Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Friday, February 27, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

मानव बेचबिखन नियन्त्रणमा उत्कृष्ट कार्य गर्ने व्यक्ति र संस्थालाई पुरस्कार तथा सम्मान

Sambridinews by Sambridinews
बुधबार, भदौ २०, २०८०
in FEATURED, TOP STORIES, जीवन शैली, समाचार
0
मानव बेचबिखन नियन्त्रणमा उत्कृष्ट कार्य गर्ने व्यक्ति र संस्थालाई पुरस्कार तथा सम्मान
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ ।भदौ २०, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणको क्षेत्रमा उत्कृष्ट कार्य गरेका तीन विधाका चार व्यक्तिलाई पुरस्कृत गरेको छ भने चार संस्थालाई सम्मान गरेको छ ।

मानव बेचबिखनविरुद्धको १७ औँ राष्ट्रिय दिवसका अवसरमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणको क्षेत्रमा उत्कृष्ट कार्य गरेका विभिन्न सङ्घसस्था तथा विधालाई पुरस्कृत तथा सम्मान गरेको हो ।

You might also like

सिन्धुलीमा चुनावकाे मत परिणाम सार्वजनिक नहुँदासम्म मदिरा निषेद

कसैसंग चुनावी गठबन्धन नगर्ने नेकपाका संयोजक दाहालको भनाइ

वैदेशिक अध्ययनमा देखिएका समस्याबारे कन्सल्टेन्सीलाई मात्र दोष नथोपर्न इक्यानकाे आग्रह

जसमा नेपाल प्रहरीतर्फ नेपाल प्रहरी प्रधान कार्यालय, मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रहरी हवल्दार दलबहादुर घिसिङ पुरस्कृत भएका छन् भने नेपाल प्रहरी प्रधान कार्यालय, मानव बेचबिखन अनुसन्धान ब्यूरोलाई सम्मान गरेको हो ।

सञ्चारमाध्यमतर्फ छापा माध्यमबाट जनआन्दोलन डट कम, घटना र विचारका झापाकी रेजिना गौतम पुरस्कृत भएका छन् नागरिक दैनिक पत्रिकालाई सम्मान गरिएको छ । त्यस्तै विद्युतीय माध्यमबाट सवल न्यूज डट कम पाल्पाकी सीतादेवी डोटेल पुरस्कृत भएकी छन् भने रेडियो मुक्ति ९५ दशमलव ५ रुपन्देहीलाई सम्मान गरेको हो ।

सङ्घसंस्थातर्फ शक्ति समूह, काठमाडौँबाट उर्मिला श्रेष्ठ पुरस्कृत भएकी छन् भने महिला आत्मनिर्भरता केन्द्र, सिन्धुपाल्चोक सम्मान भएको छ ।

मानव बेचबिखनविरुद्धको १७ औँ राष्ट्रिय दिवस ‘सामाजिक न्याय र आर्थिक सशक्तीकरण स् मानव बेचबिखनको निर्मूलन’ भन्ने राष्ट्रिय नारासहित मनाइएको छ ।

Related

Previous Post

माओबादी आन्दोलन र क.बिशाल–कुमार स्मृति

Next Post

सम्झौता कार्यान्वयन नगरेको भन्दै असोज १ गतेदेखि फोहर रोक्ने बञ्चरेडाँडा प्रभावितको चेतावनी

Sambridinews

Sambridinews

Related Posts

सिन्धुलीमा चुनावकाे मत परिणाम सार्वजनिक नहुँदासम्म मदिरा निषेद
TOP STORIES

सिन्धुलीमा चुनावकाे मत परिणाम सार्वजनिक नहुँदासम्म मदिरा निषेद

by Sambridinews
बिहिबार, फाल्गुन १४, २०८२
‘जनतासंग माओबादी’ विशेष रुपान्तरण अभियान शुरू
TOP STORIES

कसैसंग चुनावी गठबन्धन नगर्ने नेकपाका संयोजक दाहालको भनाइ

by Sambridinews
बिहिबार, फाल्गुन १४, २०८२
वैदेशिक अध्ययनमा देखिएका समस्याबारे कन्सल्टेन्सीलाई मात्र दोष नथोपर्न इक्यानकाे आग्रह
FEATURED

वैदेशिक अध्ययनमा देखिएका समस्याबारे कन्सल्टेन्सीलाई मात्र दोष नथोपर्न इक्यानकाे आग्रह

by Sambridinews
बुधबार, फाल्गुन १३, २०८२
एनआईसी एशिया बैंकको लिलाम बिक्री पोर्टल सार्वजनिक, अब लिलाम बिक्री सम्बन्धी सम्पूर्ण विवरण एकै ठाउँमा
TOP STORIES

एनआईसी एशिया बैंकको लिलाम बिक्री पोर्टल सार्वजनिक, अब लिलाम बिक्री सम्बन्धी सम्पूर्ण विवरण एकै ठाउँमा

by Sambridinews
बुधबार, फाल्गुन १३, २०८२
दुर्गा प्रसाईँ पक्राउ, साइबर अपराधमा मुद्दा चलाइने
TOP STORIES

दुर्गा प्रसाईं रिहा

by Sambridinews
बुधबार, फाल्गुन १३, २०८२
Next Post
सम्झौता कार्यान्वयन नगरेको भन्दै असोज १ गतेदेखि फोहर रोक्ने बञ्चरेडाँडा प्रभावितको चेतावनी

सम्झौता कार्यान्वयन नगरेको भन्दै असोज १ गतेदेखि फोहर रोक्ने बञ्चरेडाँडा प्रभावितको चेतावनी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

एन आई सी एशिया मर्चेन्ट मिट २०२३’ सम्पन्न

एन आई सी एशिया मर्चेन्ट मिट २०२३’ सम्पन्न

बिहिबार, माघ १९, २०७९
नेपाली खेलकुदको इतिहासमै पहिलो पटक एन्थ्रोपो मेट्रिक अनुसन्धान

नेपाली खेलकुदको इतिहासमै पहिलो पटक एन्थ्रोपो मेट्रिक अनुसन्धान

बिहिबार, असार २०, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

सिन्धुलीमा चुनावकाे मत परिणाम सार्वजनिक नहुँदासम्म मदिरा निषेद
TOP STORIES

सिन्धुलीमा चुनावकाे मत परिणाम सार्वजनिक नहुँदासम्म मदिरा निषेद

बिहिबार, फाल्गुन १४, २०८२
‘जनतासंग माओबादी’ विशेष रुपान्तरण अभियान शुरू
TOP STORIES

कसैसंग चुनावी गठबन्धन नगर्ने नेकपाका संयोजक दाहालको भनाइ

बिहिबार, फाल्गुन १४, २०८२
वैदेशिक अध्ययनमा देखिएका समस्याबारे कन्सल्टेन्सीलाई मात्र दोष नथोपर्न इक्यानकाे आग्रह
FEATURED

वैदेशिक अध्ययनमा देखिएका समस्याबारे कन्सल्टेन्सीलाई मात्र दोष नथोपर्न इक्यानकाे आग्रह

बुधबार, फाल्गुन १३, २०८२
एनआईसी एशिया बैंकको लिलाम बिक्री पोर्टल सार्वजनिक, अब लिलाम बिक्री सम्बन्धी सम्पूर्ण विवरण एकै ठाउँमा
TOP STORIES

एनआईसी एशिया बैंकको लिलाम बिक्री पोर्टल सार्वजनिक, अब लिलाम बिक्री सम्बन्धी सम्पूर्ण विवरण एकै ठाउँमा

बुधबार, फाल्गुन १३, २०८२
दुर्गा प्रसाईँ पक्राउ, साइबर अपराधमा मुद्दा चलाइने
TOP STORIES

दुर्गा प्रसाईं रिहा

बुधबार, फाल्गुन १३, २०८२
Škoda Auto Volkswagen India starts production of the new Škoda Kushaq at Pune Plant
TOP STORIES

Škoda Auto Volkswagen India starts production of the new Škoda Kushaq at Pune Plant

बुधबार, फाल्गुन १३, २०८२

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In