Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, October 13, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

‘मिडिया एक्सन नेपाल–प्रेस अवार्ड्स प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष कार्कीलाई

Sambridinews by Sambridinews
सोमवार, पुस २५, २०७९
in जीवन शैली, साहित्य / ब्लग
0
‘मिडिया एक्सन नेपाल–प्रेस अवार्ड्स प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष  कार्कीलाई
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । मिडिया एक्सन नेपाल–प्रेस अवार्ड्स वरिष्ठ अधिवक्ता तथा प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष बोर्णबहादुर कार्कीलाई प्रदान गर्ने निर्णय गरेकाे छ ।

मिडिया एक्सन नेपालले तीनवटा प्रेस पुरस्कार स्थापना गरेको छ । संस्थाका अध्यक्ष लक्ष्मणदत्त पन्तका अनुसार पत्रकारिता, प्रेस स्वतन्त्रता र सञ्चार शिक्षाका क्षेत्रमा काम गर्दै आएका विभिन्न विशिष्ट व्यक्तिहरूको योगदानको कदर गर्दै पुरस्कार स्थापना गरिएको हो ।

You might also like

काठमाडौंमा होटल व्यवसायीद्वारा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना

दशैंको अग्रिम टिकट बुकिङ आजदेखि खुला

पशुपतिनाथमा गैर-हिन्दू प्रवेशको भिडियो सार्वजनिक भएपछि विश्व हिन्दू परिषद्को ध्यानाकर्षण, निष्पक्ष छानबिनको माग

‘मिडिया एक्सन नेपाल–प्रेस अवार्ड्स’ नामका यी पुरस्कार पत्रकारिता, मिडिया शिक्षा तथा प्रशिक्षण, सञ्चार विकास र प्रेस अधिकारको संरक्षणका लागि सक्रिय व्यक्तित्वहरूलाई सम्मान गर्न स्थापना गरिएको अध्यक्ष पन्तले जानकारी दिए ।

यी पुरस्कार हरेक वर्ष मिडिया एक्सन नेपालको स्थापना दिवस अर्थात् डिसेम्बर २१ का दिन पत्रकारिता, प्रेस स्वतन्त्रता र मिडिया शिक्षा गरि तीन विधामा प्रदान गरिने छ । हरेक विधामा पुरस्कारका साथ २५ हजार रुपैयाँ र प्रशंसापत्र पनि प्रदान गरिनेछ ।

यी पुरस्कार नेपालमा स्वतन्त्र र जिम्मेवार मिडियाको विकासका लागि प्रोत्साहन स्वरूप प्रदान गरिन लागेको अध्यक्ष पन्तले बताए । ‘स्वतन्त्र पत्रकारितामा धेरै दृश्य र अदृश्य शक्तिहरूबाट आक्रमण भइरहेको र सञ्चारमाध्यमको विश्वसनीयतामा राज्य र समाजका विभिन्न अङ्गहरूबाट नियमित रूपमा प्रश्न उठिरहेको अवस्थामा यी पुरस्कारले शक्तिलाई प्रश्न सोध्न सक्ने, समाजलाई ऐना देखाउन सक्ने र जनताप्रति जवाफदेही रहन सक्ने सशक्त र जिम्मेवार सञ्चार जगत निर्माणमा असाधारण भूमिका निर्वाह गरिरहेका मानिस र तीनको कामलाई प्रकाशमा ल्याउने हामीले विश्वास गरेका छौँ,’ उनले भने ।

 पुरस्कार प्रदानको पहिलो वर्ष भएकोले सन् २०२३ मा संस्थाले तीनै विधालाई समावेश गरी एकल पुरस्कार प्रदान गर्ने उनले जानकारी दिए ।

मिडिया एक्सन नेपालले यस वर्षको पुरस्कार वरिष्ठ अधिवक्ता तथा प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष बोर्णबहादुर कार्कीलाई प्रदान गर्ने निर्णय गरेको छ । कार्की विगत लामो समयदेखि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा आवाज उठाउँदै आइरहेका र प्रेस काउन्सिलमा रहँदा र त्यसअघि र पछि पनि उनले नेपालको सञ्चार क्षेत्रलाई सुदृढ पार्न धेरै किसिमले योगदान दिएका अध्यक्ष पन्तले बताए । जनवरी १० ( पुस २६ गते) मंगलबार काठमाडौंमा आयोजना हुने एक कार्यक्रममा उनलाई सम्मान गरिनेछ ।

मिडिया फ्रिडम कोलिसन–कन्सल्टेटिभ नेटवर्कको सदस्य समेत रहेको मिडिया एक्सन नेपाल देशमा अभिव्यक्ति स्वतन्त्रता र सञ्चार विकासका लागि विगत आठ वर्षदेखि क्रियाशील संस्था हो ।

Related

Previous Post

आयल निगमले पेट्राेलियम पदार्थकाे मूल्य घटाएकाे छ

Next Post

सुमन एक्टिभको ब्रान्ड एम्बासडर

Sambridinews

Sambridinews

Related Posts

काठमाडौंमा होटल व्यवसायीद्वारा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना
FEATURED

काठमाडौंमा होटल व्यवसायीद्वारा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना

by Sambridinews
सोमवार, अशोज २६, २०८३
दशैंको अग्रिम टिकट बुकिङ आजदेखि खुला
FEATURED

दशैंको अग्रिम टिकट बुकिङ आजदेखि खुला

by Sambridinews
शुक्रबार, अशोज २३, २०८३
पशुपतिनाथमा गैर-हिन्दू प्रवेशको भिडियो सार्वजनिक भएपछि विश्व हिन्दू परिषद्को ध्यानाकर्षण, निष्पक्ष छानबिनको माग
TOP STORIES

पशुपतिनाथमा गैर-हिन्दू प्रवेशको भिडियो सार्वजनिक भएपछि विश्व हिन्दू परिषद्को ध्यानाकर्षण, निष्पक्ष छानबिनको माग

by Sambridinews
मङ्लबार, अशोज २०, २०८३
कवि वासुदेव अधिकारी ‘पाँचथरे’को कविता संग्रह ‘समयको प्रतिविम्ब’ लोकापर्ण
TOP STORIES

कवि वासुदेव अधिकारी ‘पाँचथरे’को कविता संग्रह ‘समयको प्रतिविम्ब’ लोकापर्ण

by Sambridinews
मङ्लबार, अशोज २०, २०८३
अहिंसा परमो धर्म
साहित्य / ब्लग

अहिंसा परमो धर्म

by Sambridinews
शुक्रबार, अशोज १६, २०८३
Next Post
सुमन एक्टिभको ब्रान्ड एम्बासडर

सुमन एक्टिभको ब्रान्ड एम्बासडर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले झुटो विवरणका दिएर नागरिकता दिलाएकाे आरोप

वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले झुटो विवरणका दिएर नागरिकता दिलाएकाे आरोप

बुधबार, पुस २५, २०८०
डिजेल र मट्टितेलकाे मुल्यमा भारी वृद्धि

डिजेल र मट्टितेलकाे मुल्यमा भारी वृद्धि

बिहिबार, बैशाख ३, २०८३

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

गरिमा विकास बैंकको २०औँ वार्षिक साधारणसभा सम्पन्न: १०% बोनस सेयर र १०% नगद लाभांश पारित
TOP STORIES

गरिमा विकास बैंकको २०औँ वार्षिक साधारणसभा सम्पन्न: १०% बोनस सेयर र १०% नगद लाभांश पारित

सोमवार, अशोज २६, २०८३
नेपाल–इटाली चेम्बर अफ कमर्स (एनआईसीसीआई) अध्यक्ष सञ्जय अग्रवालद्वारा ललितपुरमा ‘नट्स एन्ड स्कूप’ जेलाटो ब्राण्डको उद्घाटन
TOP STORIES

नेपाल–इटाली चेम्बर अफ कमर्स (एनआईसीसीआई) अध्यक्ष सञ्जय अग्रवालद्वारा ललितपुरमा ‘नट्स एन्ड स्कूप’ जेलाटो ब्राण्डको उद्घाटन

सोमवार, अशोज २६, २०८३
किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा
FEATURED

किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा

सोमवार, अशोज २६, २०८३
काठमाडौंमा होटल व्यवसायीद्वारा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना
FEATURED

काठमाडौंमा होटल व्यवसायीद्वारा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना

सोमवार, अशोज २६, २०८३
लोटो स्पोर्ट (Lotto Sport) बन्यो सुदूरपश्चिम रोयल्सको आधिकारिक अपरेल पार्टनर
TOP STORIES

लोटो स्पोर्ट (Lotto Sport) बन्यो सुदूरपश्चिम रोयल्सको आधिकारिक अपरेल पार्टनर

सोमवार, अशोज २६, २०८३
श्रमजीवी पत्रकारका समस्या समाधान गर्न महासंघले कानुनी प्रक्रियाबाट अगाडि बढाउने
TOP STORIES

नेपाल पत्रकार महासंघको साधारणसभा मंसिर २६ र २७ गते हुने

सोमवार, अशोज २६, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In