Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Friday, January 9, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

१९ औं एसियाली खेलकुद :रग्बीमा नेपाल समूह ‘ए’ मा

Sambridinews by Sambridinews
बुधबार, भदौ ६, २०८०
in TOP STORIES, खेलकुद, समाचार
0
१९ औं एसियाली खेलकुद :रग्बीमा नेपाल समूह ‘ए’ मा
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

केएमसी बास्केटबल आइतबारदेखि

एनआईसी एशिया बैंकको लकर सेवामा ग्राहकहरूका लागि ३० प्रतिशत छुट सुविधा उपलब्ध

आइक्यानको ‘गेन’ परियोजना सार्वजनिक, पाँच वर्षमा ५० हजार रोजगारी सिर्जनाको लक्ष्य

काठमाडौं, भदौ ६, चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदको पुरुष रग्बी सेभेन्समा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालसंगै यो समूहमा हङकङ चाइना र फिलिपिन्स छन् ।
हाङझाव एसियाडमा नेपालले पुरुष रग्बीमा सहभागिता जनाउदै छ । पुरुष रग्बीमा जम्मा १२ राष्ट्रले प्रतिस्पर्धा गर्ने छन् । सहभागी टिमलाई चार समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । समूह ‘बी’ मा दक्षिण कोरिया, मलेसिया र चाइनिज ताइपेइ, समूह ‘सी’ मा जापान, सिंगापुर र थाइल्यान्ड तथा समूह ‘डि’ मा युएइ, चीन र अफ्गानिस्तान छन् ।
रग्बीका खेलहरु सेप्टेम्बर २४ तारिखदेखि सुरु हुनेछ । विराट श्रेष्ठको कप्तानीमा रहेको नेपाली टोलीले त्यसै दिन आफ्नो समूह चरणको दुवै खेल खेल्ने छ । नेपालले पहिलो खेल फिलिपिन्स तथा दोश्रो खेल हङकङ चाइना विरुद्ध खेल्ने छ । हाङझाव एसियाड सेप्टेम्बर २३ तारिखदेखि सुरु हुँदैछ ।
एसियाली खेलकुदमा नेपालले पहिलो पटक रग्बीमा सहभागिता जनाउन लागेको हो । नेपालको सहभागिता पुरुषमा मात्र रहेको छ । १२ सदस्यीय खेलाडी टोलीलाई श्रीलंकाका सन विजेसिंघेले प्रशिक्षण दिइरहेका छन् ।
नेपाली टोली: विराट श्रेष्ठ (कप्तान), विवेश बासु, विक्रम पुरी, विक्रम भारती, झुकेन्द्र राई, नवीन महर्जन, निरोज कार्की, पुजन फेवाली, सविन महत, श्रीराम श्रेष्ठ, सुजन कुमाल र यदु अधिकारी ।

Related

Previous Post

राष्ट्रपतिले बोलाएको सर्वदलिय बैठक एमालेद्वारा बहिस्कार

Next Post

पर्यटन मन्त्री सुदन किराँतीलाई पितृ शोक

Sambridinews

Sambridinews

Related Posts

केएमसी बास्केटबल आइतबारदेखि
TOP STORIES

केएमसी बास्केटबल आइतबारदेखि

by Sambridinews
शुक्रबार, पुस २५, २०८२
एनआईसी एशिया बैंकको लकर सेवामा ग्राहकहरूका लागि ३० प्रतिशत छुट सुविधा उपलब्ध
FEATURED

एनआईसी एशिया बैंकको लकर सेवामा ग्राहकहरूका लागि ३० प्रतिशत छुट सुविधा उपलब्ध

by Sambridinews
शुक्रबार, पुस २५, २०८२
आइक्यानको ‘गेन’ परियोजना सार्वजनिक, पाँच वर्षमा ५० हजार रोजगारी सिर्जनाको लक्ष्य
TOP STORIES

आइक्यानको ‘गेन’ परियोजना सार्वजनिक, पाँच वर्षमा ५० हजार रोजगारी सिर्जनाको लक्ष्य

by Sambridinews
बिहिबार, पुस २४, २०८२
नाडा र नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानबाट सम्मानित
TOP STORIES

नाडा र नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानबाट सम्मानित

by Sambridinews
बिहिबार, पुस २४, २०८२
बैंकहरू विरुद्धको अराजक गतिविधिप्रति एनआईसी एशियाको गम्भिर ध्यानाकर्षण
TOP STORIES

बैंकहरू विरुद्धको अराजक गतिविधिप्रति एनआईसी एशियाको गम्भिर ध्यानाकर्षण

by Sambridinews
बिहिबार, पुस २४, २०८२
Next Post
पर्यटन मन्त्री सुदन किराँतीलाई पितृ शोक

पर्यटन मन्त्री सुदन किराँतीलाई पितृ शोक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

न्यायिक स्वतन्त्रताप्रति प्रतिवद्ध छाै : अख्तियार

एक लाखबढी नक्कली लाइसेन्स बाँडिएको विषयमा अख्तियारले छानबिन थाल्याे

बिहिबार, पुस २६, २०८०
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई माउन्टेन ग्लोरी फरेष्ट रिसोर्ट एण्ड स्पामा विशेष छुट

एनआईसी एशिया बैंकका ग्राहकहरूलाई माउन्टेन ग्लोरी फरेष्ट रिसोर्ट एण्ड स्पामा विशेष छुट

मङ्लबार, साउन २८, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

केएमसी बास्केटबल आइतबारदेखि
TOP STORIES

केएमसी बास्केटबल आइतबारदेखि

शुक्रबार, पुस २५, २०८२
एनआईसी एशिया बैंकको लकर सेवामा ग्राहकहरूका लागि ३० प्रतिशत छुट सुविधा उपलब्ध
FEATURED

एनआईसी एशिया बैंकको लकर सेवामा ग्राहकहरूका लागि ३० प्रतिशत छुट सुविधा उपलब्ध

शुक्रबार, पुस २५, २०८२
कांग्रेसले बागी उम्मेेदवारलाइ ५ बर्ष पाटीबाट निस्कासन गर्ने
राजनीति

नेपाली कांग्रेसका २५ केन्द्रीय सदस्यहरूले संवाद र सहमतिबाट समस्या समाधान गर्न नेतृत्वलाई अपिल

शुक्रबार, पुस २५, २०८२
आइक्यानको ‘गेन’ परियोजना सार्वजनिक, पाँच वर्षमा ५० हजार रोजगारी सिर्जनाको लक्ष्य
TOP STORIES

आइक्यानको ‘गेन’ परियोजना सार्वजनिक, पाँच वर्षमा ५० हजार रोजगारी सिर्जनाको लक्ष्य

बिहिबार, पुस २४, २०८२
नाडा र नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानबाट सम्मानित
TOP STORIES

नाडा र नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानबाट सम्मानित

बिहिबार, पुस २४, २०८२
बैंकहरू विरुद्धको अराजक गतिविधिप्रति एनआईसी एशियाको गम्भिर ध्यानाकर्षण
TOP STORIES

बैंकहरू विरुद्धको अराजक गतिविधिप्रति एनआईसी एशियाको गम्भिर ध्यानाकर्षण

बिहिबार, पुस २४, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In