Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, January 27, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

राष्ट्रिय भलिबल खेलाडी रेश्मा सम्मानित

Sambridinews by Sambridinews
मङ्लबार, पुस २६, २०७९
in FEATURED, TOP STORIES, खेलकुद, समाचार
0
राष्ट्रिय भलिबल खेलाडी रेश्मा सम्मानित
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

चुनावी खर्च व्यवस्थापनका लागि राष्ट्र बैंकको नयाँ व्यवस्था, उम्मेदवारले छुट्टै बैंक खाता खोल्न पाउने

कबड्डीको वार्षिक साधारण सभा

बजाज ‘नेक्स्ट जेन महा-एक्सचेन्ज कार्निभल’ आकर्षक एक्सचेन्ज अफर सुरु


काठमाडौं, पुस २६ , राष्ट्रिय भलिबल खेलाडी रेश्मा भण्डारीलाई कमला कार्की स्मृति प्रतिष्ठानले आफ्नो आठौं स्मृति दिवसमा मंगलबार सम्मान गरेको छ ।
राष्ट्रलाई विभिन्न क्षेत्रबाट सेवा गर्दै आएका व्यक्ति तथा संस्थाहरुलाई प्रत्येक वर्ष सम्मान गर्दै आएको प्रतिष्ठानले खेलकुद क्षेत्रबाट राष्ट्रको मान, सम्मान र प्रतिष्ठा अन्तराष्ट्रियस्तरमा उचो पार्न विशेष योगदान गरेवापत भलिबल खेलाडी रेश्मालाई नगदसहित सम्मान गरेको हो ।
प्रतिष्ठानले भलिबल खेलाडी रेश्मालाई नगद १५ हजार १ रुपैयाँ र प्रशंसा पत्र प्रदान गरी सम्मान ग¥यो । नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुदमा रजत जित्दा तथा बंगलादेशमा भएको एभीसी सेन्ट्रल जोन भलिबलको पहिलो संस्करणमा नेपालले स्वर्ण जित्दा रेश्मा टोलीकी सदस्य थिइन् । प्रतिष्ठानले भलिबल खेलाडी
भण्डारीसंगै विभिन्न क्षेत्रमा योगदान पु¥याउनेलाई सम्मान गर्ने क्रममा पत्रकारितातर्फ द राइजिङ नेपालकी मञ्जिमा ढकाल, कलाकारतर्फ सितारवादक सीतामैया राजवललाई सम्मान ग¥यो । दुवैलाई जनही १५ हजार १ रुपैयाँ प्रशंसा पत्र प्रदान गरियो ।
त्यस्तै जेष्ठ नागरिकतर्फ चन्द्रागिरी नगरपालिकाकी जनमाया महर्जन र पम्पादेवी कटुवाललाई प्रतिष्ठानले नगद १५ हजार १ रुपैयाँ र प्रशंसा पत्र प्रदान गर्दै सम्मान ग¥यो ।
संस्थातर्फ रेनुका दुलाल स्मरण प्रतिष्ठानका अध्यक्ष चन्द्र दुलाल सम्मानित भएका थिए । प्रतिष्ठानले दुलाललाई सामाजिक क्षेत्रमा पु¥याएको विशेष योगदानका लागि नगद १ लाख १ रुपैयाँ र प्रशंसा पत्रसहित सम्मान गरेको हो ।
उनहीहरुलाई माइती नेपालकी अध्यक्ष सीएनएन हिरो अनुराधा कोइराला, चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरी, प्रदेश सांसद् रामकृष्ण चित्रकार, प्रतिष्ठानका अध्यक्ष मोहन कार्कीलगायतले नगद, प्रशंसा पत्र प्रदान गरे । सो अवसरमा आमाको महिमाको वारेमा गीत र कविता पनि पाठ गरिएको थियो ।

Related

Previous Post

प्रधानमन्त्री प्रचण्डलाइ विश्वासकाे ऐतिहासिक मत

Next Post

एन आई सी एशिया बैंकले सञ्चालनमा ल्यायो १० वटा क्यास डिपोजिट मेसिन,
अब खातामा सहजै रकम जम्मा गर्न सकिने

Sambridinews

Sambridinews

Related Posts

राष्ट्र बैंकले मुद्दति निक्षेपमा ३ अर्ब लगानी गर्ने
FEATURED

चुनावी खर्च व्यवस्थापनका लागि राष्ट्र बैंकको नयाँ व्यवस्था, उम्मेदवारले छुट्टै बैंक खाता खोल्न पाउने

by Sambridinews
मङ्लबार, माघ १४, २०८२
कबड्डीको वार्षिक साधारण सभा
TOP STORIES

कबड्डीको वार्षिक साधारण सभा

by Sambridinews
सोमवार, माघ १३, २०८२
बजाज ‘नेक्स्ट जेन महा-एक्सचेन्ज कार्निभल’ आकर्षक एक्सचेन्ज अफर सुरु
TOP STORIES

बजाज ‘नेक्स्ट जेन महा-एक्सचेन्ज कार्निभल’ आकर्षक एक्सचेन्ज अफर सुरु

by Sambridinews
सोमवार, माघ १३, २०८२
सानिमा बैंकका नवनियुक्त सिइओ आचार्यले गरे पदभार ग्रहण
TOP STORIES

सानिमा बैंकका नवनियुक्त सिइओ आचार्यले गरे पदभार ग्रहण

by Sambridinews
सोमवार, माघ १३, २०८२
तत्कालीन माओवादी केन्द्र काठमाडौँ महानगर कमिटीका अध्यक्ष एमालेमा प्रवेश
TOP STORIES

तत्कालीन माओवादी केन्द्र काठमाडौँ महानगर कमिटीका अध्यक्ष एमालेमा प्रवेश

by Sambridinews
सोमवार, माघ १३, २०८२
Next Post
एन आई सी एशिया बैंकले सञ्चालनमा ल्यायो १० वटा क्यास डिपोजिट मेसिन,अब खातामा सहजै रकम जम्मा गर्न सकिने

एन आई सी एशिया बैंकले सञ्चालनमा ल्यायो १० वटा क्यास डिपोजिट मेसिन,
अब खातामा सहजै रकम जम्मा गर्न सकिने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

वीरगञ्जस्थित सुख्खा बन्दरगाहमा दुई महिनादेखि करिब चार सय कन्टेनर जाँचपास नगरी अलपत्र

वीरगञ्जस्थित सुख्खा बन्दरगाहमा दुई महिनादेखि करिब चार सय कन्टेनर जाँचपास नगरी अलपत्र

मङ्लबार, मंसिर १९, २०८०
नेपालमा पहिलो अन्तर्राष्ट्रिय फिटनेस एक्स्पो आयोजना गर्दै क्लासिक फिटनेस एकेडेमी

नेपालमा पहिलो अन्तर्राष्ट्रिय फिटनेस एक्स्पो आयोजना गर्दै क्लासिक फिटनेस एकेडेमी

शनिबार, साउन १८, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

राष्ट्र बैंकले मुद्दति निक्षेपमा ३ अर्ब लगानी गर्ने
FEATURED

चुनावी खर्च व्यवस्थापनका लागि राष्ट्र बैंकको नयाँ व्यवस्था, उम्मेदवारले छुट्टै बैंक खाता खोल्न पाउने

मङ्लबार, माघ १४, २०८२
कबड्डीको वार्षिक साधारण सभा
TOP STORIES

कबड्डीको वार्षिक साधारण सभा

सोमवार, माघ १३, २०८२
बजाज ‘नेक्स्ट जेन महा-एक्सचेन्ज कार्निभल’ आकर्षक एक्सचेन्ज अफर सुरु
TOP STORIES

बजाज ‘नेक्स्ट जेन महा-एक्सचेन्ज कार्निभल’ आकर्षक एक्सचेन्ज अफर सुरु

सोमवार, माघ १३, २०८२
सानिमा बैंकका नवनियुक्त सिइओ आचार्यले गरे पदभार ग्रहण
TOP STORIES

सानिमा बैंकका नवनियुक्त सिइओ आचार्यले गरे पदभार ग्रहण

सोमवार, माघ १३, २०८२
तत्कालीन माओवादी केन्द्र काठमाडौँ महानगर कमिटीका अध्यक्ष एमालेमा प्रवेश
TOP STORIES

तत्कालीन माओवादी केन्द्र काठमाडौँ महानगर कमिटीका अध्यक्ष एमालेमा प्रवेश

सोमवार, माघ १३, २०८२
निर्वाचन आचारसंहिताको पूर्ण परिपालनाको सुनिश्चित गरौँ
TOP STORIES

निर्वाचन आचारसंहिताको पूर्ण परिपालनाको सुनिश्चित गरौँ

सोमवार, माघ १३, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In