATURED

पर्यटकका लागि नयाँ गन्तव्य : शिवपुरी धाप

Sambridinews by Sambridinews
शुक्रबार, असार १५, २०८०
in FEATURED
0
पर्यटकका लागि नयाँ गन्तव्य : शिवपुरी धाप
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter
  • खगेन्द्र फुयाल

काठमाडौं । शिवपुरी नागर्जुन राष्ट्रिय निकुञ्जमा पर्ने शुवपुरी धाप आन्तरिक तथा बाह्य पर्यटकका लागि नयाँ गन्तव्य बनेको छ ।

काठमाडौंको कोलाहल र प्रदुषणबाट मुक्तहुन चाहानेहरुका लागि एकदिनको ट्रेकिङ्गको गन्तब्य हुनसक्छ शिवपुरी धाप । शनिबार तथा सार्वजनिक बिदाका दिनमा काठमाडौं उपत्यकाबाट पाँचसय सम्मको संख्यामा आन्तरिक पर्यटकले यो क्षेत्रमा ट्रेकिङ्ग तथा तालको अवलोकन गर्न पुग्ने जनाइएको छ ।

You might also like

अब सरकारी कर्मचारीले पेन्सन र उपदान नपाउने सामाजिक सुरक्षा पाउने

मनसुन सक्रिय हुँदै, राती केही स्थानमा भिषण वर्षाको सम्भावना

‘हटपट’ चाउचाउमा गुणस्तर त्रुटि, बजारबाट हटाउन निर्देशन

सुन्दरीजलबाट करिव ४ घण्टाको ट्रेकिङ्गमा शिवपुरी धाप पुग्न सकिन्छ भने साना निजी सावरी साधन र मोटरसाइकल पनि जाने कच्चा मोटर बाटो रहेको छ ।

यो क्षेत्र शिवपुरी नागर्जुन राष्ट्रिय निकुञ्जमा पर्नेभएकाले प्रवेश शुल्क तिरेर जान सकिन्छ ।


ट्रेकिङ्गको बाटो मुलखर्क हुदै रहेको हुदाँ डाडाहरुबाट काठमाडौं उपत्यकाको दृश्य अवलोकन गर्ने अवसर प्रप्त हुनुका साथै प्राकृतिक मनोरम दृश्यावलोकन गर्ने अवसर पनि प्राप्त हुनेछ ।

शिवपुरी धाप समुन्द्री सतहबाट २५ सय २३ मिटरको उचाइमा रहेको छ । यस तालको लम्बाइ १ सय ७५ मिटर रहेको छ भने गहिराई २४ मिटर हेको छ । यो ताल सुख्खा याममा बागमती नदिको वाहव कायम गर्ने उदेश्यका साथ निर्माण गरिएको जनाइएको छ ।

Related

Previous Post

खेलकुदको विकासका लागि प्रतिबद्ध छु : मन्त्री लिम्बू

Next Post

काेशी प्रदेश प्रमुखले पाएनन विश्वासकाे मत : नयाँ सरकार गठन गर्ने तयारी

Sambridinews

Sambridinews

Related Posts

अब सरकारी कर्मचारीले पेन्सन र उपदान नपाउने सामाजिक सुरक्षा पाउने
FEATURED

अब सरकारी कर्मचारीले पेन्सन र उपदान नपाउने सामाजिक सुरक्षा पाउने

by Sambridinews
सोमवार, असार २३, २०८२
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

मनसुन सक्रिय हुँदै, राती केही स्थानमा भिषण वर्षाको सम्भावना

by Sambridinews
आइतवार, असार २२, २०८२
‘हटपट’ चाउचाउमा गुणस्तर त्रुटि, बजारबाट हटाउन निर्देशन
FEATURED

‘हटपट’ चाउचाउमा गुणस्तर त्रुटि, बजारबाट हटाउन निर्देशन

by Sambridinews
शनिबार, असार २१, २०८२
Because Good Days have Good Choices
FEATURED

Because Good Days have Good Choices

by Sambridinews
शनिबार, असार २१, २०८२
नयाँ कर्मचारीलाई पेन्सन तथा उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा लागू हुने
FEATURED

नयाँ कर्मचारीलाई पेन्सन तथा उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा लागू हुने

by Sambridinews
शुक्रबार, असार २०, २०८२
Next Post
प्रदेश १ को मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त

काेशी प्रदेश प्रमुखले पाएनन विश्वासकाे मत : नयाँ सरकार गठन गर्ने तयारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

पारा टेबल टेनिसका खेलाडी केशव थापा र प्रशिक्षक बसन्त भारती थाइल्याण्ड प्रस्थान

पारा टेबल टेनिसका खेलाडी केशव थापा र प्रशिक्षक बसन्त भारती थाइल्याण्ड प्रस्थान

सोमवार, जेष्ठ ७, २०८१
जब रक्सीले मातेका प्रहरीले सवारी जाँच गर्छु भने

जब रक्सीले मातेका प्रहरीले सवारी जाँच गर्छु भने

शनिबार, फाल्गुन २७, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

अब सरकारी कर्मचारीले पेन्सन र उपदान नपाउने सामाजिक सुरक्षा पाउने
FEATURED

अब सरकारी कर्मचारीले पेन्सन र उपदान नपाउने सामाजिक सुरक्षा पाउने

सोमवार, असार २३, २०८२
अन्तरजातीय विवाह नस्वीकार्दा भोजपुरमा भएकाे हत्या
TOP STORIES

अन्तरजातीय विवाह नस्वीकार्दा भोजपुरमा भएकाे हत्या

आइतवार, असार २२, २०८२
सुनचाँदी व्यवसायीद्धारा साताव्यापी आन्दोलनको घोषणा
Uncategorized

सुनचाँदी व्यवसायीद्धारा साताव्यापी आन्दोलनको घोषणा

आइतवार, असार २२, २०८२
नेपाल उपविजेता
TOP STORIES

नेपाल उपविजेता

आइतवार, असार २२, २०८२
असार १५: उत्सवको हिलोमा किसानको आँसु
TOP STORIES

साना उद्यममाथि मृत्युदण्डको छायाँ

आइतवार, असार २२, २०८२
नेपाल एएफसी वुमेन्स एसियन कप छनोटमा पराजित
TOP STORIES

नेपाल एएफसी वुमेन्स एसियन कप छनोटमा पराजित

आइतवार, असार २२, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.