Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, January 28, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

भ्युटावर बनाउनुअघि सडक र स्वास्थ्य सेवा पुर्‍याउन सांसद छिरिङको माग

Sambridinews by Sambridinews
बिहिबार, चैत्र २३, २०७९
in FEATURED, राजनीति
0
भ्युटावर बनाउनुअघि सडक र स्वास्थ्य सेवा पुर्‍याउन सांसद छिरिङको माग
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । नेकपा माओवादी केन्द्रकी सांसद छिरिङ ल्हामु तामाङले सडक र स्वास्थ्य सेवासमेत नपुगेका स्थानीय तहमा भ्युटावर निर्माणका लागि बजेट रोक्नुपर्ने माग गर्नुभएको छ ।

बिहिबार संसदको विशेष समयमा बोल्दै सांसद तामाङले कतिपय विकट जिल्लाका सदरमुकाममा पुग्ने सडक समेत नभएका भन्दै भ्युटावरका लागि बजेट नदिन माग गर्नुभएको हो ।’कतिपय जिल्लामा अझैपनि सदरमुकाम जोड्ने बाटो नभएको र कतिपय ट्रयाक खुलेपनि सडक राम्रो नभएका कारण मानवीय क्षतिसमेत भएका छन्’ सांसद तामाङले भन्नुभयो, ‘यस्तो अवस्थामा गाउँपालिका र सदरमुकामा पुग्ने भ्युटावर निर्माणको बजेट यो वर्ष विनियोजन नगरौँ’ ।

You might also like

बीमा प्राधिकरणको इतिहासमै पहिलो महिला अध्यक्ष

चुनावी खर्च व्यवस्थापनका लागि राष्ट्र बैंकको नयाँ व्यवस्था, उम्मेदवारले छुट्टै बैंक खाता खोल्न पाउने

तत्कालीन माओवादी केन्द्र काठमाडौँ महानगर कमिटीका अध्यक्ष एमालेमा प्रवेश

सरकारको पूरै ध्यान र स्रोत लगानी जिल्ला सदरमुकाम र रणनीतिक उत्तरदक्षिण जोड्ने बाटोमा मात्र गर्न माग गर्दै उहाँले यसअन्तर्गत जुम्ला मुगु नाग्चेलाग्ना सडकलाई समावेश गर्नुपर्ने बताउनुभयो ।

सांसद तामाङले मुगु जिल्लामा सडक र स्वास्थ्यको सहज पहुँच पुर्‍याउन पनि सरकारसँग माग गर्नुभएको छ । भरपर्दो स्वास्थ्य जाँचको व्यवस्था नहुँदा बिरामीले लाखौँ खर्च गरेर हेलिकप्टरमा सहर धाउनुपरेको बताउँदै सांसद छिरिङले सडकको पहुँच नपुग्दासम्म विकट क्षेत्रका लागि एयर एम्बुलेन्सको व्यवस्था गर्न माग गर्नुभयो ।

‘१० वर्षअघि ट्रयाक खुलेको नाग्मा गमगढी सडक अहिलेसम्म राम्रो बन्न सकेको छैन’ सांसद तामाङले भन्नुभयो, ‘भरपर्दो स्वास्थ्य जाँच र सडक समेत नहुँदा बिरामीले ७ लाखमा बिरामीलाई हेलिकप्डर रिजर्भ गरेर सहरका अस्पतालमा पुर्‍याउँछन् । थाहा छैन ७ लाख तिरेर सहर देखेको बिरामी फेरि जन्मभूमि फर्कन पाउँछ कि पाउँदैन ।’

Related

Previous Post

सरकारले साझा न्युनतम कार्यक्रम सार्वजनिक गर्दै

Next Post

मन्थलीमा भएको बलेरो दुर्घटनामा परी चारजनाकाे मृत्यु

Sambridinews

Sambridinews

Related Posts

बीमा प्राधिकरणको इतिहासमै पहिलो महिला अध्यक्ष
FEATURED

बीमा प्राधिकरणको इतिहासमै पहिलो महिला अध्यक्ष

by Sambridinews
बुधबार, माघ १५, २०८२
राष्ट्र बैंकले मुद्दति निक्षेपमा ३ अर्ब लगानी गर्ने
FEATURED

चुनावी खर्च व्यवस्थापनका लागि राष्ट्र बैंकको नयाँ व्यवस्था, उम्मेदवारले छुट्टै बैंक खाता खोल्न पाउने

by Sambridinews
मङ्लबार, माघ १४, २०८२
तत्कालीन माओवादी केन्द्र काठमाडौँ महानगर कमिटीका अध्यक्ष एमालेमा प्रवेश
TOP STORIES

तत्कालीन माओवादी केन्द्र काठमाडौँ महानगर कमिटीका अध्यक्ष एमालेमा प्रवेश

by Sambridinews
सोमवार, माघ १३, २०८२
नेपाल टेलिकमको विन्टर अफर सार्वजनिक
FEATURED

नेपाल टेलिकमको विन्टर अफर सार्वजनिक

by Sambridinews
सोमवार, माघ १३, २०८२
सिन्धुली २ मा महेश्वर दाहालको विद्रोह : विवाद नमिलाए नेता गजुरेललाइ कारबाहीको चेतावनी
TOP STORIES

सिन्धुली २ मा महेश्वर दाहालको विद्रोह : विवाद नमिलाए नेता गजुरेललाइ कारबाहीको चेतावनी

by Sambridinews
शनिबार, माघ ११, २०८२
Next Post

मन्थलीमा भएको बलेरो दुर्घटनामा परी चारजनाकाे मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

डेङ्गीबाट बच्न सचेत रहन काठकाडौं महानगरपालिकाको आग्रह

डेङ्गीबाट बच्न सचेत रहन काठकाडौं महानगरपालिकाको आग्रह

सोमवार, जेष्ठ २१, २०८१
नृत्य निर्देशक संघ नेपालले आगामी पुस २६ र २७ गते प्रथम राष्ट्रिय भेला गर्ने

नृत्य निर्देशक संघ नेपालले आगामी पुस २६ र २७ गते प्रथम राष्ट्रिय भेला गर्ने

मङ्लबार, भदौ ४, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

बीमा प्राधिकरणको इतिहासमै पहिलो महिला अध्यक्ष
FEATURED

बीमा प्राधिकरणको इतिहासमै पहिलो महिला अध्यक्ष

बुधबार, माघ १५, २०८२
खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता
TOP STORIES

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

मङ्लबार, माघ १४, २०८२
एक्सेल्सियर कपमा ८२ टिम
TOP STORIES

एक्सेल्सियर कपमा ८२ टिम

मङ्लबार, माघ १४, २०८२
निजी क्षेत्रका अनलाइन समाचारहरूको छाता संस्था डिजिटल मिडिया सोसाइटीका अध्यक्ष प्रतिक प्रधानलगायत
TOP STORIES

निजी क्षेत्रका अनलाइन समाचारहरूको छाता संस्था डिजिटल मिडिया सोसाइटीका अध्यक्ष प्रतिक प्रधानलगायत

मङ्लबार, माघ १४, २०८२
राष्ट्र बैंकले मुद्दति निक्षेपमा ३ अर्ब लगानी गर्ने
FEATURED

चुनावी खर्च व्यवस्थापनका लागि राष्ट्र बैंकको नयाँ व्यवस्था, उम्मेदवारले छुट्टै बैंक खाता खोल्न पाउने

मङ्लबार, माघ १४, २०८२
कबड्डीको वार्षिक साधारण सभा
TOP STORIES

कबड्डीको वार्षिक साधारण सभा

सोमवार, माघ १३, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In