Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, January 26, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

२०७९ माघ ६ गते शुक्रबारको तपाईको राशिफल

Sambridinews by Sambridinews
शुक्रबार, माघ ६, २०७९
in TOP STORIES
0
२०७९ पुस ३० गते शनिबारको तपाईको राशिफल
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

आज २०७९ माघ ६ गते शुक्रबारको तपाईको राशिफल यसप्रकार रहेकाे छ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
रोकिएका कमहरूले चिन्ता बढाउने छ । मनमा उत्साह र उमङ्गको कमी हुनसक्छ । पठनपाठन र चिन्तन मननमा ध्यान केन्द्रित नहुन सक्छ ।

You might also like

निर्वाचन आचारसंहिताको पूर्ण परिपालनाको सुनिश्चित गरौँ

गरिमा विकास बैंकले चार्टर्ड एकाउण्टेण्ट्सलाई १५ लाखसम्मको प्रोफेसनल कर्जा दिने  

नेपाल टेलिकमको विन्टर अफर सार्वजनिक

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज धार्मिक सामाजिक कार्यमा विशेष रुचि रहनुका साथै सामाजिक पद प्रतिष्ठा प्राप्त हुने देखिन्छ । परिवारजनको साथले नयाँ आशा पलाउने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आफूलाई कमजोर भएको अनुभूति हुनेछ । सामान हराउन सक्नेछ । आफन्तसँग मनमुटाव बढ्ला । खानपिनमा सावधानी अपनाउनु पर्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आजको दिनमा दिन भोजभतेरमा सहभागी हुनुपर्ला । हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । दाम्पत्य जीवनमा एक किसिमको निराशा आउन सक्छ । विचार पुर्‍याएर निर्णय लिनु राम्रो होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मानसम्मान पाउने छन् । लाभदायक भेटघाटलाई नकार्न सकिदैन ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको काम समेत सम्पादन हुन सक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज कुनै कुराले मनमा शान्ति छाउनेछ । बन्द–व्यापार र पेसा–व्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्ने छ । शुभकार्यको चर्चा चल्ने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्ने छ । चिताएको कामले तीव्रता लिनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
लामो समयदेखि रोकिएका अधुरा कामहरूको पुन योजना बन्ने छ । रमाइलो र खानपिनको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्ने छ । सभा समारोहमा सरिक हुने सम्भावना छ । जटिल ठानिएको काम सम्पादन हुनसक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
धर्म, कर्ममा रुचि, शुभ समाचार सुन्न पाइएला । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । नयाँ कार्य योजना पनि बन्ने छ ।

Related

Previous Post

तीन दिनअघि बागमती नदीमा खसेका कारमा सवार पुरुष मृत फेला

Next Post

शुक्रबारकाे विदेशी मुद्राको विनिमय दर

Sambridinews

Sambridinews

Related Posts

निर्वाचन आचारसंहिताको पूर्ण परिपालनाको सुनिश्चित गरौँ
TOP STORIES

निर्वाचन आचारसंहिताको पूर्ण परिपालनाको सुनिश्चित गरौँ

by Sambridinews
सोमवार, माघ १३, २०८२
गरिमा विकास बैंकले चार्टर्ड एकाउण्टेण्ट्सलाई १५ लाखसम्मको प्रोफेसनल कर्जा दिने  
TOP STORIES

गरिमा विकास बैंकले चार्टर्ड एकाउण्टेण्ट्सलाई १५ लाखसम्मको प्रोफेसनल कर्जा दिने  

by Sambridinews
सोमवार, माघ १३, २०८२
नेपाल टेलिकमको विन्टर अफर सार्वजनिक
FEATURED

नेपाल टेलिकमको विन्टर अफर सार्वजनिक

by Sambridinews
सोमवार, माघ १३, २०८२
चार किलोमिटर दौड
TOP STORIES

चार किलोमिटर दौड

by Sambridinews
शनिबार, माघ ११, २०८२
भूपेन्द्रलाई न्युयोर्क स्टेट एसेम्ब्लीको सम्मान
TOP STORIES

भूपेन्द्रलाई न्युयोर्क स्टेट एसेम्ब्लीको सम्मान

by Sambridinews
शनिबार, माघ ११, २०८२
Next Post
आजकाे विदेशी मुद्राको विनिमय दर

शुक्रबारकाे विदेशी मुद्राको विनिमय दर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

लोकसेवा आयोगले एकैपटक ३८१ अधिकृत (अप्राविधिक) पदका लागि विज्ञापन प्रकाशित

लोकसेवा आयोगले एकैपटक ३८१ अधिकृत (अप्राविधिक) पदका लागि विज्ञापन प्रकाशित

बुधबार, मंसिर २७, २०८०
आम निर्वाचन मंसिर ४ मा एकैचरणमा गर्ने सरकारको घोषणा

सरकारले सुन तस्करी प्रकरणको छानबिनका लागि जाँचबुझ आयोग बनाउने निर्णय

आइतवार, अशोज १४, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

निर्वाचन आचारसंहिताको पूर्ण परिपालनाको सुनिश्चित गरौँ
TOP STORIES

निर्वाचन आचारसंहिताको पूर्ण परिपालनाको सुनिश्चित गरौँ

सोमवार, माघ १३, २०८२
गरिमा विकास बैंकले चार्टर्ड एकाउण्टेण्ट्सलाई १५ लाखसम्मको प्रोफेसनल कर्जा दिने  
TOP STORIES

गरिमा विकास बैंकले चार्टर्ड एकाउण्टेण्ट्सलाई १५ लाखसम्मको प्रोफेसनल कर्जा दिने  

सोमवार, माघ १३, २०८२
नेपाल टेलिकमको विन्टर अफर सार्वजनिक
FEATURED

नेपाल टेलिकमको विन्टर अफर सार्वजनिक

सोमवार, माघ १३, २०८२
चार किलोमिटर दौड
TOP STORIES

चार किलोमिटर दौड

शनिबार, माघ ११, २०८२
भूपेन्द्रलाई न्युयोर्क स्टेट एसेम्ब्लीको सम्मान
TOP STORIES

भूपेन्द्रलाई न्युयोर्क स्टेट एसेम्ब्लीको सम्मान

शनिबार, माघ ११, २०८२
सिन्धुली २ मा महेश्वर दाहालको विद्रोह : विवाद नमिलाए नेता गजुरेललाइ कारबाहीको चेतावनी
TOP STORIES

सिन्धुली २ मा महेश्वर दाहालको विद्रोह : विवाद नमिलाए नेता गजुरेललाइ कारबाहीको चेतावनी

शनिबार, माघ ११, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In