Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Friday, August 28, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

संघीयताले गरि खाएन, लाज नमानी प्रजातन्त्रीक विकेन्द्रीकरण गरौं ; अध्यक्ष केसी

Sambridinews by Sambridinews
आइतवार, अशोज २१, २०८०
in TOP STORIES
0
संघीयताले गरि खाएन, लाज नमानी प्रजातन्त्रीक विकेन्द्रीकरण गरौं ; अध्यक्ष केसी
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । राष्ट्रिय जनमाेर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपाल संघीय प्रणाली राजनीतिक स्थायीत्व हुन नसकेको भन्दै लाजनमानी देशलाई प्रजातन्त्रीक विकेन्द्रीकरणमा लैजानुपर्ने बताए ।

प्रतिनिधि सभाको आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष केसीले भने ‘एउटा प्रदेशको ६ बर्षसम्म न्वारन हुन्न, कोशी प्रदेशको । संविधानमा लेखिए अनुसार त्यसको न्वारन पनि हुन्छ ।

You might also like

नेपालमा बाढी प्रभावितका लागि सहयोग गर्न तयार : ट्रम्प

बाढी-पहिरो प्रभावित चार जिल्लामा टेलिकम सेवा पुन:सुचारु गर्न तीव्रता, ६० साइट अझै बन्द

भोटेकोशी बाढी: नाडाद्वारा १० लाख राहत सहयोग घोषणा, ‘नाडा अटो शो २०२६’ निरन्तर रहने

न्वारनमा बाहुनहरुले नाम किटानी गरिसकेपछि, तो नाम भएन भनेर तपाइको चाहि फेरी त्यहा उत्पात मच्चिन्छ । कतिचोटी त्यहा सरकार बने, कति भत्किरहेछन् । यो जात्रा देख्न र सुन्न नेपाली जनताले पर्या छ । तैपनि चाहि अब संघीयताको मुरली मान्यज्यूहले बजाइरहनुभा छ ।

त्यसकारण संघीयताले गरेर खाएन । देख्नुभएन ? मुख्यमन्त्रिहरुलाई काठमाडौंको भैसेपाटिमा राख्न दरबार बनाउने हो ? वहाहरु परदेशबाट यहा बास बस्न हरे, कठैबरा …। यही हो ? अब चल्छ संघीयता ? सक्नुहुन्छ तपाइहरुले धान्न ? सक्नुहुन्छ ? लाज नमानिकन प्रजातन्त्रीक विकेन्द्रीकरण गरौं, । नगरपालिका र गाँउपालिकालाई अधिकार दिउँ ।

नेपाल चाहि एकात्मक प्रणालीको विकल्प संघात्मक प्रणाली हुदैहैन । नेपाली जनताले महसुस गरिसके, हामीले यहा जति घोक्रो फुलाएपनि नेपाली जनतालाई यो मान्य छैन भनेर हामीले देखाइसक्यौं, कोशीमै देखाइराछौं । अब फेरी चारपानदिन पछि अर्को मुख्यमन्त्री हुनकोलागि दमदास छ । यस्तो देख्दादेख्दै किन हामीले लाज पचाइराख्या छौं ? हामीले किन जवरजस्ती गरिराख्या छौं ?

त्यसोहुनाले विकसित देश त छन त एकात्मक प्रणाली अनुसार, बेलायत के हो ? जापान के हो ? त्यसो भको हुनाले त्यसमा विचार गरौं । मेरो चाहि सहर्ष सुझाव हो । ’

Related

Previous Post

इजरायल आक्रमणमा परी १० जना नेपालीको मृत्यु

Next Post

नबिल सेक्युरिटिजको सिइओमा सुरेश देवकोटा नियुक्त

Sambridinews

Sambridinews

Related Posts

अमेरिका बसोबास गर्न चाहाने विदेशीका लागि गोल्ड कार्ड ल्याउदै ट्रम्प
TOP STORIES

नेपालमा बाढी प्रभावितका लागि सहयोग गर्न तयार : ट्रम्प

by Sambridinews
शुक्रबार, भदौ १२, २०८३
आजबाट नेपाल टेलिकमले ग्राहकहरुलाई ई–सिम वितरण गर्ने
FEATURED

बाढी-पहिरो प्रभावित चार जिल्लामा टेलिकम सेवा पुन:सुचारु गर्न तीव्रता, ६० साइट अझै बन्द

by Sambridinews
बिहिबार, भदौ ११, २०८३
भोटेकोशी बाढी: नाडाद्वारा १० लाख राहत सहयोग घोषणा, ‘नाडा अटो शो २०२६’ निरन्तर रहने
FEATURED

भोटेकोशी बाढी: नाडाद्वारा १० लाख राहत सहयोग घोषणा, ‘नाडा अटो शो २०२६’ निरन्तर रहने

by Sambridinews
बिहिबार, भदौ ११, २०८३
रसुवा बाढी प्रभावित क्षेत्रमा ‘ड्रोन हब नेपाल’द्वारा ड्रोनमार्फत क्षतिको अनुगमन गरिने
FEATURED

रसुवा बाढी प्रभावित क्षेत्रमा ‘ड्रोन हब नेपाल’द्वारा ड्रोनमार्फत क्षतिको अनुगमन गरिने

by Sambridinews
बिहिबार, भदौ ११, २०८३
कुमारी जोबद्वारा AI र लिङ्क्डइन एकीकृत: रोजगारदातालाई थप सहज र द्रुत कर्मचारी चयन सुविधा
TOP STORIES

कुमारी जोबद्वारा AI र लिङ्क्डइन एकीकृत: रोजगारदातालाई थप सहज र द्रुत कर्मचारी चयन सुविधा

by Sambridinews
बिहिबार, भदौ ११, २०८३
Next Post
नबिल सेक्युरिटिजको सिइओमा सुरेश देवकोटा नियुक्त

नबिल सेक्युरिटिजको सिइओमा सुरेश देवकोटा नियुक्त

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

माओवादीले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने निर्णय

आजदेखि माओबादी केन्द्रको केन्द्रीय समिति बैठक शुरू : ७ सय ५८ जना सहभागी

बुधबार, साउन १७, २०८०
कालिका दैनिक अनलाइनका सम्पादक माथि कुटपिट

संघीय संसदबाट सञ्चारमाध्यम र सञ्चारकर्मी लक्षित घटना भइरहेकोप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण

बिहिबार, माघ १९, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

अमेरिका बसोबास गर्न चाहाने विदेशीका लागि गोल्ड कार्ड ल्याउदै ट्रम्प
TOP STORIES

नेपालमा बाढी प्रभावितका लागि सहयोग गर्न तयार : ट्रम्प

शुक्रबार, भदौ १२, २०८३
आजबाट नेपाल टेलिकमले ग्राहकहरुलाई ई–सिम वितरण गर्ने
FEATURED

बाढी-पहिरो प्रभावित चार जिल्लामा टेलिकम सेवा पुन:सुचारु गर्न तीव्रता, ६० साइट अझै बन्द

बिहिबार, भदौ ११, २०८३
भोटेकोशी बाढी: नाडाद्वारा १० लाख राहत सहयोग घोषणा, ‘नाडा अटो शो २०२६’ निरन्तर रहने
FEATURED

भोटेकोशी बाढी: नाडाद्वारा १० लाख राहत सहयोग घोषणा, ‘नाडा अटो शो २०२६’ निरन्तर रहने

बिहिबार, भदौ ११, २०८३
रसुवा बाढी प्रभावित क्षेत्रमा ‘ड्रोन हब नेपाल’द्वारा ड्रोनमार्फत क्षतिको अनुगमन गरिने
FEATURED

रसुवा बाढी प्रभावित क्षेत्रमा ‘ड्रोन हब नेपाल’द्वारा ड्रोनमार्फत क्षतिको अनुगमन गरिने

बिहिबार, भदौ ११, २०८३
कुमारी जोबद्वारा AI र लिङ्क्डइन एकीकृत: रोजगारदातालाई थप सहज र द्रुत कर्मचारी चयन सुविधा
TOP STORIES

कुमारी जोबद्वारा AI र लिङ्क्डइन एकीकृत: रोजगारदातालाई थप सहज र द्रुत कर्मचारी चयन सुविधा

बिहिबार, भदौ ११, २०८३
भोटेकोशी बाढी: बेपत्ताको खोजी, उद्धार र राहत प्याकेज घोषणा गर्न एमालेको सरकारसँग माग
FEATURED

भोटेकोशी बाढी: बेपत्ताको खोजी, उद्धार र राहत प्याकेज घोषणा गर्न एमालेको सरकारसँग माग

बिहिबार, भदौ ११, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In