Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, April 4, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ क्यानले निलम्बन

Sambridinews by Sambridinews
बिहिबार, पुस २६, २०८०
in TOP STORIES
0
बीसलाँख धरौटीमा सर्तसहित सन्दिप शुक्रबार रिहा हुदै
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

२६ पुस, काठमाडौं । सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ क्यानले निलम्बन गरेको छ । काठमाडौं जिल्ला अदालतले बलात्कार आरोपमा दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएपछि क्यानले उनलाई निलम्बन गरेको हो ।

बलात्कार सम्बन्धी मुद्दामा जिल्ला अदालत काठमाडौंले सन्दीपलाई आठ वर्षको जेल सजाय हुने निर्णय बुधबार सुनाएको थियो ।

You might also like

नेपालले गुणस्तर, नवप्रवर्तन र विश्वसनीयतामा विशेष ध्यान दिनुपर्छ : संयोजक तथा पूर्व अध्यक्ष श्रेष्ठ

कलाकार सागर लम्साल (बले) पक्राउ

गलेश्वर आश्रमको भित्तेपात्रो (क्यालेन्डर) सार्वजनिक

लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय कुनै पनि प्रतियोगिता खेल्न नपाउने गरी निलम्बन गरिएको क्यानले जनाएको छ ।

बिहीबार विज्ञप्ति निकालेर क्यानले भनेको छ,’ .. राष्ट्रिय टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई जबरजस्ती करणीको मुद्दामा कसुर कायम गरी सजाय निर्धारण गरिएको र सम्मानित अदालतको आदेश  अनुसार फौजदारी मुद्दामा दोषी ठहर भइ सजाय निर्धारण समेत भएकाले निज सन्दीप लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय कुनै प्रकारका क्रिकेट खेल गतिविधिबाट निलम्बन गरिएको जानकारी गराउँदछौं ।’

राष्ट्रिय टिमका पूर्व कप्तान समेत रहेका लामिछाने विरुद्ध २१ भदौ २०७९ मा बलात्कारको उजुरी परेको थियो ।  ५ भदौमा बानेश्वरबाट एक युवतीलाई नगरकोट लगेको र राति फर्केर पिंगलास्थानस्थित होटल काठमाडौं इनमा लगेर बलात्कार गरेको आरोपमा अदालतले सन्दीलाई दोषी ठहर गरेको हो ।

Related

Previous Post

एक लाखबढी नक्कली लाइसेन्स बाँडिएको विषयमा अख्तियारले छानबिन थाल्याे

Next Post

गाडी सिक्ने क्रममा पालिका अध्यक्षले दुर्घटना गराएको गाडीको मर्मत खर्च पालिकाको बजेटबाट

Sambridinews

Sambridinews

Related Posts

नेपालले गुणस्तर, नवप्रवर्तन र विश्वसनीयतामा विशेष ध्यान दिनुपर्छ : संयोजक तथा पूर्व अध्यक्ष श्रेष्ठ
TOP STORIES

नेपालले गुणस्तर, नवप्रवर्तन र विश्वसनीयतामा विशेष ध्यान दिनुपर्छ : संयोजक तथा पूर्व अध्यक्ष श्रेष्ठ

by Sambridinews
शनिबार, चैत्र २१, २०८२
डीभीका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने ९ जना पक्राउ
TOP STORIES

कलाकार सागर लम्साल (बले) पक्राउ

by Sambridinews
शनिबार, चैत्र २१, २०८२
गलेश्वर आश्रमको भित्तेपात्रो (क्यालेन्डर) सार्वजनिक
TOP STORIES

गलेश्वर आश्रमको भित्तेपात्रो (क्यालेन्डर) सार्वजनिक

by Sambridinews
शनिबार, चैत्र २१, २०८२
पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि 
FEATURED

पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि 

by Sambridinews
शुक्रबार, चैत्र २०, २०८२
बजाजको क्यूआर क्याम्पेन, भाग्य चम्काउन एक स्क्यान
TOP STORIES

बजाजको क्यूआर क्याम्पेन, भाग्य चम्काउन एक स्क्यान

by Sambridinews
शुक्रबार, चैत्र २०, २०८२
Next Post
गाडी सिक्ने क्रममा पालिका अध्यक्षले दुर्घटना गराएको गाडीको मर्मत खर्च पालिकाको बजेटबाट

गाडी सिक्ने क्रममा पालिका अध्यक्षले दुर्घटना गराएको गाडीको मर्मत खर्च पालिकाको बजेटबाट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

आजदेखि एसईई परीक्षा सुरु

आजदेखि एसईई परीक्षा सुरु

बिहिबार, चैत्र १९, २०८२
बालेनलाई शहरी विकासमन्त्रीको चेतावनी– धरहरामा पार्किङ नरोके परिणाम राम्रो हुँदैन

बालेनलाई शहरी विकासमन्त्रीको चेतावनी– धरहरामा पार्किङ नरोके परिणाम राम्रो हुँदैन

मङ्लबार, माघ २३, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपालले गुणस्तर, नवप्रवर्तन र विश्वसनीयतामा विशेष ध्यान दिनुपर्छ : संयोजक तथा पूर्व अध्यक्ष श्रेष्ठ
TOP STORIES

नेपालले गुणस्तर, नवप्रवर्तन र विश्वसनीयतामा विशेष ध्यान दिनुपर्छ : संयोजक तथा पूर्व अध्यक्ष श्रेष्ठ

शनिबार, चैत्र २१, २०८२
डीभीका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने ९ जना पक्राउ
TOP STORIES

कलाकार सागर लम्साल (बले) पक्राउ

शनिबार, चैत्र २१, २०८२
गलेश्वर आश्रमको भित्तेपात्रो (क्यालेन्डर) सार्वजनिक
TOP STORIES

गलेश्वर आश्रमको भित्तेपात्रो (क्यालेन्डर) सार्वजनिक

शनिबार, चैत्र २१, २०८२
पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि 
FEATURED

पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि 

शुक्रबार, चैत्र २०, २०८२
बजाजको क्यूआर क्याम्पेन, भाग्य चम्काउन एक स्क्यान
TOP STORIES

बजाजको क्यूआर क्याम्पेन, भाग्य चम्काउन एक स्क्यान

शुक्रबार, चैत्र २०, २०८२
नेकपा एमालेले शोकमा तीन दिनसम्म औपचारिक कार्यक्रम नगर्ने निर्णय
TOP STORIES

आज बस्ने एमाले बैठकले बादललाइ सचेत गराउने

शुक्रबार, चैत्र २०, २०८२

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In