Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Thursday, August 20, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

बुद्ध एयरले नयाँ जहाज एक महिनाभित्र सञ्चालनमा ल्यायदै

Sambridinews by Sambridinews
आइतवार, कार्तिक १२, २०८०
in TOP STORIES, अर्थ
0
बुद्ध एयरले नयाँ जहाज एक महिनाभित्र सञ्चालनमा ल्यायदै
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

बुद्ध एयरले नाइनएन–एओसी कलसाइन रहेको एटिआर–७२ जहाज शुक्रबार भित्र्याएको छ । नयाँ जहाजले एक महिना भित्रमा व्यवसायिक उडान सुरु गर्ने कम्पनीले जानकारी दिएको छ ।

नयाँ जहाजको आवश्यक कागजी प्रक्रिया र्पुयाई एक महिनाभित्र कम्पनीले उडान सेवा सुरु गर्नेछ ।
नयाँ जहाज खरिद गरेसँगै बुद्ध एयरलाइन्समा जहाजको कुल सङ्ख्या १७ पुगेको हो । हाल कम्पनीसँग ३ वटा एटिआर–४२–३२० मोडलको जहाज र १४ वटा एटिआर–७२–५०० मोडलका जहाजहरु छन् ।

उडान संख्या उल्लेख्य वृद्धि भएसँगै यात्र्हरूले आफ्नो समय अनुकूल उडान भर्न सक्ने बुद्ध एयरका बजार निर्देशक रूपेश जोशीले भने । थपिएको जहाजका कारण नियमित मर्मत सम्भारमा पनि सहयोग पुग्ने कम्पनीले जनाएको छ ।

You might also like

डाटा सुरक्षासम्बन्धी विश्वस्तरीय मापदण्डहरू पूरा गर्दै इसेवा बन्यो ‘पीसीआई डिएसएस’ मान्यता प्राप्त भुक्तानीप्रदायक संस्था

प्रोटोन इ-मास ५ को नयाँ टीभीसी ‘रिडिफाइन योर एभ्रीडे’ सार्वजनिक

गरिमा विकास बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा स्थानान्तरण, नवनिर्मित भवनको उद्घाटन

हाल बुद्ध एयरले दैनिक १५० भन्दा बढी आन्तरिक उडान भरिरहेको छ ।

Related

Previous Post

सोनापुर मिनिरल्स एण्ड आयल सिमेन्टको सेयरलाई पहिलो दिन नै नकारात्मक झड्का

Next Post

आयोजनाहरुबाट उत्पादित करिब ५०० मेगावाट विद्युत् खेर

Sambridinews

Sambridinews

Related Posts

डाटा सुरक्षासम्बन्धी विश्वस्तरीय मापदण्डहरू पूरा गर्दै इसेवा बन्यो ‘पीसीआई डिएसएस’ मान्यता प्राप्त भुक्तानीप्रदायक संस्था
FEATURED

डाटा सुरक्षासम्बन्धी विश्वस्तरीय मापदण्डहरू पूरा गर्दै इसेवा बन्यो ‘पीसीआई डिएसएस’ मान्यता प्राप्त भुक्तानीप्रदायक संस्था

by Sambridinews
बिहिबार, भदौ ४, २०८३
प्रोटोन इ-मास ५ को नयाँ टीभीसी ‘रिडिफाइन योर एभ्रीडे’ सार्वजनिक
TOP STORIES

प्रोटोन इ-मास ५ को नयाँ टीभीसी ‘रिडिफाइन योर एभ्रीडे’ सार्वजनिक

by Sambridinews
बिहिबार, भदौ ४, २०८३
गरिमा विकास बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा स्थानान्तरण, नवनिर्मित भवनको उद्घाटन
TOP STORIES

गरिमा विकास बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा स्थानान्तरण, नवनिर्मित भवनको उद्घाटन

by Sambridinews
बिहिबार, भदौ ४, २०८३
उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै
TOP STORIES

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

by Sambridinews
बिहिबार, भदौ ४, २०८३
नेपालमा पहिलो पटक निजी अस्पतालमा बालिकाको सफल कलेजो प्रत्यारोपण
TOP STORIES

नेपालमा पहिलो पटक निजी अस्पतालमा बालिकाको सफल कलेजो प्रत्यारोपण

by Sambridinews
बिहिबार, भदौ ४, २०८३
Next Post
काठमाडौँ र ललितपुरका यी ठाउँहरुमा आज बत्ती जाने

आयोजनाहरुबाट उत्पादित करिब ५०० मेगावाट विद्युत् खेर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

अब भिसा डाइरेक्ट मार्फत रकम पठाउन सकिने

अब भिसा डाइरेक्ट मार्फत रकम पठाउन सकिने

बिहिबार, भदौ ३०, २०७९
संघीय संसद्‌का दुवै सदनको बैठक बस्दै

संघीय संसद्‌का दुवै सदनको बैठक बस्दै

मङ्लबार, जेष्ठ २२, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

डाटा सुरक्षासम्बन्धी विश्वस्तरीय मापदण्डहरू पूरा गर्दै इसेवा बन्यो ‘पीसीआई डिएसएस’ मान्यता प्राप्त भुक्तानीप्रदायक संस्था
FEATURED

डाटा सुरक्षासम्बन्धी विश्वस्तरीय मापदण्डहरू पूरा गर्दै इसेवा बन्यो ‘पीसीआई डिएसएस’ मान्यता प्राप्त भुक्तानीप्रदायक संस्था

बिहिबार, भदौ ४, २०८३
प्रोटोन इ-मास ५ को नयाँ टीभीसी ‘रिडिफाइन योर एभ्रीडे’ सार्वजनिक
TOP STORIES

प्रोटोन इ-मास ५ को नयाँ टीभीसी ‘रिडिफाइन योर एभ्रीडे’ सार्वजनिक

बिहिबार, भदौ ४, २०८३
गरिमा विकास बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा स्थानान्तरण, नवनिर्मित भवनको उद्घाटन
TOP STORIES

गरिमा विकास बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा स्थानान्तरण, नवनिर्मित भवनको उद्घाटन

बिहिबार, भदौ ४, २०८३
उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै
TOP STORIES

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

बिहिबार, भदौ ४, २०८३
नेपालमा पहिलो पटक निजी अस्पतालमा बालिकाको सफल कलेजो प्रत्यारोपण
TOP STORIES

नेपालमा पहिलो पटक निजी अस्पतालमा बालिकाको सफल कलेजो प्रत्यारोपण

बिहिबार, भदौ ४, २०८३
चेम्बर अध्यक्ष अग्रवाल र नेपालस्थित संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक याहियाबीच भेटवार्ता
FEATURED

चेम्बर अध्यक्ष अग्रवाल र नेपालस्थित संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक याहियाबीच भेटवार्ता

बिहिबार, भदौ ४, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In