Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, August 31, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

राष्ट्रिय आर्चरी पोखरामा सुरु

Sambridinews by Sambridinews
मङ्लबार, बैशाख २५, २०८१
in TOP STORIES, खेलकुद, समाचार
0
राष्ट्रिय आर्चरी पोखरामा सुरु
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण

बाढीपीडितको पुन:स्थापनाका लागि सिद्धार्थ बैंकद्धारा २ करोड ५१ लाख सहयोग

१८औँ नाडा अटो शो: बैंकहरूबिच सस्तो ब्याजदरमा अटो लोन दिने होड, कृषि विकास बैंकको सबैभन्दा कम ४.६६%

पोखरामा मंगलबारबाट १२ औं राष्ट्रिय आर्चरी च्याम्पियनसिप सुरु भएको छ । नेपाल आर्चरी संघको आयोजनामा सुरु भएको उक्त च्याम्पियनसिपको राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले उदघाटन गरे । सो अवसरमा बोल्दै सदस्य सचिब घिसिङले नेपाली खेलकुद अब ब्यवसायिक बन्नु पर्नेमा जोड दिएका छन् ।
कार्यक्रमलाई सम्वोधन गर्दै सदस्य सचिव घिसिङले भने –‘यो कार्यक्रमले म निकै उत्साहित छु । आर्चरी खेलमा समेत यति ठूलो सहभागिता हुने विषय सुखद विषय हो । सबै खेलाडीहरुले आ–आफ्नो खेल क्षेत्रमा दत्तचित्त भएर खेल्न आग्रह गर्दछु । हामी समय विताउन वा मनको रहर पूरा गर्नका लागि मात्रै खेल्ने हो की ? व्यवसायिक खेलाडी बन्नका लागि ? यो विषयमा खेलाडीहरु संग छलफल गर्ने बताउँदै व्यवसायिक खेलाडीको रुपमा स्थापित हुनका लागि खेल्नुपर्ने बताए ।
नेपाली खेलाडीहरुको अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त गने खेलाडीलाई नगद पुरस्कार प्रदान गर्ने कुरालाई कानुनमा नै स्थापित गरिसकेको बताउँदै सदस्य सचिव घिसिङले खेलकुद विकासका लागि निर्माण भएका ऐनहरु अध्ययन गर्न आग्रह गर्दै भने–“हिजोको परिस्थिती फरक थियो । आज फरक परिस्थिती छ । खेल जिवनमा खेलाडीहरुले व्यवसायिकता अंगाल्ने हो भने आर्थिक रुपले कुनै समस्या झेल्नु पर्दैन ।”
तीन तहकै सरकारले खेलाडीहरुको जिविकोपार्जनका लागि कार्यक्रमहरु अघि सारेको बताउँदै अहिलेको खेलकुदले खेलाडीलाई आर्थिक रुपले बलियो बनाउन कार्यक्रम अघि सारेकोले खेलाडीहरु व्यवसायिक रुपमा स्थापित गर्न अघि बढ्नु पर्ने सदस्य सचिव घिसिङले औंल्याए । व्यवसायिकताले नै खेलाडीहरुले आफ्नो व्यक्तिगत क्षमता माथी उठ्ने मात्रै नभई मुलुकलाई खेलकुदको माध्यमबाट चिनाउन सहयोग पुग्ने उनको भनाई थियो । उनले पोखरा रंगशालाको आर्चरी केन्द्र निकै मनमोहक रहेको बताउँदै आर्चरी खेलको विकासका लागि राखेप सदैव सहयोगका लागि तयार रहेको समेत् बताए । सो अवसरमा बोल्दै प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव श्रीधर शर्माले प्रदेशको खेलकुदको विकासका लागि विभिन्न योजनाहरु अघि सारेको बताउँदै खेलाडी, प्रशिक्षक र रेफ्रिहरुको दुर्घटना विमालगायतका कार्यक्रम अघि सारेको बताए । उनले खेल संघहरुलाई संस्थागत सुधारको अभियानलाई अघि बढाउन समेत परिषदले भदौ देखि नै कार्यक्रम अघि सारेको उल्लेख गर्दै खेलकुदको क्षेत्रमा मर्यादाक्रमलाई अघि बढाउने पहिलो प्रदेशको रुपमा स्थापित भएको   बताए ।
नेपाल आर्चरी संघका अध्यक्ष दिपकराज गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा संघका महासचिव रमेशप्रसाद सिवाकोटीलगायतको उपस्थिति रहेको थियो ।
प्रतियोगितामा तीन विभागिय टोली सहित विभिन्न ११ जिल्लाका गरी ६५ खेलाडीहरुको सहभागिता रहेको छ । प्रतियोगितामा विभिन्न तीन विद्यामा गरी कुल १० इभेन्टमा प्रतिस्पर्धा गर्नेछन् । ७० मिटर रिकर्वतर्फ महिला तथा पुरुष, ५० मिटर कम्पाउण्ड र स्टाण्डर्ड महिला÷पुरुष ३० मिटरतर्फ प्रतिस्पर्धा हुने छ ।

Related

Previous Post

कोका–कोला शिक्षा क्षेत्रकाे दिगो विकासका जुट्दै

Next Post

प्रतिनिधिसभा सदस्य सुहाङ नेम्वाङले आज शपथ ग्रहण गर्दै

Sambridinews

Sambridinews

Related Posts

विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण
FEATURED

विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण

by Sambridinews
सोमवार, भदौ १५, २०८३
बाढीपीडितको पुन:स्थापनाका लागि सिद्धार्थ बैंकद्धारा २ करोड ५१ लाख सहयोग
FEATURED

बाढीपीडितको पुन:स्थापनाका लागि सिद्धार्थ बैंकद्धारा २ करोड ५१ लाख सहयोग

by Sambridinews
आइतवार, भदौ १४, २०८३
१८औँ नाडा अटो शो: बैंकहरूबिच सस्तो ब्याजदरमा अटो लोन दिने होड, कृषि विकास बैंकको सबैभन्दा कम ४.६६%
FEATURED

१८औँ नाडा अटो शो: बैंकहरूबिच सस्तो ब्याजदरमा अटो लोन दिने होड, कृषि विकास बैंकको सबैभन्दा कम ४.६६%

by Sambridinews
शनिबार, भदौ १३, २०८३
MAXUS नेपालद्वारा बाढीपीडितका लागि ७० लाख सहयोग घोषणा
FEATURED

MAXUS नेपालद्वारा बाढीपीडितका लागि ७० लाख सहयोग घोषणा

by Sambridinews
शनिबार, भदौ १३, २०८३
मंगोलियाका स्टार आउटसाइड हिटर उरानबायर अन्नपूर्ण स्पाइकर किंग्समा
TOP STORIES

मंगोलियाका स्टार आउटसाइड हिटर उरानबायर अन्नपूर्ण स्पाइकर किंग्समा

by Sambridinews
शनिबार, भदौ १३, २०८३
Next Post
इलाम २ मा एमालेका नेम्वाङ फराकिलाे मताअन्तरले विजयी

प्रतिनिधिसभा सदस्य सुहाङ नेम्वाङले आज शपथ ग्रहण गर्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

संविधान संशोधन चर्चाका बेला राष्ट्रीय एकता र मेलमिलापलको झनै महत्त्व छ : नैनसिंह महर

संविधान संशोधन चर्चाका बेला राष्ट्रीय एकता र मेलमिलापलको झनै महत्त्व छ : नैनसिंह महर

मङ्लबार, पुस १६, २०८१
सिन्धुली बहुमुखी क्याम्पसमा वामपन्थी प्यानल विजयी

सिन्धुली बहुमुखी क्याम्पसमा वामपन्थी प्यानल विजयी

आइतवार, चैत्र ९, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण
FEATURED

विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण

सोमवार, भदौ १५, २०८३
बाढीपीडितको पुन:स्थापनाका लागि सिद्धार्थ बैंकद्धारा २ करोड ५१ लाख सहयोग
FEATURED

बाढीपीडितको पुन:स्थापनाका लागि सिद्धार्थ बैंकद्धारा २ करोड ५१ लाख सहयोग

आइतवार, भदौ १४, २०८३
१८औँ नाडा अटो शो: बैंकहरूबिच सस्तो ब्याजदरमा अटो लोन दिने होड, कृषि विकास बैंकको सबैभन्दा कम ४.६६%
FEATURED

१८औँ नाडा अटो शो: बैंकहरूबिच सस्तो ब्याजदरमा अटो लोन दिने होड, कृषि विकास बैंकको सबैभन्दा कम ४.६६%

शनिबार, भदौ १३, २०८३
MAXUS नेपालद्वारा बाढीपीडितका लागि ७० लाख सहयोग घोषणा
FEATURED

MAXUS नेपालद्वारा बाढीपीडितका लागि ७० लाख सहयोग घोषणा

शनिबार, भदौ १३, २०८३
मंगोलियाका स्टार आउटसाइड हिटर उरानबायर अन्नपूर्ण स्पाइकर किंग्समा
TOP STORIES

मंगोलियाका स्टार आउटसाइड हिटर उरानबायर अन्नपूर्ण स्पाइकर किंग्समा

शनिबार, भदौ १३, २०८३
बाढी–पहिरोको विनाशकारी क्षतिप्रति टीआई नेपालद्वारा दुःख व्यक्त; मानवीय संवेदना, सुशासन र पारदर्शिताका साथ काम गर्न आग्रह
TOP STORIES

बाढी–पहिरोको विनाशकारी क्षतिप्रति टीआई नेपालद्वारा दुःख व्यक्त; मानवीय संवेदना, सुशासन र पारदर्शिताका साथ काम गर्न आग्रह

शनिबार, भदौ १३, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In