Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, August 22, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

मानव तस्करीको आरोप लागेका एमाले नेता तथा पुर्व प्रदेश मन्त्री लिलाबल्लभ अधिकारी प्रहरी नियन्त्रणमा

Sambridinews by Sambridinews
आइतवार, कार्तिक २५, २०८१
in TOP STORIES
0
मानव तस्करीको आरोप लागेका एमाले नेता तथा पुर्व प्रदेश मन्त्री लिलाबल्लभ अधिकारी प्रहरी नियन्त्रणमा
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं । मानव तस्करीको आरोप लागेका कोसी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

उनलाई आइतबार विराटनगरबाट प्रहरीले नियन्त्रणमा लिएको हो। उनलाई आजै काठमाडौँ ल्याउने तयारी छ। 

You might also like

‘डेटा, प्रविधि र विश्वासको संयोजनले मात्रै बिक्री सफल हुन्छ’-चेम्बर अध्यक्ष अग्रवाल

पोखरा एभेन्जर्स र नेपोभिट टायल्बीच सम्झाैता

महासंघको प्रतिनिधिमण्डल र युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवबीच भेटवार्ताश्रम कानून संशोधनलाई रोजगारी र औद्योगिक लगानीमैत्री बनाउनुपर्नेमा महासंघको जोड

अधिकारी एमालेको तर्फबाट मोरङ जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा निर्वाचन क्षेत्र (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन्।  अधिकारीमाथि जापान भ्रमणका क्रममा मानव तस्करी गरेको आरोप लागेको थियो। उक्त आरोपलगत्तै उनले मन्त्री र पार्टी संसदीय दलको नेताबाट राजीनामा समेत दिइसकेका छन्। 

साथै, उनलाई एमालेले पार्टीको सबै जिम्मेवारीबाट निलम्बन समेत गरिसकेको छ। मन्त्री अधिकारीलाई गृह मन्त्रालयले आवश्यकता अनुसार कानुनी दायरामा ल्याउन निर्देशन दिइसकेको स्रोतले बताएको छ। 

Related

Previous Post

किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्द जयन्ती मनाइदै ; पूर्वमा सार्वजनिक बिदा

Next Post

मानव तस्करीको आरोपमा पक्राउ परेका निवर्तमान मन्त्री तथा एमाले नेता लिलाबल्लभ अधिकारी काठमाडाैं हिरासतमा

Sambridinews

Sambridinews

Related Posts

‘डेटा, प्रविधि र विश्वासको संयोजनले मात्रै बिक्री सफल हुन्छ’-चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

‘डेटा, प्रविधि र विश्वासको संयोजनले मात्रै बिक्री सफल हुन्छ’-चेम्बर अध्यक्ष अग्रवाल

by Sambridinews
शनिबार, भदौ ६, २०८३
पोखरा एभेन्जर्स र नेपोभिट टायल्बीच सम्झाैता
TOP STORIES

पोखरा एभेन्जर्स र नेपोभिट टायल्बीच सम्झाैता

by Sambridinews
शुक्रबार, भदौ ५, २०८३
महासंघको प्रतिनिधिमण्डल र युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवबीच भेटवार्ताश्रम कानून संशोधनलाई रोजगारी र औद्योगिक लगानीमैत्री बनाउनुपर्नेमा महासंघको जोड
FEATURED

महासंघको प्रतिनिधिमण्डल र युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवबीच भेटवार्ताश्रम कानून संशोधनलाई रोजगारी र औद्योगिक लगानीमैत्री बनाउनुपर्नेमा महासंघको जोड

by Sambridinews
शुक्रबार, भदौ ५, २०८३
पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता भोलिदेखि
TOP STORIES

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता भोलिदेखि

by Sambridinews
शुक्रबार, भदौ ५, २०८३
नाडा अटो शो २०२६: भदौ ९ देखि भृकुटीमण्डपमा, ५३ सवारी ब्राण्डसहित २५० भन्दा बढी स्टल रहने
FEATURED

नाडा अटो शो २०२६: भदौ ९ देखि भृकुटीमण्डपमा, ५३ सवारी ब्राण्डसहित २५० भन्दा बढी स्टल रहने

by Sambridinews
शुक्रबार, भदौ ५, २०८३
Next Post
मानव तस्करीको आरोप लागेका एमाले नेता तथा पुर्व प्रदेश मन्त्री लिलाबल्लभ अधिकारी प्रहरी नियन्त्रणमा

मानव तस्करीको आरोपमा पक्राउ परेका निवर्तमान मन्त्री तथा एमाले नेता लिलाबल्लभ अधिकारी काठमाडाैं हिरासतमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

मन्त्री छनाैटका लागि राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक जारी

रास्वपाका नेता स्वर्णिम वाग्लेको नेतृत्वमा पार्टीका नेताहरू चीन भ्रमणमा

आइतवार, अशोज ६, २०८१
एनआईसी एशिया बैंकको लकर सेवामा ग्राहकहरूका लागि ३० प्रतिशत छुट सुविधा उपलब्ध

एनआईसी एशिया बैंकको लकर सेवामा ग्राहकहरूका लागि ३० प्रतिशत छुट सुविधा उपलब्ध

शुक्रबार, पुस २५, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

‘डेटा, प्रविधि र विश्वासको संयोजनले मात्रै बिक्री सफल हुन्छ’-चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

‘डेटा, प्रविधि र विश्वासको संयोजनले मात्रै बिक्री सफल हुन्छ’-चेम्बर अध्यक्ष अग्रवाल

शनिबार, भदौ ६, २०८३
पोखरा एभेन्जर्स र नेपोभिट टायल्बीच सम्झाैता
TOP STORIES

पोखरा एभेन्जर्स र नेपोभिट टायल्बीच सम्झाैता

शुक्रबार, भदौ ५, २०८३
महासंघको प्रतिनिधिमण्डल र युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवबीच भेटवार्ताश्रम कानून संशोधनलाई रोजगारी र औद्योगिक लगानीमैत्री बनाउनुपर्नेमा महासंघको जोड
FEATURED

महासंघको प्रतिनिधिमण्डल र युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवबीच भेटवार्ताश्रम कानून संशोधनलाई रोजगारी र औद्योगिक लगानीमैत्री बनाउनुपर्नेमा महासंघको जोड

शुक्रबार, भदौ ५, २०८३
पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता भोलिदेखि
TOP STORIES

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता भोलिदेखि

शुक्रबार, भदौ ५, २०८३
नाडा अटो शो २०२६: भदौ ९ देखि भृकुटीमण्डपमा, ५३ सवारी ब्राण्डसहित २५० भन्दा बढी स्टल रहने
FEATURED

नाडा अटो शो २०२६: भदौ ९ देखि भृकुटीमण्डपमा, ५३ सवारी ब्राण्डसहित २५० भन्दा बढी स्टल रहने

शुक्रबार, भदौ ५, २०८३
जनकपुरमा प्रोटोनको १० औँ सोरुम शुभारम्भ, ‘द अल-न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
FEATURED

जनकपुरमा प्रोटोनको १० औँ सोरुम शुभारम्भ, ‘द अल-न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक

शुक्रबार, भदौ ५, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In