Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, August 25, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

विश्वको जनसंख्या आठ अर्ब पुग्याे

Sambridinews by Sambridinews
मङ्लबार, कार्तिक २९, २०७९
in TOP STORIES, विविध
0
विश्वको जनसंख्या आठ अर्ब पुग्याे
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

विश्वको जनसंख्या आठ अर्ब पुगेको अनुमान गरिएको छ । पृथ्वीमा मानव–प्रजाति सृष्टि भएयता जनसंख्या एक अर्ब पुग्न करीब तीन लाख वर्ष लागे पनि पछिल्लो १२ वर्षमै एक अर्ब थपिएको अनुमान गरिन्छ ।

पृथ्वीमा मानव–प्रजाति (होमो स्यापियन्स) सृष्टि भएयता जनसंख्या एक अर्ब पुग्न करीब तीन लाख वर्ष लागेको थियो। तर, पछिल्लो १२ वर्षमै एक अर्ब जनसंख्या थपिएको छ ।

You might also like

अर्थतन्त्रलाई पुनर्संरचना गर्नुपर्ने समय आएको छ : अध्यक्ष श्रेष्ठ

भृकुटीमण्डपमा स्वर्णजयन्ती विशेष ‘नाडा अटो शो २०२६’ भव्य रूपमा सुरु: अटोमोबाइल क्षेत्रलाई दीर्घकालीन लगानी र प्रविधिसँग जोड्न उपराष्ट्रपति यादवको जोड

पिकलबल वर्ल्ड कप २०२६: नेपाल पहिलोपटक ऐतिहासिक अन्तर्राष्ट्रिय यात्रामा, पदक जित्ने बलियो विश्वास

यससँगै संसारको जनसंख्या आठ अर्ब पुगेको घोषणा गरिएको छ। विश्व जनसंख्या दिवसको अवसरमा प्रकाशित संयुक्त राष्ट्रसंघीय जनसंख्या प्रतिवेदन अनुसार‚ १५ नोभेम्बरमा संसारको जनसंख्या आठ अर्ब पुगेको अनुमान गरिएको हो ।

स्वास्थ्य प्रणालीमा सुधार, स्वच्छ खानेपानी र सरसफाइ तथा खाद्यान्नको उत्पादकत्व दरमा सुधारपछिको पोषणका कारण संसारभरि बढी उमेर बाँच्ने मानिसको संख्या बढिरहेको छ। साथै, धेरै देशमा जनसंख्या उत्पादकत्व दर पनि धेरै छ ।

प्रतिवेदनले सन् २०२३ मा संसारको सर्वाधिक जनसंख्या हुने देशको पहिलो सूचीमा भारत उक्लिने देखाएको छ। यसअघि चीनमा संसारकै धेरै मान्छे थिए । चीनभन्दा भारतको जनसंख्या वृद्धिदर धेरै भएपछि भारत सबैभन्दा धेरै जनसंख्या हुने मुलुकको पहिलो स्थानमा उक्लिन लागेको हो।

यद्यपि, विश्वको औसत जनसंख्या वृद्धिदरको गति पछिल्ला दशकहरूमा सुस्त भएको छ। सन् १९५० पछि जनसंख्याको वृद्धिदरमा सुस्तता आएको र सन् २०२० मा एक प्रतिशतमा झरेको राष्ट्र संघले जनाएको छ।

राष्ट्र संघले सन् २०३० मा विश्वको जनसंख्या आठ अर्ब ५० करोड हाराहारीमा पुग्ने प्रक्षेपण गरेको छ। त्यसैगरी, सन् २०५० मा विश्वको जनसंख्या नौ अर्ब ७० करोड पुग्ने अनुमान गरिएको छ। सन् २०८० मा १० अर्ब ४० करोड पुग्ने र सन् २१०० सम्म कायम रहने अनुमान छ।

विश्वका विभिन्न देशमा पछिल्ला दशकहरूमा प्रजननदर उल्लेख्य घटिरहेको राष्ट्रसंघले जनाएको छ।

सन् २०२२ देखि २०५० सम्म संसारका ६१ देशमा प्रजननदर एक प्रतिशत वा सोभन्दा पनि घट्ने अनुमान गरिएको छ।

सन् २०५० सम्म बढ्ने अनुमान गरिएको जनसंख्याको आधा जति आठ वटा देशमा हुने आकलन छ। जसमा कंगो गणराज्य, इजिप्ट, इथियोपिया, भारत, नाइजेरिया, पाकिस्तान, फिलिपिन्स र तान्जनिया हुनेछन्। सन् २०२२ मा ६५ वर्ष वा सोभन्दा माथि उमेर समूहको जनसंख्या कुल १० प्रतिशत रहेकोमा सन् २०५० मा १६ प्रतिशत पुग्ने अनुमान छ। यसले भविष्यमा काम गर्न सक्ने उमेर समूहको जनसंख्या घट्ने र वृद्धवृद्धाको संख्या बढ्ने देखाउँछ।

सन् २०१९ मा विश्वव्यापी औसत आयु ७२.८ वर्ष पुगेको छ। सन् १९९० मा यो ६४ वर्ष हाराहारीमा मात्रै थियो। सन् २०५० मा औसत आयु ७७.२ वर्ष पुग्ने अनुमान छ।

राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजामा नेपालको जनसंख्या दुई करोड ९१ लाख ९२ हजार पुगेको छ। यो १० वर्ष अगाडिका तुलनामा करीब २७ लाख बढी हो। नेपालको वार्षिक जनसंख्या वृद्धिदर ०.९३ प्रतिशत रहेको छ ।

नेपालमा सर्वाधिक ५३.६६ प्रतिशत मानिस तराई क्षेत्रमा र ६.०९ प्रतिशत मानिस हिमाली क्षेत्रमा बस्छन्। बाँकी पहाडी भूभागमा बसोबास गर्ने जनगणनाले देखाएको छ। नेपालमा पहिलो पटक १९६८ सालमा जनगणना गर्दा कुल जनसंख्या ५६ लाख ३८ हजार देखिएको थियो। त्यतिवेला प्रति वर्ग किलोमिटर ३८ रहेको जनघनत्व अहिले बढेर १९८ पुगिसकेको छ।

भदौसम्म व्यक्तिगत मुद्दती निक्षेपमा ११.०३ प्रतिशत तथा संस्थागत मुद्दती निक्षेपमा ९.०३ र बचतमा न्युनतम ६.०३ देखि अधिकतम ९.०३ प्रतिशत ८.०३ प्रतिशत ब्याजदर रहेको थियो ।

असोजमा १० प्रतिशतका दरले वृद्धि भएर व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर १२.१३३ प्रतिशत तथा बचतको न्युनतम ७.१३३ र अधिकतम ९.१३३ प्रतिशतसमम पुगेको छ ।

राष्ट्र बैंकले रेमिट्यान्स निक्षेपमा साधारण निक्षेपभन्दा मुद्दती तथा बचतमा थप १ प्रतिशत बिन्दुले थप ब्याज दिनुपर्ने व्यवस्था गरेको छ । कतिपय बैंकले भने रेमिट्यान्स मुद्दतीमा १५.१३ प्रतिशतसम्म ब्याजदर दिइरहेका छन् ।

असोजमा पनि बैंकहरुले व्यक्तिगत मुद्दतीमा १२.१३३ प्रतिशतको आधारमा बचतमा राष्ट्र बैंकको निर्देशनअनुसार व्यक्तिगत मुद्दतीको अधिकतम ५ प्रतिशत बिन्दुभन्दा बढी नहुने गरी ब्याजदर प्रकाशित गर्ने सहमति भएको उनले बताए ।

बैंकहरुसँग अहिले पनि तरलता सहज अवस्थामा नपुगेकोले ब्याजदर घटाउनेतर्फ बैंकहरुले छलफल नै नगरेको अर्का एक बैंकरले बताए ।

Related

Previous Post

वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर मंसिरमा पनि नघटाउने

Next Post

खानामा टिमुरको प्रयोग

Sambridinews

Sambridinews

Related Posts

अर्थतन्त्रलाई पुनर्संरचना गर्नुपर्ने समय आएको छ : अध्यक्ष श्रेष्ठ
FEATURED

अर्थतन्त्रलाई पुनर्संरचना गर्नुपर्ने समय आएको छ : अध्यक्ष श्रेष्ठ

by Sambridinews
मङ्लबार, भदौ ९, २०८३
भृकुटीमण्डपमा स्वर्णजयन्ती विशेष ‘नाडा अटो शो २०२६’ भव्य रूपमा सुरु: अटोमोबाइल क्षेत्रलाई दीर्घकालीन लगानी र प्रविधिसँग जोड्न उपराष्ट्रपति यादवको जोड
FEATURED

भृकुटीमण्डपमा स्वर्णजयन्ती विशेष ‘नाडा अटो शो २०२६’ भव्य रूपमा सुरु: अटोमोबाइल क्षेत्रलाई दीर्घकालीन लगानी र प्रविधिसँग जोड्न उपराष्ट्रपति यादवको जोड

by Sambridinews
मङ्लबार, भदौ ९, २०८३
पिकलबल वर्ल्ड कप २०२६: नेपाल पहिलोपटक ऐतिहासिक अन्तर्राष्ट्रिय यात्रामा, पदक जित्ने बलियो विश्वास
FEATURED

पिकलबल वर्ल्ड कप २०२६: नेपाल पहिलोपटक ऐतिहासिक अन्तर्राष्ट्रिय यात्रामा, पदक जित्ने बलियो विश्वास

by Sambridinews
मङ्लबार, भदौ ९, २०८३
नेपाल बार काउन्सिलद्वारा ३५औँ अधिवक्ता तहको परीक्षाको फाराम खुला: भदौ १७ सम्म आवेदन दिन सकिने
FEATURED

नेपाल बार काउन्सिलद्वारा ३५औँ अधिवक्ता तहको परीक्षाको फाराम खुला: भदौ १७ सम्म आवेदन दिन सकिने

by Sambridinews
मङ्लबार, भदौ ९, २०८३
बडीमालिका क्षेत्रमा नेपाल टेलिकमको २जी तथा ४जी सेवासञ्चालन: दूरसञ्चार पहुँचमा जोडियो बझाङ र बाजुराको विकट धार्मिक स्थल
TOP STORIES

बडीमालिका क्षेत्रमा नेपाल टेलिकमको २जी तथा ४जी सेवासञ्चालन: दूरसञ्चार पहुँचमा जोडियो बझाङ र बाजुराको विकट धार्मिक स्थल

by Sambridinews
सोमवार, भदौ ८, २०८३
Next Post
खानामा टिमुरको प्रयोग

खानामा टिमुरको प्रयोग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठपर्व सम्पन्न

उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठपर्व सम्पन्न

मङ्लबार, कार्तिक १२, २०८२
राष्ट्रिय योजना आयोगमार्फत ठूला आयोजनाहरुको अनुगमन गर्ने सरकारको तयारी

राष्ट्रिय योजना आयोगमार्फत ठूला आयोजनाहरुको अनुगमन गर्ने सरकारको तयारी

सोमवार, असार १८, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

अर्थतन्त्रलाई पुनर्संरचना गर्नुपर्ने समय आएको छ : अध्यक्ष श्रेष्ठ
FEATURED

अर्थतन्त्रलाई पुनर्संरचना गर्नुपर्ने समय आएको छ : अध्यक्ष श्रेष्ठ

मङ्लबार, भदौ ९, २०८३
भृकुटीमण्डपमा स्वर्णजयन्ती विशेष ‘नाडा अटो शो २०२६’ भव्य रूपमा सुरु: अटोमोबाइल क्षेत्रलाई दीर्घकालीन लगानी र प्रविधिसँग जोड्न उपराष्ट्रपति यादवको जोड
FEATURED

भृकुटीमण्डपमा स्वर्णजयन्ती विशेष ‘नाडा अटो शो २०२६’ भव्य रूपमा सुरु: अटोमोबाइल क्षेत्रलाई दीर्घकालीन लगानी र प्रविधिसँग जोड्न उपराष्ट्रपति यादवको जोड

मङ्लबार, भदौ ९, २०८३
पिकलबल वर्ल्ड कप २०२६: नेपाल पहिलोपटक ऐतिहासिक अन्तर्राष्ट्रिय यात्रामा, पदक जित्ने बलियो विश्वास
FEATURED

पिकलबल वर्ल्ड कप २०२६: नेपाल पहिलोपटक ऐतिहासिक अन्तर्राष्ट्रिय यात्रामा, पदक जित्ने बलियो विश्वास

मङ्लबार, भदौ ९, २०८३
नेपाल बार काउन्सिलद्वारा ३५औँ अधिवक्ता तहको परीक्षाको फाराम खुला: भदौ १७ सम्म आवेदन दिन सकिने
FEATURED

नेपाल बार काउन्सिलद्वारा ३५औँ अधिवक्ता तहको परीक्षाको फाराम खुला: भदौ १७ सम्म आवेदन दिन सकिने

मङ्लबार, भदौ ९, २०८३
बडीमालिका क्षेत्रमा नेपाल टेलिकमको २जी तथा ४जी सेवासञ्चालन: दूरसञ्चार पहुँचमा जोडियो बझाङ र बाजुराको विकट धार्मिक स्थल
TOP STORIES

बडीमालिका क्षेत्रमा नेपाल टेलिकमको २जी तथा ४जी सेवासञ्चालन: दूरसञ्चार पहुँचमा जोडियो बझाङ र बाजुराको विकट धार्मिक स्थल

सोमवार, भदौ ८, २०८३
चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
TOP STORIES

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

सोमवार, भदौ ८, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In