Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, February 1, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

विश्वका १८० भ्रटाचार हुने देशहरुको सूचीमा नेपाल १०८ औं स्थानमा

Sambridinews by Sambridinews
मङ्लबार, माघ १६, २०८०
in FEATURED, TOP STORIES, समाचार
0
विश्वका १८० भ्रटाचार हुने देशहरुको सूचीमा नेपाल १०८ औं स्थानमा
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। माघ १६, भ्रष्टाचार अवधारणा सूचकांकमा नेपालले दुई स्थान सुधार गरेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल टीआइ नेपालले २०२३ को सूची सार्वजनिक गर्दै यो वर्ष नेपाल गत वर्षभन्दा दुई स्थान तल झरेको हो ।

नेपाल भ्रष्टाचार व्याप्त मुलुकको सूचीमा रहेपनि अंकमा भने सुधार भएको ट्रान्सपरेन्सी इन्टरनेसनल टीआई नेपालकी अध्यक्ष पद्मिनी प्रधानाङ्गले बताइन् । तर नेपाल भ्रष्टाचारव्याप्त मुलुकभित्र भने कायम रहेको उनको भनाइ छ ।

You might also like

आजबाट स्वस्थानी व्रत कथा समापन

यलम्बर कप ब्याडमिन्टनको यु–१७ मा सौर्य च्याम्पियन

NAAT मिस एअर होस्टेस सिजन–३ को उपाधि रितिका सुनारलाई, यति एयरलाइन्समा केबिन क्रु बन्ने अवसर

नेपाल भ्रष्टाचार हुने देशहरुको सूचीमा १०८औं स्थानमा छ । विश्वका १८० देशलाई समेटेर ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआई)ले मंगलबार सार्वजनिक गरेको सूचकांकमा नेपाल १०८औँ स्थानमा देखाएको हो ।

सन् २०२२ को तुलनामा २०२३ को सूचीमा नेपालले दुई स्थान सुधार गरेको हो । सन् २०२२ मा नेपाल यो सूचीको ११०औँ स्थानमा रहेको थियो ।सार्वजनिक गरिएको सूचीमा नेपालले १०० पूर्णाङ्कमा ३५ अंक पाएको छ । अघिल्लो वर्ष नेपालले ३४ अंक पाएको थियो ।

दक्षिण एसियाली राष्ट्रमा नेपाल चौथो कम भ्रष्टाचार हुने राष्ट्र बनेको हो । प्रतिवेदनमा ४० भन्दा कम अंक ल्याउने देशहरु अत्यधिक भ्रष्टाचार हुने देशअन्तर्गत पर्दछन् ।सीपीआई २०२३ मा दक्षिण एसियाली राष्ट्रहरुमध्ये भुटान ६८ अंकका साथ २७औँ स्थानमा, भारत ३९ अंकका साथ ९३औँ स्थानमा, माल्दिभ्स ३९ अंकका साथ ९३औँ स्थानमा छन् ।

श्रीलंका ३४ अंकका साथ ११५औँ स्थानमा, पाकिस्तान २९ अंकका साथ १३३औँ स्थानमा, बंगलादेश २४ अंकका साथ १४९औँ स्थानमा र अफगानिस्तान २० अंकका साथ १६२औँ स्थानमा रहेका छन् । छिमेकी मुलुक चीन ४२ अंकका साथ सूचीको ७६औँ स्थानमा रहेको छ ।

ट्रान्सपरेन्सी इन्टरनेशनलले राजनीति, वित्त, न्यायलगायत ६ वटा मापदण्डको आधारमा देशहरुलाई वर्गीकरण गरी २९ वर्षदेखि भ्रष्टाचारको सूचकांक सार्वजनिक गर्दै आएको छ ।

Related

Previous Post

पूर्व च्याम्पियन गीतालाई स्वर्ण

Next Post

शहीद दिवसको प्रेरणा नभुलौंः एमाले अध्यक्ष ओली

Sambridinews

Sambridinews

Related Posts

आजबाट स्वस्थानी व्रत कथा समापन
FEATURED

आजबाट स्वस्थानी व्रत कथा समापन

by Sambridinews
आइतवार, माघ १९, २०८२
यलम्बर कप ब्याडमिन्टनको यु–१७ मा सौर्य च्याम्पियन
TOP STORIES

यलम्बर कप ब्याडमिन्टनको यु–१७ मा सौर्य च्याम्पियन

by Sambridinews
शनिबार, माघ १८, २०८२
NAAT मिस एअर होस्टेस सिजन–३ को उपाधि रितिका सुनारलाई, यति एयरलाइन्समा केबिन क्रु बन्ने अवसर
FEATURED

NAAT मिस एअर होस्टेस सिजन–३ को उपाधि रितिका सुनारलाई, यति एयरलाइन्समा केबिन क्रु बन्ने अवसर

by Sambridinews
शनिबार, माघ १८, २०८२
निजी क्षेत्रका विषयहरू घोषणापत्रमा स्पष्ट रुपमा समेट्न मागअध्यक्ष : ढकाल
FEATURED

निजी क्षेत्रका विषयहरू घोषणापत्रमा स्पष्ट रुपमा समेट्न मागअध्यक्ष : ढकाल

by Sambridinews
शनिबार, माघ १८, २०८२
गेटवेलाई क्याम्ब्रिज फुटसल उपाधि
TOP STORIES

गेटवेलाई क्याम्ब्रिज फुटसल उपाधि

by Sambridinews
शनिबार, माघ १८, २०८२
Next Post
शहीद दिवसको प्रेरणा नभुलौंः एमाले अध्यक्ष ओली

शहीद दिवसको प्रेरणा नभुलौंः एमाले अध्यक्ष ओली

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

काठमाडौं उपत्यकाका केही स्थानमा शनिबार विद्युत बन्द हुने

विजुलीकाे महशुल नतिर्ने सरकारी कार्यालयकाे लाइन काट्दै प्राधिकरण

बुधबार, कार्तिक १५, २०८०
गौशालामा मारवाडी सेवा समितिको दावी नपुग्ने पशुपति विकास कोषको स्पष्ट

गौशालामा मारवाडी सेवा समितिको दावी नपुग्ने पशुपति विकास कोषको स्पष्ट

मङ्लबार, अशोज २९, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

आजबाट स्वस्थानी व्रत कथा समापन
FEATURED

आजबाट स्वस्थानी व्रत कथा समापन

आइतवार, माघ १९, २०८२
यलम्बर कप ब्याडमिन्टनको यु–१७ मा सौर्य च्याम्पियन
TOP STORIES

यलम्बर कप ब्याडमिन्टनको यु–१७ मा सौर्य च्याम्पियन

शनिबार, माघ १८, २०८२
NAAT मिस एअर होस्टेस सिजन–३ को उपाधि रितिका सुनारलाई, यति एयरलाइन्समा केबिन क्रु बन्ने अवसर
FEATURED

NAAT मिस एअर होस्टेस सिजन–३ को उपाधि रितिका सुनारलाई, यति एयरलाइन्समा केबिन क्रु बन्ने अवसर

शनिबार, माघ १८, २०८२
निजी क्षेत्रका विषयहरू घोषणापत्रमा स्पष्ट रुपमा समेट्न मागअध्यक्ष : ढकाल
FEATURED

निजी क्षेत्रका विषयहरू घोषणापत्रमा स्पष्ट रुपमा समेट्न मागअध्यक्ष : ढकाल

शनिबार, माघ १८, २०८२
गेटवेलाई क्याम्ब्रिज फुटसल उपाधि
TOP STORIES

गेटवेलाई क्याम्ब्रिज फुटसल उपाधि

शनिबार, माघ १८, २०८२
फागुन १ देखि नेपाल प्रहरीको रासन स्केल बढ्ने
FEATURED

फागुन १ देखि नेपाल प्रहरीको रासन स्केल बढ्ने

शनिबार, माघ १८, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In