Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, February 2, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

सिन्धुलीमा भएको कार दुर्घटनामा २ जनाको मृत्यु

Sambridinews by Sambridinews
आइतवार, बैशाख १७, २०८०
in समाचार
0
सिन्धुलीमा भएको कार दुर्घटनामा २ जनाको मृत्यु
688
SHARES
3.8k
VIEWS
Share on FacebookShare on Twitter

(सिन्धुलीबाट बलराम अधिकारीको सहयोगमा)

सिन्धुली । काठमाडौवाट सिन्धुली आउँदै गरेको कार विपी राजमार्ग अन्तरगत पिपलभन्ज्याङ्गमा र्दुघटना हुँदा दुई जनाको घट्नास्थलमै मृत्यु भएको छ । दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन् ।

You might also like

समृद्धिलाई डिएभी फुटसल उपाधि

प्रेसिडेन्ट कप तेक्वान्दो सम्पन्न

एनआईसी एशिया बैंकद्वारा ‘गोल्ड लोन’ योजना सार्वजनिक

काठमाडाैंबाट सिन्धुली तर्फ आउने क्रममा विपी राजमार्ग अन्तरगत पिलभन्ज्याङमा बा ८ च ९१३५ नम्बरको कार आइतबार बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

मृत्यु हुनेमा सिन्धुली मरिण गा.पा. कपिलाकोट घरभई काठमाण्डौं गौरीघाट बस्ने बर्ष ४३ को साहारा प्रसाई र झापा चारपानेका ५० वर्षीय कुमार पुरी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख राजकुमार सिलवालले बताए ।

गम्भिर घाईते प्युठानका योगेन्द्र थापाको सिन्धुली जिल्ला अस्पताल सिन्धुलीमाढीमा उपचार भई रहेको छ ।

रातो ग्रेटवाल कार अनियन्त्रित भई सडकबाट बांया २० मिटर तल भिरमा खसी दुर्घटना भएको प्रहरीले जनाएको छ ।

Related

Previous Post

देशका पहाडी भू-भागमा हल्कादेखि मध्यम पानी पर्ने सम्भावना

Next Post

‘ड्याम साइट’ को टनेलमा पहिरो खसेपछि अरुण नदी थुनियाे

Sambridinews

Sambridinews

Related Posts

समृद्धिलाई डिएभी फुटसल उपाधि
TOP STORIES

समृद्धिलाई डिएभी फुटसल उपाधि

by Sambridinews
आइतवार, माघ १९, २०८२
प्रेसिडेन्ट कप तेक्वान्दो सम्पन्न
TOP STORIES

प्रेसिडेन्ट कप तेक्वान्दो सम्पन्न

by Sambridinews
आइतवार, माघ १९, २०८२
एनआईसी एशिया बैंकद्वारा ‘गोल्ड लोन’ योजना सार्वजनिक
TOP STORIES

एनआईसी एशिया बैंकद्वारा ‘गोल्ड लोन’ योजना सार्वजनिक

by Sambridinews
आइतवार, माघ १९, २०८२
आजबाट स्वस्थानी व्रत कथा समापन
FEATURED

आजबाट स्वस्थानी व्रत कथा समापन

by Sambridinews
आइतवार, माघ १९, २०८२
यलम्बर कप ब्याडमिन्टनको यु–१७ मा सौर्य च्याम्पियन
TOP STORIES

यलम्बर कप ब्याडमिन्टनको यु–१७ मा सौर्य च्याम्पियन

by Sambridinews
शनिबार, माघ १८, २०८२
Next Post
‘ड्याम साइट’ को टनेलमा पहिरो खसेपछि अरुण नदी थुनियाे

‘ड्याम साइट’ को टनेलमा पहिरो खसेपछि अरुण नदी थुनियाे

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

दुई थान कटुवा पेस्तोलसहित भक्तपुरबाट एक जना पक्राउ, एक फरार

दुई थान कटुवा पेस्तोलसहित भक्तपुरबाट एक जना पक्राउ, एक फरार

बिहिबार, भदौ १४, २०८०
दुई उमेरसमूहको प्रतियोगिता खेल्न ह्यान्डबल टोली भारत जाने

दुई उमेरसमूहको प्रतियोगिता खेल्न ह्यान्डबल टोली भारत जाने

सोमवार, असार २४, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेकपा सिन्धुलीमा विद्रोह र क्रान्तिकारी विद्रोह
विचार

नेकपा सिन्धुलीमा विद्रोह र क्रान्तिकारी विद्रोह

आइतवार, माघ १९, २०८२
समृद्धिलाई डिएभी फुटसल उपाधि
TOP STORIES

समृद्धिलाई डिएभी फुटसल उपाधि

आइतवार, माघ १९, २०८२
प्रेसिडेन्ट कप तेक्वान्दो सम्पन्न
TOP STORIES

प्रेसिडेन्ट कप तेक्वान्दो सम्पन्न

आइतवार, माघ १९, २०८२
एनआईसी एशिया बैंकद्वारा ‘गोल्ड लोन’ योजना सार्वजनिक
TOP STORIES

एनआईसी एशिया बैंकद्वारा ‘गोल्ड लोन’ योजना सार्वजनिक

आइतवार, माघ १९, २०८२
तलब नबढेपनि थपियो कर्मचारीको भत्ता र सुविधा
TOP STORIES

आजबाट कार्यालय समय १ घण्टा बढ्यो

आइतवार, माघ १९, २०८२
आजबाट स्वस्थानी व्रत कथा समापन
FEATURED

आजबाट स्वस्थानी व्रत कथा समापन

आइतवार, माघ १९, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In