Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, January 24, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीकाे जग्गामा निवास निर्माण गरिदिने प्रस्ताव

Sambridinews by Sambridinews
मङ्लबार, माघ १७, २०७९
in FEATURED, TOP STORIES
0
राष्ट्रपति भण्डारी अस्पताल भर्ना
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीका लागि निवास निर्माण गरिदिने तयारी गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट भण्डारीको अवकाशपछि प्रयोग हुनेगरी निवास निर्माणसम्बन्धी योजना अघि बढाएको हो ।

राष्ट्रपतिज्यूको अवकाशपछि उहाँको सहज बसोबासका लागि राज्यकै तर्फबाट निवास बनाइदिने प्रस्ताव आएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतले जनाएकाे छ ।

You might also like

गीता अधिकारीको गीति एल्बम ‘भावस्पनदन’ को लोकार्पण

चेसको ‘पजल सोल्भिङ कन्टेस्ट’ आइतबार हुने

नेपाल टेलिमेडिसिन सोसाइटीको आयोजनामा यहि माघ ९ र १० गते चौथो राष्ट्रिय टेलिमेडिसिन तथा पहिलो राष्ट्रिय डिजिटल हेल्थ सम्मेलन आयोजना हुँदै

सरकारले अवकाशप्राप्त विशिष्ट व्यक्ति तथा पूर्वपदाधिकारीहरुको सेवा सुविधासम्बन्धी छुट्टै कानूनी व्यवस्था गर्न सकेको छैन । अहिलेसम्म पूर्वविशिष्ट पदाधिकारीहरुको सुविधाका वारेमा भएका निर्णयहरु कार्यकारी (मन्त्रिपरिषद्को निर्णयबाट) प्रकृतिका छन् ।

अवकाश पाएका राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, पूर्वप्रधानन्यायाधीश, पूर्वप्रधानमन्त्रीहरुले मन्त्रिपरिषदको निर्णयका आधारमा सुरक्षाकर्मी, घरभाडा, गाडी, इन्धन, सचिवालयका कर्मचारीहरु प्रयोग गर्दै आइरहेका छन् । कतिपय पूर्वपदाधिकारीहरुले निर्णयभन्दा बढी सुविधासमेत लिएका छन् ।

अहिले पूर्वराष्ट्रपतिले सचिवालयका लागि दुई कर्मचारी पाउँछन् । सुरक्षाको लागि सेनाको १०/१२ जनाको टुकडी रहन्छ । बहालवाला राष्ट्रपतिको पारिश्रमिकको आधा हुनेगरी भत्ता, पत्रपत्रिका, टेलिफोन, सवारीसाधन र इन्धनको सुविधाको व्यवस्था गरिएको छ ।

Related

Previous Post

आज दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली

Next Post

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र रास्वपाका सभापति रवि लामिछानेबीच भेट

Sambridinews

Sambridinews

Related Posts

गीता अधिकारीको गीति एल्बम ‘भावस्पनदन’ को लोकार्पण
TOP STORIES

गीता अधिकारीको गीति एल्बम ‘भावस्पनदन’ को लोकार्पण

by Sambridinews
शुक्रबार, माघ १०, २०८२
चेसको ‘पजल सोल्भिङ कन्टेस्ट’ आइतबार हुने
TOP STORIES

चेसको ‘पजल सोल्भिङ कन्टेस्ट’ आइतबार हुने

by Sambridinews
शुक्रबार, माघ १०, २०८२
नेपाल टेलिमेडिसिन सोसाइटीको आयोजनामा यहि माघ ९ र १० गते चौथो राष्ट्रिय टेलिमेडिसिन तथा पहिलो राष्ट्रिय डिजिटल हेल्थ सम्मेलन आयोजना हुँदै
TOP STORIES

नेपाल टेलिमेडिसिन सोसाइटीको आयोजनामा यहि माघ ९ र १० गते चौथो राष्ट्रिय टेलिमेडिसिन तथा पहिलो राष्ट्रिय डिजिटल हेल्थ सम्मेलन आयोजना हुँदै

by Sambridinews
शुक्रबार, माघ १०, २०८२
बलेफी हाइड्रोपावर लिमिटेडको १४औँ वार्षिक साधारण सभा सम्पन्न
TOP STORIES

बलेफी हाइड्रोपावर लिमिटेडको १४औँ वार्षिक साधारण सभा सम्पन्न

by Sambridinews
शुक्रबार, माघ १०, २०८२
सानोठिमीस्थित बाल सुधार गृहमा झडप : क्षतिकाे विवरण आउन बाँकी
TOP STORIES

सानोठिमीस्थित बाल सुधार गृहमा झडप : क्षतिकाे विवरण आउन बाँकी

by Sambridinews
शुक्रबार, माघ १०, २०८२
Next Post
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र रास्वपाका सभापति रवि लामिछानेबीच  भेट

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र रास्वपाका सभापति रवि लामिछानेबीच भेट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

पाकिस्तानको प्रधानमन्त्रीमा शहबाज सरिफ चुनिए

पाकिस्तानको प्रधानमन्त्रीमा शहबाज सरिफ चुनिए

आइतवार, फाल्गुन २०, २०८०
दुई दर्जनबढि होटलमा क्षति : करिब २५ अर्ब

दुई दर्जनबढि होटलमा क्षति : करिब २५ अर्ब

शनिबार, भदौ २८, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

गीता अधिकारीको गीति एल्बम ‘भावस्पनदन’ को लोकार्पण
TOP STORIES

गीता अधिकारीको गीति एल्बम ‘भावस्पनदन’ को लोकार्पण

शुक्रबार, माघ १०, २०८२
चेसको ‘पजल सोल्भिङ कन्टेस्ट’ आइतबार हुने
TOP STORIES

चेसको ‘पजल सोल्भिङ कन्टेस्ट’ आइतबार हुने

शुक्रबार, माघ १०, २०८२
नेपाल टेलिमेडिसिन सोसाइटीको आयोजनामा यहि माघ ९ र १० गते चौथो राष्ट्रिय टेलिमेडिसिन तथा पहिलो राष्ट्रिय डिजिटल हेल्थ सम्मेलन आयोजना हुँदै
TOP STORIES

नेपाल टेलिमेडिसिन सोसाइटीको आयोजनामा यहि माघ ९ र १० गते चौथो राष्ट्रिय टेलिमेडिसिन तथा पहिलो राष्ट्रिय डिजिटल हेल्थ सम्मेलन आयोजना हुँदै

शुक्रबार, माघ १०, २०८२
बलेफी हाइड्रोपावर लिमिटेडको १४औँ वार्षिक साधारण सभा सम्पन्न
TOP STORIES

बलेफी हाइड्रोपावर लिमिटेडको १४औँ वार्षिक साधारण सभा सम्पन्न

शुक्रबार, माघ १०, २०८२
सानोठिमीस्थित बाल सुधार गृहमा झडप : क्षतिकाे विवरण आउन बाँकी
TOP STORIES

सानोठिमीस्थित बाल सुधार गृहमा झडप : क्षतिकाे विवरण आउन बाँकी

शुक्रबार, माघ १०, २०८२
आज सरस्वती पुजा मनाइदै
FEATURED

आज विद्याकी देवी सरस्वती पूजा गरि मनाइदै

शुक्रबार, माघ १०, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In