Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Thursday, August 13, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

सुशासनका लागि सरकारलाइ निरन्तर खबरदारी गर्न सञ्चार मन्त्रीको आग्रह

Sambridinews by Sambridinews
बिहिबार, कार्तिक १५, २०८१
in FEATURED, TOP STORIES
0
सुशासनका लागि सरकारलाइ निरन्तर खबरदारी गर्न सञ्चार मन्त्रीको आग्रह
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

कात्तिक १४, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सुशासनका लागि सरकारको निरन्तर खबरदारी गर्न आग्रह गरेका छ्न ।

बुधबार नेपाल पत्रकार महासंघले तिहार, छठ पर्व र नेपाल संवत् ११४५ को अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले देशमा सुशासन कायम गर्न सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका रहेको भन्दै सरकारको स्वस्थ्य आलोना गर्ने आग्रह गर्नुभयो ।

You might also like

महासंघका अध्यक्ष श्रेष्ठ र आईएलओ नेपालका कन्ट्री डाइरेक्टर ओजकान बीच भेटवार्तादुवै पक्षबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता

सुविसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

एभरेस्ट महिला भलिबल लिगद्वारा तेस्रो संस्करणका लागि ‘सुदूरपश्चिम रोयल वारियर्स’ नयाँ फ्रेन्चाइज टोलीको घोषणा

उहाँले विकास निर्माण तथा सुशासनको क्षेत्रमा वेतिथि बढिरहेको भन्दै त्यसको अन्त्यका लागि सञ्चार क्षेत्रले निरन्तर खबरदारी गर्नुपर्ने बताउनुभयो ।
फरक प्रसंगमा सञ्चारमन्त्री सुब्बाले सञ्चार क्षेत्रको दिगो विकास र स्थायीत्वका लागि मिडिया काउन्सिल विधेयक महत्वपूर्ण हुने भन्दै महासंघ लगायतको सरोकारवाला संघसंस्थाको सुझावका आधारमा मिडिया सम्बन्धि कानुनलाई पूर्णता दिने समेत बताउनुभयो ।

महासंघकी कार्यवाहक अध्यक्ष बाला अधिकारीले महासंघको बारेमा विभिन्न टीकाटिप्पणीहरु सुनिएको भएपनि तोकिएको समयमा नै महासंघको निर्वाचन सम्पन्न हुने बताउनुभयो । उहाँले सदस्यता विबाद लगवग अन्त्य हुदैगएको भन्दै महासंघको आसन्न निर्वाचामा सबै एकजुट भएर लागे मात्रै महासंघले निकास पाउने बताउनुभयो ।

कार्यक्रममा महासंघकी सल्लाहकार निर्मला शर्मा, पूर्व सभापति तारानाथ दाहाल र पूर्व अध्यक्ष डा.महन्द्र विष्टले नेपालको सञ्चार क्षेत्र संकटबाट गुज्रिरहेको भन्दै त्यसको समाधानका लागि सरोकारवाला सबैं एकजुट भएर लाग्नुपर्ने धारणा राख्नुभयो ।

त्यस्तै, महासंघका पुर्व सभापतिहरु विष्णु निष्ठुरी, धर्मेन्द्र झाले आउदै गरेका नेपालीहरुका चाडपर्वको सबैलाई शुभकामना दिनुभयो ।

कार्यक्रममा सबै संघसंगठनको प्रतिनिधित्व गर्दै प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले सम्बोधन गर्नुभएको थियो । कार्यक्रममा महासंघका केन्द्रीय, प्रदेश, जिल्ला, प्रतिष्ठान ,एसोसियट समितिका पदाधिकारी तथा सदस्यहरु र विभिन्न सञ्चार क्षेत्रमा कार्यरत पत्रकारको उपस्थिति रहेको थियो ।

Related

Previous Post

तिहारको फूल विक्रि गर्न महानगरले तोक्यो विभिन्न स्थान

Next Post

आज कुकुर तिहार र लक्ष्मी पूजा गरिदै

Sambridinews

Sambridinews

Related Posts

महासंघका अध्यक्ष श्रेष्ठ र आईएलओ नेपालका कन्ट्री डाइरेक्टर ओजकान बीच भेटवार्तादुवै पक्षबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता
TOP STORIES

महासंघका अध्यक्ष श्रेष्ठ र आईएलओ नेपालका कन्ट्री डाइरेक्टर ओजकान बीच भेटवार्तादुवै पक्षबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता

by Sambridinews
बिहिबार, साउन २८, २०८३
सुविसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
TOP STORIES

सुविसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

by Sambridinews
बिहिबार, साउन २८, २०८३
एभरेस्ट महिला भलिबल लिगद्वारा तेस्रो संस्करणका लागि ‘सुदूरपश्चिम रोयल वारियर्स’ नयाँ फ्रेन्चाइज टोलीको घोषणा
TOP STORIES

एभरेस्ट महिला भलिबल लिगद्वारा तेस्रो संस्करणका लागि ‘सुदूरपश्चिम रोयल वारियर्स’ नयाँ फ्रेन्चाइज टोलीको घोषणा

by Sambridinews
बिहिबार, साउन २८, २०८३
नेपाल चेम्बर अफ कमर्स र बागमती विश्वविद्यालयबीच रणनीतिक सहकार्यका लागि समझदारी
FEATURED

नेपाल चेम्बर अफ कमर्स र बागमती विश्वविद्यालयबीच रणनीतिक सहकार्यका लागि समझदारी

by Sambridinews
बिहिबार, साउन २८, २०८३
कांग्रेस संसदीय दलको नेतामा देउवा निर्वाचित
FEATURED

स्वदेश फर्किन पाउँदा खुसी लागेकाे छ : देउवा

by Sambridinews
बिहिबार, साउन २८, २०८३
Next Post
आज गाई तिहार

आज कुकुर तिहार र लक्ष्मी पूजा गरिदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

माओवादी केन्द्रले कोशी प्रदेशमा सरकारलाई दिएको समर्थन फिर्ता लिदै

कोशीमा आज मुख्यमन्त्रीमा समर्थन गरेका सांसदहरुको सनाखत गरिदै

शनिबार, अशोज २७, २०८०
‘जेनजी’ पुस्ताले भोली काठमाडौंमा सरकारविरुद्ध प्रदर्शन गर्दै

‘जेनजी’ पुस्ताले भोली काठमाडौंमा सरकारविरुद्ध प्रदर्शन गर्दै

आइतवार, भदौ २२, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

महासंघका अध्यक्ष श्रेष्ठ र आईएलओ नेपालका कन्ट्री डाइरेक्टर ओजकान बीच भेटवार्तादुवै पक्षबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता
TOP STORIES

महासंघका अध्यक्ष श्रेष्ठ र आईएलओ नेपालका कन्ट्री डाइरेक्टर ओजकान बीच भेटवार्तादुवै पक्षबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता

बिहिबार, साउन २८, २०८३
सुविसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
TOP STORIES

सुविसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

बिहिबार, साउन २८, २०८३
एभरेस्ट महिला भलिबल लिगद्वारा तेस्रो संस्करणका लागि ‘सुदूरपश्चिम रोयल वारियर्स’ नयाँ फ्रेन्चाइज टोलीको घोषणा
TOP STORIES

एभरेस्ट महिला भलिबल लिगद्वारा तेस्रो संस्करणका लागि ‘सुदूरपश्चिम रोयल वारियर्स’ नयाँ फ्रेन्चाइज टोलीको घोषणा

बिहिबार, साउन २८, २०८३
नेपाल चेम्बर अफ कमर्स र बागमती विश्वविद्यालयबीच रणनीतिक सहकार्यका लागि समझदारी
FEATURED

नेपाल चेम्बर अफ कमर्स र बागमती विश्वविद्यालयबीच रणनीतिक सहकार्यका लागि समझदारी

बिहिबार, साउन २८, २०८३
कांग्रेस संसदीय दलको नेतामा देउवा निर्वाचित
FEATURED

स्वदेश फर्किन पाउँदा खुसी लागेकाे छ : देउवा

बिहिबार, साउन २८, २०८३
सम्पादक किशाेर श्रेष्ठकाे गिरफ्तारिप्रति प्रेस काउन्सिलकाे ध्यानाकर्षण
FEATURED

सम्पादक किशाेर श्रेष्ठकाे गिरफ्तारिप्रति प्रेस काउन्सिलकाे ध्यानाकर्षण

बिहिबार, साउन २८, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In