Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, August 29, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

शीतलहरले मधेस प्रदेशको जनजीवन प्रभावित

Sambridinews by Sambridinews
बिहिबार, पुस २१, २०७९
in FEATURED
0
शीतलहरले मधेस प्रदेशको जनजीवन प्रभावित
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं । शीतलहरले मधेस प्रदेशको जनजीवन प्रभावित भएको छ । विशेषगरी बालबालिका र वृद्धवृद्धा बिरामी परेका छन् भने केहीको चिसोकै कारण मृत्युसमेत भएको छ । प्रदेशका जिल्लामा सोमबारदेखि शीतलहर सुरु भएको हो । यहाँ अधिकतम तापक्रम २० भन्दा पनि मुनि छ । एकाबिहानै बाक्लो हुस्सुसँगै चिसो हावा चल्ने गरेको छ ।

चिसोले कठ्यांग्रिएर सर्लाहीमा ४ र सप्तरीमा १ गरी ५ जनाको मृत्यु भएको छ । एक साताअघि सर्लाहीको बसबरिया गाउँपालिका–५ मा ७९ वर्षीया श्रीपतीदेवी पासवानको मृत्यु भएको परिवारजनले जनाएको छ । त्यसअघि हरिपुर नगरपालिका–५ लक्ष्मीपुरका ६५ वर्षीय रामभगत माझी र हरिपुर–९ पिडारीका ४० वर्षीय रमेश माझीको चिसोले ज्यान गएको थियो । यस्तै हरिवन बजारमा मागेर खाने करिब ६५ वर्षीय एक पुरुषको पनि कठ्यांग्रिएर ज्यान गएको प्रहरीले जनाएको छ ।

You might also like

विपदमा हातेमालो गर्दै नेपाल चेम्बर : प्रहरी प्रधान कार्यालयलाई १७ वटा सर्भिलेन्स ड्रोन हस्तान्तरण

भोटेकोशी बाढी प्रभावितका लागि एन आई सी एशिया बैंकद्वारा प्रधानमन्त्री राहत कोषमा रु. २ करोड २१ लाख सहयोग

बाढी-पहिरो प्रभावित चार जिल्लामा टेलिकम सेवा पुन:सुचारु गर्न तीव्रता, ६० साइट अझै बन्द

ज्यालादारीमा मजदुरी गर्ने सर्लाही कविलासी नगरपालिका–७ गैरकी शान्ति माझी चिसोकै कारण काममा जान सकेकी छैनन् । ‘अत्यधिक चिसो छ, काम खोज्न जाने हिम्मत पनि छैन,’ उनले भनिन्, ‘काम नपाएकाले बालबच्चाको पालनपोषणमा समस्या भइरहेको छ ।’ उनले घरमा आगोको सहारामा चिसो छलिरहेको बताइन् । अति विपन्न, मुसहर तथा डोम समुदायले चिसोबाट बच्न जुटको बोरा जोडेर भित्र पराल हाली सिरक तथा डसना बनाएका छन् । उनीहरू जाडोबाट बच्नका लागि परालले बुनेको चटाइ तथा पराल राखेको सिरक ओढ्ने गर्छन् । घाम नलागेकाले पराल सुकाउनसमेत नसकिएको स्थानीय मरणीदेवी माझीले बताइन् । ‘चिसोले ओछ्यानमा हालेको पराल ओसिएको छ, घाम नलागेकाले सुकाउन सकिएको छैन,’ उनले भनिन्, ‘दिउँसो त जेनतेन कटाउँछौं, रात त कटाउनै मुस्किल छ ।’

प्रदेशसभाको पहिलो बैठकमा सांसदहरूले शीतलहरले मधेसको जनजीवनलाई नराम्ररी प्रभावित बनाएकाले त्यसबाट बच्ने उपाय, राहत र न्यानो सामग्री वितरणमा प्रदेश सरकारको ध्यानाकर्षण गराए । सर्लाहीका सांसद बेंची लुङेलीले शीतलहरले सर्लाहीमा विपन्न गरिबको मृत्यु भएकाले उनीहरूको परिवारलाई राहत र शीतलहरबाट बच्न न्यानो कपडा वितरण गर्न प्रदेश सरकारसँग माग गरिन् । शीतलहर सुरु भए पनि प्रदेश सरकारले त्यसबाट जोगाउने कार्यक्रम भने ल्याउन सकेको छैन । स्थानीय तहले पनि दाउरा वितरण र विद्यालय बन्दबाहेक अरू उपाय अवलम्बन गरेको देखिन्न ।

Related

Previous Post

आफ्नाे नाममा रहेकाे सिम मात्र प्रयाेग गर्न टेलिकमकाे अनुराेध

Next Post

वित्त र मौद्रिक नीतिबीच समन्वय कायम गरी अघि बढ्ने अर्थमन्त्रीको भनाइ

Sambridinews

Sambridinews

Related Posts

विपदमा हातेमालो गर्दै नेपाल चेम्बर : प्रहरी प्रधान कार्यालयलाई १७ वटा सर्भिलेन्स ड्रोन हस्तान्तरण
FEATURED

विपदमा हातेमालो गर्दै नेपाल चेम्बर : प्रहरी प्रधान कार्यालयलाई १७ वटा सर्भिलेन्स ड्रोन हस्तान्तरण

by Sambridinews
शुक्रबार, भदौ १२, २०८३
भोटेकोशी बाढी प्रभावितका लागि एन आई सी एशिया बैंकद्वारा प्रधानमन्त्री राहत कोषमा रु. २ करोड २१ लाख सहयोग
FEATURED

भोटेकोशी बाढी प्रभावितका लागि एन आई सी एशिया बैंकद्वारा प्रधानमन्त्री राहत कोषमा रु. २ करोड २१ लाख सहयोग

by Sambridinews
शुक्रबार, भदौ १२, २०८३
आजबाट नेपाल टेलिकमले ग्राहकहरुलाई ई–सिम वितरण गर्ने
FEATURED

बाढी-पहिरो प्रभावित चार जिल्लामा टेलिकम सेवा पुन:सुचारु गर्न तीव्रता, ६० साइट अझै बन्द

by Sambridinews
बिहिबार, भदौ ११, २०८३
भोटेकोशी बाढी: नाडाद्वारा १० लाख राहत सहयोग घोषणा, ‘नाडा अटो शो २०२६’ निरन्तर रहने
FEATURED

भोटेकोशी बाढी: नाडाद्वारा १० लाख राहत सहयोग घोषणा, ‘नाडा अटो शो २०२६’ निरन्तर रहने

by Sambridinews
बिहिबार, भदौ ११, २०८३
रसुवा बाढी प्रभावित क्षेत्रमा ‘ड्रोन हब नेपाल’द्वारा ड्रोनमार्फत क्षतिको अनुगमन गरिने
FEATURED

रसुवा बाढी प्रभावित क्षेत्रमा ‘ड्रोन हब नेपाल’द्वारा ड्रोनमार्फत क्षतिको अनुगमन गरिने

by Sambridinews
बिहिबार, भदौ ११, २०८३
Next Post
वित्त र मौद्रिक नीतिबीच समन्वय कायम गरी अघि बढ्ने अर्थमन्त्रीको भनाइ

वित्त र मौद्रिक नीतिबीच समन्वय कायम गरी अघि बढ्ने अर्थमन्त्रीको भनाइ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

जनकपुर क्षेत्र विकास परिषद्को समस्याको समाधानबारे छलफल

जनकपुर क्षेत्र विकास परिषद्को समस्याको समाधानबारे छलफल

शुक्रबार, साउन १०, २०८२
ओलम्पियन पुनर्मिलन इटहरीमा

ओलम्पियन पुनर्मिलन इटहरीमा

बुधबार, चैत्र १४, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

विपदमा हातेमालो गर्दै नेपाल चेम्बर : प्रहरी प्रधान कार्यालयलाई १७ वटा सर्भिलेन्स ड्रोन हस्तान्तरण
FEATURED

विपदमा हातेमालो गर्दै नेपाल चेम्बर : प्रहरी प्रधान कार्यालयलाई १७ वटा सर्भिलेन्स ड्रोन हस्तान्तरण

शुक्रबार, भदौ १२, २०८३
भोटेकोशी बाढी प्रभावितका लागि एन आई सी एशिया बैंकद्वारा प्रधानमन्त्री राहत कोषमा रु. २ करोड २१ लाख सहयोग
FEATURED

भोटेकोशी बाढी प्रभावितका लागि एन आई सी एशिया बैंकद्वारा प्रधानमन्त्री राहत कोषमा रु. २ करोड २१ लाख सहयोग

शुक्रबार, भदौ १२, २०८३
अमेरिका बसोबास गर्न चाहाने विदेशीका लागि गोल्ड कार्ड ल्याउदै ट्रम्प
TOP STORIES

नेपालमा बाढी प्रभावितका लागि सहयोग गर्न तयार : ट्रम्प

शुक्रबार, भदौ १२, २०८३
आजबाट नेपाल टेलिकमले ग्राहकहरुलाई ई–सिम वितरण गर्ने
FEATURED

बाढी-पहिरो प्रभावित चार जिल्लामा टेलिकम सेवा पुन:सुचारु गर्न तीव्रता, ६० साइट अझै बन्द

बिहिबार, भदौ ११, २०८३
भोटेकोशी बाढी: नाडाद्वारा १० लाख राहत सहयोग घोषणा, ‘नाडा अटो शो २०२६’ निरन्तर रहने
FEATURED

भोटेकोशी बाढी: नाडाद्वारा १० लाख राहत सहयोग घोषणा, ‘नाडा अटो शो २०२६’ निरन्तर रहने

बिहिबार, भदौ ११, २०८३
रसुवा बाढी प्रभावित क्षेत्रमा ‘ड्रोन हब नेपाल’द्वारा ड्रोनमार्फत क्षतिको अनुगमन गरिने
FEATURED

रसुवा बाढी प्रभावित क्षेत्रमा ‘ड्रोन हब नेपाल’द्वारा ड्रोनमार्फत क्षतिको अनुगमन गरिने

बिहिबार, भदौ ११, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In