Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, December 28, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

 सर्वदलीय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी

Sambridinews by Sambridinews
मङ्लबार, माघ ३, २०७९
in राजनीति
0
 सर्वदलीय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

 सर्वदलीय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ । प्रधानमन्त्री पुष्पकमल दाहालको आह्वानमा
मंगलबार अपराह्न बैठक बसेको हो । बैठकमा राष्ट्रपति र सभामुख निर्वाचनलगायत विषयमा छलफल हुने दाहालको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री दाहालले आफूलाई विश्वासको मत दिने राजनीतिक दल र स्वतन्त्र सांसदहरूलाई बैठकमा बोलाएका छन् ।

You might also like

एमालेलाई फागुन २१ मा निर्वाचन हुन्छ भन्नेमा विश्वास छैन : महेश बस्नेत

निर्वाचन आयोगद्धारा समानुपातिक तर्फका लागि दल दर्ताको आह्वान

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पदबाट राजीनामा

प्रधानमन्त्री दाहालले पुस २६ गते प्रतिनिधिसभामा विश्वासको मत लिएका थिए । उनको प्रस्तावमा मतदानमा सहभागी २७० सांसदमध्ये २६८ जनाले पक्षमा मत दिएका थिए । प्रधानमन्त्री दाहालले मंगलबार मात्रै मन्त्रिपरिषद् समेत विस्तार गरेका छन् ।

Related

Previous Post

सप्तरीको शम्भुनाथ नगरपालिकामा कार्यरत इन्जिनियर १ लाख ४० हजार घुससहित पक्राउ

Next Post

हात्तीको आक्रमणबाट मंगलबार सुनसरीमा एक वृद्धको मृत्यु

Sambridinews

Sambridinews

Related Posts

एमालेलाई फागुन २१ मा निर्वाचन हुन्छ भन्नेमा विश्वास छैन : महेश बस्नेत
FEATURED

एमालेलाई फागुन २१ मा निर्वाचन हुन्छ भन्नेमा विश्वास छैन : महेश बस्नेत

by Sambridinews
मङ्लबार, पुस ८, २०८२
निर्वाचन आयोगद्धारा समानुपातिक तर्फका लागि दल दर्ताको आह्वान
FEATURED

निर्वाचन आयोगद्धारा समानुपातिक तर्फका लागि दल दर्ताको आह्वान

by Sambridinews
शुक्रबार, मंसिर २०, २०८२
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पदबाट राजीनामा
राजनीति

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पदबाट राजीनामा

by Sambridinews
बुधबार, मंसिर १८, २०८२
नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक
FEATURED

नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक

by Sambridinews
आइतवार, मंसिर १५, २०८२
नेता आचार्यको बिशेष महाधिवेशन पक्षधरलाई सल्लाह, “सरिरहने केन्द्रीय समिति बहिस्कार गरि महाधिवेशनको तयारीमा लाग्न आग्रह
TOP STORIES

नेता आचार्यको बिशेष महाधिवेशन पक्षधरलाई सल्लाह, “सरिरहने केन्द्रीय समिति बहिस्कार गरि महाधिवेशनको तयारीमा लाग्न आग्रह

by Sambridinews
आइतवार, मंसिर १५, २०८२
Next Post
बर्दियामा जंगली हात्तिकाे आतङ्क

हात्तीको आक्रमणबाट मंगलबार सुनसरीमा एक वृद्धको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

सेयर बजारमा एकाएक उछाल , लगानीकर्ताको मनोवल उच्च

सेयर बजारमा एकाएक उछाल , लगानीकर्ताको मनोवल उच्च

मङ्लबार, फाल्गुन २९, २०८०
पाँच खेलाडी प्रिक्वाटरफाइनलमा

पाँच खेलाडी प्रिक्वाटरफाइनलमा

बिहिबार, मंसिर २८, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

सिए पढ्ने नयाँ विद्यार्थीलाई अभिमुखीकरण
FEATURED

सिए पढ्ने नयाँ विद्यार्थीलाई अभिमुखीकरण

आइतवार, पुस १३, २०८२
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
TOP STORIES

एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स

आइतवार, पुस १३, २०८२
मिटर ब्याजी गजेन्द्र मास्केको जालमा सर्वसाधारण: घरजग्गा गुम्दै,परिवार विखण्डन हुँदै
TOP STORIES

मिटर ब्याजी गजेन्द्र मास्केको जालमा सर्वसाधारण: घरजग्गा गुम्दै,परिवार विखण्डन हुँदै

आइतवार, पुस १३, २०८२
चिसो बढेसंगै भाइरल जरोको प्रकोप बढ्दै
TOP STORIES

चिसो बढेसंगै भाइरल जरोको प्रकोप बढ्दै

आइतवार, पुस १३, २०८२
एनआईसी एशिया बैंकका ग्राहकहरूले आईएमई हस्पिटालिटीमा १० प्रतिशत छुट पाउने
FEATURED

एनआईसी एशिया बैंकका ग्राहकहरूले आईएमई हस्पिटालिटीमा १० प्रतिशत छुट पाउने

शनिबार, पुस १२, २०८२
सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन
TOP STORIES

सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन

शनिबार, पुस १२, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In