Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, January 28, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

राष्ट्रिय जुडोमा एकै परिवारका तीन खेलाडीलाई स्वर्ण

Sambridinews by Sambridinews
सोमवार, असार १०, २०८१
in TOP STORIES, खेलकुद, समाचार
0
राष्ट्रिय जुडोमा एकै परिवारका तीन खेलाडीलाई स्वर्ण
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

बीमा प्राधिकरणको इतिहासमै पहिलो महिला अध्यक्ष

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

एक्सेल्सियर कपमा ८२ टिम


राष्ट्रिय जुडो प्रतियोगिताको १९ औं संस्करणमा एकै परिवारका तीन जनाले स्वर्ण जित्न सफल भएका छन् । दाजु इन्द्रबहादुर श्रेष्ठ तथा बहिनी देवकीमाया र निशाले आ–आफ्नो तौलसमूहमा स्वर्ण जितेका हुन् ।
लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा भएको प्रतियोगिताको ६६ केजीमुनिमा इन्द्र, ५२ केजीमुनिमा देवकी र ४८ केजीमुनिमा निशाले स्वर्ण जिते । इन्द्र नेपाल प्रहरी तथा देवकी र निशाले बागमती प्रदेशबाट खेलेको थिए । तीनै खेलाडी बन्दी सहायता नियोग (पाम) का उत्पादन हुन् । तीनै खेलाडीका प्रशिक्षक सूर्यनारायण श्रेष्ठ हुन् । इन्द्र र देवकीले १९ औं एसियाली खेलकुदमा समेत नेपालको प्रतिनिधित्व गरिसकेका छन् ।
नेपाल जुडो संघद्वारा आयोजित प्रतियोगितामा प्रहरी ८ स्वर्ण, २ रजत र २ कांस्य जित्दै टिम च्याम्पियन   बन्यो । बागमती ३ स्वर्ण, २ रजत र ३ कांस्यसाथ दोश्रो भयो । तेश्रो स्थानको नेपाल आर्मीले २ स्वर्ण, ४ रजत र ५ कांस्य हात पा¥यो । १४ स्वर्णका लागि प्रतिस्पर्धा भएकोमा एपीएफ क्लबले बाँकी १ स्वर्ण हासिल ग¥यो । चौथो भएको एपीएफले १ रजत र ४ कांस्य पनि जित्यो । प्रतियोगितामा सात प्रदेश र ३ विगभाीय गरी १० टिम सहभागी थिए ।

Related

Previous Post

कर्जा ग्राहकहरुलाई प्रदान गरिने छुट सम्वन्धी योजना सार्वजनिक 

Next Post

महिला लक्षित अभिव्यक्तिप्रति महिला मन्त्री चौधरीको आपत्ति, आत्मालोचना गर्न सम्बन्धित सांसदलाई आग्रह 

Sambridinews

Sambridinews

Related Posts

बीमा प्राधिकरणको इतिहासमै पहिलो महिला अध्यक्ष
FEATURED

बीमा प्राधिकरणको इतिहासमै पहिलो महिला अध्यक्ष

by Sambridinews
बुधबार, माघ १५, २०८२
खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता
TOP STORIES

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

by Sambridinews
मङ्लबार, माघ १४, २०८२
एक्सेल्सियर कपमा ८२ टिम
TOP STORIES

एक्सेल्सियर कपमा ८२ टिम

by Sambridinews
मङ्लबार, माघ १४, २०८२
निजी क्षेत्रका अनलाइन समाचारहरूको छाता संस्था डिजिटल मिडिया सोसाइटीका अध्यक्ष प्रतिक प्रधानलगायत
TOP STORIES

निजी क्षेत्रका अनलाइन समाचारहरूको छाता संस्था डिजिटल मिडिया सोसाइटीका अध्यक्ष प्रतिक प्रधानलगायत

by Sambridinews
मङ्लबार, माघ १४, २०८२
राष्ट्र बैंकले मुद्दति निक्षेपमा ३ अर्ब लगानी गर्ने
FEATURED

चुनावी खर्च व्यवस्थापनका लागि राष्ट्र बैंकको नयाँ व्यवस्था, उम्मेदवारले छुट्टै बैंक खाता खोल्न पाउने

by Sambridinews
मङ्लबार, माघ १४, २०८२
Next Post
महिला लक्षित अभिव्यक्तिप्रति महिला मन्त्री चौधरीको आपत्ति, आत्मालोचना गर्न सम्बन्धित सांसदलाई आग्रह 

महिला लक्षित अभिव्यक्तिप्रति महिला मन्त्री चौधरीको आपत्ति, आत्मालोचना गर्न सम्बन्धित सांसदलाई आग्रह 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

एनसेल ‘लीग अफ क्रिएटर्स : अमनले जिते १० लाखको ब्रान्ड डिल

एनसेल ‘लीग अफ क्रिएटर्स : अमनले जिते १० लाखको ब्रान्ड डिल

मङ्लबार, असार ३१, २०८२

सरकारसँग ६ बुँदे सहमति भएपछि चिकित्सकहरुले आन्दोलन स्थगित

आइतवार, माघ २९, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

बीमा प्राधिकरणको इतिहासमै पहिलो महिला अध्यक्ष
FEATURED

बीमा प्राधिकरणको इतिहासमै पहिलो महिला अध्यक्ष

बुधबार, माघ १५, २०८२
खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता
TOP STORIES

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

मङ्लबार, माघ १४, २०८२
एक्सेल्सियर कपमा ८२ टिम
TOP STORIES

एक्सेल्सियर कपमा ८२ टिम

मङ्लबार, माघ १४, २०८२
निजी क्षेत्रका अनलाइन समाचारहरूको छाता संस्था डिजिटल मिडिया सोसाइटीका अध्यक्ष प्रतिक प्रधानलगायत
TOP STORIES

निजी क्षेत्रका अनलाइन समाचारहरूको छाता संस्था डिजिटल मिडिया सोसाइटीका अध्यक्ष प्रतिक प्रधानलगायत

मङ्लबार, माघ १४, २०८२
राष्ट्र बैंकले मुद्दति निक्षेपमा ३ अर्ब लगानी गर्ने
FEATURED

चुनावी खर्च व्यवस्थापनका लागि राष्ट्र बैंकको नयाँ व्यवस्था, उम्मेदवारले छुट्टै बैंक खाता खोल्न पाउने

मङ्लबार, माघ १४, २०८२
कबड्डीको वार्षिक साधारण सभा
TOP STORIES

कबड्डीको वार्षिक साधारण सभा

सोमवार, माघ १३, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In