Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, January 20, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

‘मेरो संलग्नता पुष्टि भए कानुनी सजाय भोग्न तयार छु,’ मल्होत्रा

Sambridinews by Sambridinews
बिहिबार, साउन ४, २०८०
in TOP STORIES
0
‘मेरो संलग्नता पुष्टि भए कानुनी सजाय भोग्न तयार छु,’ मल्होत्रा
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । व्यवसायी दीपक मल्होत्राले बुधबार त्रिभुवन विमास्थलबाट बरामद भएको सुन आफूले नल्याएको बताएका छन् ।

बिहीबार दिउँसो काठमाडौंमा पत्रकार सम्मेलन गरेर मल्होत्राले बरामद भएको सुनमा आफ्नो कुनै सम्बन्ध नरहेको बताएका हुन । बुधबार बरामद भएको झन्डै एक क्विन्टल सुन व्यवसायी मल्होत्राको भएको समाचार आएको थियो।

You might also like

हिमालयन च्यालेन्जर्समा शतप्रतिशत जितसहित अभिक च्याम्पियन

नेकपा एमाले र नेपाल परिवार दलबीच चार बुँदे सहमति

पूर्व कर्मचारी मञ्च, कर्मचारी सञ्चय कोषको तेश्रो वार्षिक साधारणसभा सम्पन्न

मल्होत्राले उक्त समाचारमा आफ्नो तस्बिर राखिएको र यसबारे आफूलाई सम्पर्क पनि नगरेको दाबी गरेका छन्। उनले उक्त समाचारप्रति आफ्नो आपत्ति रहेको र त्यसको खण्डन पठाउने बताए।

‘खण्डन नछापे म त्यो सञ्चारमाध्यमविरूद्ध कानुनी उपचारमा जान्छु,’ उनले भने। उनले आफू कुनै अवैध धन्दामा संलग्न नरहेको र त्यसबारे सोच्दा पनि नसोचेको बताए।

‘मेरो संलग्नता पुष्टि भए म सबै कानुनी सजाय भोग्न तयार छु,’ उनले भने।

Related

Previous Post

साेविता गाैतम सहित अन्य ६ जनाले जिते ‘पोलिटिसियन अफ द इयर’ अवार्ड

Next Post

सुन तस्करी प्रकरणमा चिनियाँ नागरिक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ

Sambridinews

Sambridinews

Related Posts

हिमालयन च्यालेन्जर्समा शतप्रतिशत जितसहित अभिक च्याम्पियन
TOP STORIES

हिमालयन च्यालेन्जर्समा शतप्रतिशत जितसहित अभिक च्याम्पियन

by Sambridinews
सोमवार, माघ ६, २०८२
नेकपा एमाले र नेपाल परिवार दलबीच चार बुँदे सहमति
FEATURED

नेकपा एमाले र नेपाल परिवार दलबीच चार बुँदे सहमति

by Sambridinews
सोमवार, माघ ६, २०८२
पूर्व कर्मचारी मञ्च, कर्मचारी सञ्चय कोषको तेश्रो वार्षिक साधारणसभा सम्पन्न
TOP STORIES

पूर्व कर्मचारी मञ्च, कर्मचारी सञ्चय कोषको तेश्रो वार्षिक साधारणसभा सम्पन्न

by Sambridinews
सोमवार, माघ ६, २०८२
१० प्रमुख शहरमा निःशुल्क इन्टरनेट उपलब्ध गराउने सञ्चारमन्त्री खरेलको पहिलो निर्णय
FEATURED

ललितपुर २ बाट उम्मेदवारी दिन सञ्चारमन्त्री खरेलले दिए राजीनामा

by Sambridinews
सोमवार, माघ ६, २०८२
सिन्धुली २ बाट आशिष गजुरेल रास्वपा उम्मेदवार
TOP STORIES

सिन्धुली २ बाट आशिष गजुरेल रास्वपा उम्मेदवार

by Sambridinews
सोमवार, माघ ६, २०८२
Next Post
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई दोस्रो स्पष्टीकरण

सुन तस्करी प्रकरणमा चिनियाँ नागरिक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

नाडाको ४९ औं वार्षिक साधारण सभा पौष ९ गते हुने

नाडाको ४९ औं वार्षिक साधारण सभा पौष ९ गते हुने

सोमवार, मंसिर १६, २०८२
स्की पर्वतारोही हिलारी नेल्सन गोरखाको मनास्लु हिमालमा मृत फेला

स्की पर्वतारोही हिलारी नेल्सन गोरखाको मनास्लु हिमालमा मृत फेला

बिहिबार, अशोज १३, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

हिमालयन च्यालेन्जर्समा शतप्रतिशत जितसहित अभिक च्याम्पियन
TOP STORIES

हिमालयन च्यालेन्जर्समा शतप्रतिशत जितसहित अभिक च्याम्पियन

सोमवार, माघ ६, २०८२
नेकपा एमाले र नेपाल परिवार दलबीच चार बुँदे सहमति
FEATURED

नेकपा एमाले र नेपाल परिवार दलबीच चार बुँदे सहमति

सोमवार, माघ ६, २०८२
पूर्व कर्मचारी मञ्च, कर्मचारी सञ्चय कोषको तेश्रो वार्षिक साधारणसभा सम्पन्न
TOP STORIES

पूर्व कर्मचारी मञ्च, कर्मचारी सञ्चय कोषको तेश्रो वार्षिक साधारणसभा सम्पन्न

सोमवार, माघ ६, २०८२
१० प्रमुख शहरमा निःशुल्क इन्टरनेट उपलब्ध गराउने सञ्चारमन्त्री खरेलको पहिलो निर्णय
FEATURED

ललितपुर २ बाट उम्मेदवारी दिन सञ्चारमन्त्री खरेलले दिए राजीनामा

सोमवार, माघ ६, २०८२
सिन्धुली २ बाट आशिष गजुरेल रास्वपा उम्मेदवार
TOP STORIES

सिन्धुली २ बाट आशिष गजुरेल रास्वपा उम्मेदवार

सोमवार, माघ ६, २०८२
विभिन्न ठाऊँबाट १६ जना जुवाडे पक्राउ
FEATURED

सुशीला बम्जन हत्या प्रकरणमा सासू र नन्न जेल चलान

सोमवार, माघ ६, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In