Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, October 24, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

सिन्धुलीमा भएका तीन छुट्टाछुट्टै दुर्घटनामा १ जनाको मृत्यु

Sambridinews by Sambridinews
बिहिबार, चैत्र २, २०७९
in FEATURED
0
599
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

सिन्धुलीबाट बलराम अधिकारीको सहयोगमा ।


सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका वडा नम्वर ३ स्थित खुरहरीमा ढुँगाले थिचिएर आज एकको मृत्यु भएको छ । ३५ बर्षिय टेकबहादुर परियारको ढुंगा निकाल्ने क्रममा कान्लाबाट ढुँगा सहितको पहिरो खस्दा च्यापिएर मृत्यू भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

You might also like

“तिब्बतमा शक्तिशाली भूकम्पको विनाश: १६ को मृत्यु, ३२ घाइते”

टीकाको दोस्रो दिनः मान्यजनबाट आशीर्वाद लिने क्रम जारी

एभरेस्ट वुमन्स भलिबल लिगको टाइटल स्पोन्सरमा रेड बुल, आगामी तीन संस्करणका लागि सम्झौता

त्यस्तै, सिन्धुलीको तीनपाटन गाउँपालिका वडा नम्वर २ भिमस्थान स्थित गैरीमा आज वोलेरोसँग मोटरसाईकल ठोक्किदा मोटरसाईकल चालक गम्भिर घाईते भएको छ ।
चकमकेबाट सिन्धुलीमाढी आउदै गरेको बा प्र ०१–०२७ च ४३७२ नम्वरको वोलेरोले सिन्धुलीबाट भिमस्थान जादै गरेको वा ८ प ६४५८ नम्वरको मोटरसाईकललाई ठक्कर दिदाँ मोटरसाईकल चालक गम्भिर घाइते भएका हुन ।


कमलामाई नगरपालिका ७ रामपुर निवासी वर्ष २५ का मोटरसाईकल चालक तेजबहादुर सिँजाली मगरलाई उपचारका लागि सिन्धुली अस्पताल ल्याइएको थियो । टाउकोमा गम्भिर चोट लागेको कारण घाइते सिँजाली मगरलाई चिकित्कसको सल्लाहमा थप उपचारका लागि हेलीकप्टर मार्फत काठमाडौ लगिएको छ ।

यसैगरी आज विहान ११ वजे कमलामाई नगरपालिका २ पौवा गढी नजिकै मोटरसाईकल दुर्घटना हुँदा मोटरसाईकल सवार दुई गम्भिर घाइते भएका छन् ।

काठमाडौबाट सिरहा जाँदै गरेको स ५ प ७२९६ नम्वरको मोटरसाईकल अनियन्त्रीत भई सडक भन्दा १५० मिटर तल खसेको थियो । घटनामा मोटरसाईकल चालक सिरहा जिल्ला कर्जन्वा नगरपालिका १० निवासी वर्ष ३६ का खलिल मन्सुरी र पछाडी सवार सोहि स्थानका वर्ष २३ का एजाद खान गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ । दुवैलाई थप उपचारको लागि काठमाडौ लगिएको छ ।

Related

Previous Post

खो खो टोली भारत जाने

Next Post

उपराष्ट्रपति पदको निर्वाचन आज हुँदै, परिणाम पनि आजै

Sambridinews

Sambridinews

Related Posts

“तिब्बतमा शक्तिशाली भूकम्पको विनाश: १६ को मृत्यु, ३२ घाइते”
FEATURED

“तिब्बतमा शक्तिशाली भूकम्पको विनाश: १६ को मृत्यु, ३२ घाइते”

by Sambridinews
शुक्रबार, कार्तिक ७, २०८३
टीकाको दोस्रो दिनः मान्यजनबाट आशीर्वाद लिने क्रम जारी
FEATURED

टीकाको दोस्रो दिनः मान्यजनबाट आशीर्वाद लिने क्रम जारी

by Sambridinews
बिहिबार, कार्तिक ६, २०८३
एभरेस्ट वुमन्स भलिबल लिगको टाइटल स्पोन्सरमा रेड बुल, आगामी तीन संस्करणका लागि सम्झौता
FEATURED

एभरेस्ट वुमन्स भलिबल लिगको टाइटल स्पोन्सरमा रेड बुल, आगामी तीन संस्करणका लागि सम्झौता

by Sambridinews
सोमवार, कार्तिक ३, २०८३
बडादसैँको आठौं दिनआज महाअष्टमी पर्व मनाइँदै
FEATURED

बडादसैँको आठौं दिनआज महाअष्टमी पर्व मनाइँदै

by Sambridinews
आइतवार, कार्तिक २, २०८३
दसैं तिहारका बेलामा सार्वजनिक यातायात
FEATURED

दसैं तिहारका बेलामा सार्वजनिक यातायात

by Sambridinews
शनिबार, कार्तिक १, २०८३
Next Post
प्रतिनिधि सभा सदस्यकाे मासिक ६६ हजार ७० रुपैयाँ तलब र अरू धेरै सुविधा

उपराष्ट्रपति पदको निर्वाचन आज हुँदै, परिणाम पनि आजै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

राष्ट्रपति निर्वाचनलगायत विषयमा छलफल गर्न माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

नेकपा माओवादी केन्द्रले विधान सम्मेलन गर्दै

आइतवार, साउन १४, २०८०
एमालेको “झुलाघाट-चिवाभञ्ज्याङ यात्रा ” आज कर्णाली प्रदेश प्रवेश गर्ने

एमालेको “झुलाघाट-चिवाभञ्ज्याङ यात्रा ” आज कर्णाली प्रदेश प्रवेश गर्ने

आइतवार, मंसिर १७, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

वेस्ट इन्डिजका शेरफन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धित
TOP STORIES

वेस्ट इन्डिजका शेरफन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धित

शनिबार, कार्तिक ८, २०८३
पोखरा एभेन्जर्समा बंगलादेशी अलराउण्डर मोहम्मद सैफुद्दिन अनुबन्ध
TOP STORIES

पोखरा एभेन्जर्समा बंगलादेशी अलराउण्डर मोहम्मद सैफुद्दिन अनुबन्ध

शुक्रबार, कार्तिक ७, २०८३
“तिब्बतमा शक्तिशाली भूकम्पको विनाश: १६ को मृत्यु, ३२ घाइते”
FEATURED

“तिब्बतमा शक्तिशाली भूकम्पको विनाश: १६ को मृत्यु, ३२ घाइते”

शुक्रबार, कार्तिक ७, २०८३
टीकाको दोस्रो दिनः मान्यजनबाट आशीर्वाद लिने क्रम जारी
FEATURED

टीकाको दोस्रो दिनः मान्यजनबाट आशीर्वाद लिने क्रम जारी

बिहिबार, कार्तिक ६, २०८३
आज भाइटीका पर्व; उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा
TOP STORIES

बडादसैंकाे टीकाको साइत बिहान १० बजेर २६ मिनेटमा

बुधबार, कार्तिक ५, २०८३
एभरेस्ट वुमन्स भलिबल लिगको टाइटल स्पोन्सरमा रेड बुल, आगामी तीन संस्करणका लागि सम्झौता
FEATURED

एभरेस्ट वुमन्स भलिबल लिगको टाइटल स्पोन्सरमा रेड बुल, आगामी तीन संस्करणका लागि सम्झौता

सोमवार, कार्तिक ३, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In