Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, August 24, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

संशोधनवादी दलाल नेपाली कम्युनिस्ट र कार्ल मार्क्स

Sambridinews by Sambridinews
शनिबार, बैशाख २९, २०८१
in FEATURED, विचार
0
संशोधनवादी दलाल नेपाली कम्युनिस्ट र कार्ल मार्क्स
589
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter
  • भोजराज घिमिरे


सन् १८४८ को कम्युनिस्ट घोषणापत्रको सफल कार्यान्वयन गरी सशस्त्र संघर्षबाट पुँजीपतिवर्गको सत्ता पल्टाएर मजदुरवर्गको सरकार स्थापना गर्ने पहिलो देश सोभियत संघ थियोे भने ।
श्रमजीवी सर्वहारावर्गको मुद्दा दिएर भ्रष्ट पुँजीवादी सरकारमा जान तछाड मछाड गर्दे चरम अवसरवादी भ्रष्टाचारको दलदलमा फसेर पुँजीपतिवर्गमा रुपान्तरण हुनु चाहि नेपाली माक्र्सवादी कम्युनिस्टहरुको चरित्र हो । नेपाली कथित कम्युनिस्टलाई सत्ता र भत्ता भए पुग्छ । राजनीतिक, आर्थिक, सामाजिक र साँस्कृतिक रुपान्तरणको उनिहरुलाई कुनै चिन्ता र चासो छैन ।

निश्चित उदेश्य र आदर्श सहित राजनीतिक गतिविधि अगाडि बढाएको कुनै पनि राजनीतिक दलले आफ्नो गन्तव्यमा नपुग्दै फरक बाटो लिई अवसरवादमा लिनहुनलाई संशोधनवाद भनिन्छ । सत्तासीन माओवादी र एमाले सत्ता र भत्ताको लागि आफ्नो सिद्धान्त, माक्र्सवाद, लेनिनवाद र माओविचारबाट प्रतिपादित श्रमजीवी सर्वहारावर्गको अधिनायकत्व समाजवादी राज्यव्यवस्था बेचिखाने दल हुन ।

You might also like

सगरमाथा आरोही संघको २५ औँ वार्षिकोत्सव: आरोहीको हक–हित र सुरक्षाका लागि एकीकृत नीतिको माग

किस्ट र मेदान्ता गुरुग्रामको सहकार्यमा बाल शल्यचिकित्सा विशेषज्ञ अन्तरक्रिया सम्पन्न

चेम्बर र एनआरएनएबीच लगानी, व्यापार तथा आर्थिक सहकार्य विस्तारमा समझदारी

आफ्नो मार्ग निर्देशक सिद्धान्तको रुपमा रहेको उत्पादनसहितको समाजवाद हुदै साम्यवादसम्म पुग्ने सिद्धान्तको बाटो कठिन भएको महसुस गरी विभिन्न बहानाबाजी गर्दे, दलाल, पुँजीवादी संसदीय व्यवस्थाको चास्नीसम्म चाडै पुग्न सकिने अवधारणाको विकास गर्नु वा नयाँ सिद्धान्त प्रतिपादन गरेको धाक धक्कु लगाउनु दक्षिणपन्थी संशोधनवाद हो ।
उनिहरु कम्युनिस्ट माक्र्सवादी, लेनिनवादी र माओविचारको खोल ओढ्ने दक्षिणपन्थी अवसरवादी हुन भन्दा फरक पर्दैन । माक्र्सवादले मानव सभ्यता र समाजलाई दुई वर्गमा विभाजित भएको मान्छ । त्यो हो शोषक वर्ग र शाषित वर्ग ।
बुर्जुवा पुँजीपति वर्गले जहिलेपनि स्रोत र संसाधन र उत्पादनमाथि आफ्नो अधिकार राख्न हर प्रयास गर्छ र अर्को वर्गलाई निरन्तर सत्ताको आडमा शोषितवर्गको शोषण गरिरहन्छ । त्यस्तो अत्यचार र अमानवीय हर्कतको विरुद्ध जनपक्षीय साथ भरोसा दिने संगठन भनेकै कम्युनिस्ट माक्र्सवादी विचारक दल हो । तर नेपालको वर्तमान अवस्था त्यस्तौ छैन ।

माक्र्सवाद पुँजीवादको प्रारम्भिक अवस्थामा विकसित भएको विचार सिद्धान्त हो । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद अतिरिक्त मुल्यको सिद्धान्त वर्गसङघर्ष तथा इतिहासमा बल प्रयोगको भुमिका र वैज्ञानिक समाजवाद हुदै साम्यवाद यसका आधारभूत मान्यता हुन । प्राकृतिक समाज चिन्तन राज्यव्यवस्था आदि बारेमा कार्ल माक्र्स र फेडरिक एङगेल्सले महानखोज र प्रयोग द्धारा निकालेको वैज्ञानिक तथ क्रान्तिकारी विचार र सिद्धान्त एवं व्यवहारको सयुक्त योगलाई नै माक्र्सवाद भनिन्छ । संशोधनवादीहरुले माक्र्सवादलाई भ्रष्टीकरण गर्दे माक्र्सवाद, लेनिनवाद र माओविचारप्रति भिषण आक्रमण गर्देछन ।

जनवादी केन्द्रीयता र कम्युनिस्ट पार्टीको अधिनायकत्वको आधिक अभ्यास गर्ने जोसेफ स्टालिनको प्रभाव विश्व कम्युनिस्ट आन्दोलनमा सरुवा रोग बनेर संसारभर फैलियो । कम्युनिस्ट पार्टीको नेतृत्वमा जनवादी क्रान्ति गर्दे राज्यसत्ता कब्जा गर्ने लक्ष्यका साथ विस. २०३५ साल पुस ११ गतेदेखि १४ गतेसम्म मोरङ्ग जिल्लाको इटहरामा चलेको सम्मेलनबाट पुनर्गठन भएको भुमिगत कम्युनिस्ट पार्टी (माले) माक्र्सवादी र लेनिनवादी, सोभियत संघको पतन र दुई जर्मनी छुट्याउने बर्लिन पर्खाल ढलेसँगै बहुदलीय जनवादी भएको तितो सत्य वर्तमान नेकपा एमालेको पैत्रिक सम्पत्ति बनिसकेको छ ।

विगतमा क्रान्तिको निम्ति सबैथोक भोग्न तयार अहिले सत्ताकालागि सबै चिन्तन र विचार त्याग गरिसकेको छ । त्यस्तै सशस्त्र क्रान्ति बिना जनवादी केन्द्रीयता लागू गर्न सकिन्न भन्दै दस वर्षसम्म सशस्त्र युद्ध गरेका पुष्पकमल दाहाल ( प्रचण्ड ) नेतृत्वको नेकपा माओवादी सशस्त्र सङघर्षले देशमा ठुलो हलचल पैदा गर्याे र यसको आयमले अन्तर्राष्ट्रिय रुप पनि लियो ।

०६२/०६३ को जनआन्दोलन पछि शान्ति प्रक्रियामा आएपछि पदीय हिसाबले पुष्पकमल दाहाल पुँजीवादी संसदीय व्यवस्थाको असली ठेकेदार बन्न सफल भए । आफू र आफ्नो परिवारका लागि राज्यको ठुल्ठुला पद ओगट्न सफल भए । तर यसबाट माक्र्सवादी सौन्दर्य शास्त्र र उनको जीवनशैली अन्तरविरोधी हुदै गयो ।
जनताले जनयुद्धमार्फत खोजेको व्यवस्था यहीँ हो भन्ने पुष्पकमल दाहालले नेतृत्व गरेको नेकपा ( माओवादी ) को निष्कर्षले जनयुद्धका आदर्शहरुलाई सत्ता र भत्ता दलाल व्यवस्थाका लागि भड्खालोमा हालेको प्रतित भईरहेको विषय अब घाम जतिकै छर्लङ्ग भइनै सकेको छ । पुष्पकमल दाहाल पार्टी भन्दा पनि आफ्नो परिवारवादमा रमाउन चाहने निकोलस चाउचेस्कु प्रवृत्तिका नेपाली संस्करण हुन भन्दा परक पर्देन ।

माक्र्सद्धारा प्रतिपादित वैज्ञानिक साम्यवादको सिद्धान्त कुनै कोरा काल्पनिक अवधारणा होइन। मानव समाजको क्रमिक विकासका चरण र चरित्र त्यस निरन्तर गतिको कारण र दिशा तथा परिणाम आदिको ठोस वैज्ञानिक विश्लेषण र वर्गीय समाजमा वर्गसङघर्षको वस्तुगत र ऐतिहासिक विकासका चरित्रको विवेचना, विश्लेषण र संश्लेषणका आधारमा सामाजिक गतिका दिशाको तार्किक परिणामको रुपमा निकालिएको ठोस निष्कर्ष हो ।
कार्ल माक्र्सले पुँजीवादी समाजमा दमन र शोषणको विशेष स्थान रहेको हुन्छ भनेका छन् । दमनको विरुद्धमा क्रान्ति नगरी मुक्ति प्राप्त गर्न सकिदैन भन्दै उनले माक्र्सवादी उपगामका विशेषताहरु औलाएका थिए ।

समाजलाई वर्गीय शोषण र वर्गीय विभाजनको अवस्थाबाट मुक्त गर्न पहिलो आवश्यकता यही विभाजन र शोषणको मुल कारण सत्रुतापूर्ण उत्पादन सम्बन्ध तथा त्यसको संरक्षक राज्यसत्ता समाप्त गर्न नै हामीले कम्युनिस्ट माक्र्सवादी दल नेकपा एमाले, नेकपा माओवादी, नेकपा समाजवादी र अन्य सान ठुला कम्युनिस्ट संगठनलाई आत्मसात गरेका हौ । तसर्थ कम्युनिस्ट पार्टी आफ्नो आर्दश माक्र्सवादी, लेनिनवादी र माओविचारप्रति प्रतिबद्ध हुनुपर्छ । त्यसो हुननसके जनताका लागि वैकल्पिक र नयाँ राजनीतिक दल छनौट गर्ने अधिकार संविधानत संरक्षित छ ।

Related

Previous Post

महिलासँग सम्बन्धित कानून अपूर्ण छन्, संशोधन गर्नुपर्छः मन्त्री चौधरी

Next Post

पूर्व खेलाडी जनार्दन सम्मानित

Sambridinews

Sambridinews

Related Posts

सगरमाथा आरोही संघको २५ औँ वार्षिकोत्सव: आरोहीको हक–हित र सुरक्षाका लागि एकीकृत नीतिको माग
FEATURED

सगरमाथा आरोही संघको २५ औँ वार्षिकोत्सव: आरोहीको हक–हित र सुरक्षाका लागि एकीकृत नीतिको माग

by Sambridinews
सोमवार, भदौ ८, २०८३
किस्ट र मेदान्ता गुरुग्रामको सहकार्यमा बाल शल्यचिकित्सा विशेषज्ञ अन्तरक्रिया सम्पन्न
FEATURED

किस्ट र मेदान्ता गुरुग्रामको सहकार्यमा बाल शल्यचिकित्सा विशेषज्ञ अन्तरक्रिया सम्पन्न

by Sambridinews
सोमवार, भदौ ८, २०८३
चेम्बर र एनआरएनएबीच लगानी, व्यापार तथा आर्थिक सहकार्य विस्तारमा समझदारी
FEATURED

चेम्बर र एनआरएनएबीच लगानी, व्यापार तथा आर्थिक सहकार्य विस्तारमा समझदारी

by Sambridinews
सोमवार, भदौ ८, २०८३
नेपालमा एसआरएमका १,१११ थान ईभी बिक्री, १० हजार थान बिक्री गर्ने लक्ष्य
FEATURED

नेपालमा एसआरएमका १,१११ थान ईभी बिक्री, १० हजार थान बिक्री गर्ने लक्ष्य

by Sambridinews
आइतवार, भदौ ७, २०८३
गरिमा प्रकरणमा रविकिरणको खबरदारी : ‘न्याय दबाउने प्रयास महँगो पर्नेछ’
FEATURED

गरिमा प्रकरणमा रविकिरणको खबरदारी : ‘न्याय दबाउने प्रयास महँगो पर्नेछ’

by Sambridinews
आइतवार, भदौ ७, २०८३
Next Post
पूर्व खेलाडी जनार्दन सम्मानित

पूर्व खेलाडी जनार्दन सम्मानित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

सिन्धुपाल्चोक र चीन सीमाना नजिकै ५ दशमलव ९ म्याग्नेच्युटको भूकम्प

अफगानिस्तानको फैजाबाद केन्द्रविन्दु भएर ६.५ म्याग्निच्युडको भूकम्प

बुधबार, चैत्र ८, २०७९
राष्ट्रपति तथा उपराष्ट्रपति चुनावका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू

उपनिर्वाचनका लागि प्रचार प्रसार गर्न आज राति १२ बजेदेखि निषेध

बिहिबार, बैशाख ७, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

सगरमाथा आरोही संघको २५ औँ वार्षिकोत्सव: आरोहीको हक–हित र सुरक्षाका लागि एकीकृत नीतिको माग
FEATURED

सगरमाथा आरोही संघको २५ औँ वार्षिकोत्सव: आरोहीको हक–हित र सुरक्षाका लागि एकीकृत नीतिको माग

सोमवार, भदौ ८, २०८३
किस्ट र मेदान्ता गुरुग्रामको सहकार्यमा बाल शल्यचिकित्सा विशेषज्ञ अन्तरक्रिया सम्पन्न
FEATURED

किस्ट र मेदान्ता गुरुग्रामको सहकार्यमा बाल शल्यचिकित्सा विशेषज्ञ अन्तरक्रिया सम्पन्न

सोमवार, भदौ ८, २०८३
चेम्बर र एनआरएनएबीच लगानी, व्यापार तथा आर्थिक सहकार्य विस्तारमा समझदारी
FEATURED

चेम्बर र एनआरएनएबीच लगानी, व्यापार तथा आर्थिक सहकार्य विस्तारमा समझदारी

सोमवार, भदौ ८, २०८३
नेपालमा एसआरएमका १,१११ थान ईभी बिक्री, १० हजार थान बिक्री गर्ने लक्ष्य
FEATURED

नेपालमा एसआरएमका १,१११ थान ईभी बिक्री, १० हजार थान बिक्री गर्ने लक्ष्य

आइतवार, भदौ ७, २०८३
गरिमा प्रकरणमा रविकिरणको खबरदारी : ‘न्याय दबाउने प्रयास महँगो पर्नेछ’
FEATURED

गरिमा प्रकरणमा रविकिरणको खबरदारी : ‘न्याय दबाउने प्रयास महँगो पर्नेछ’

आइतवार, भदौ ७, २०८३
TCL एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो 
FEATURED

TCL एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो 

आइतवार, भदौ ७, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In