Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, February 23, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

बीवाईडीको ब्यापार चौधरी ग्रुपले बंगलादेशबाट सुरु

Sambridinews by Sambridinews
आइतवार, फाल्गुन २०, २०८०
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
बीवाईडीको ब्यापार चौधरी ग्रुपले बंगलादेशबाट सुरु
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । अन्ततः विश्वकै नम्बर १ विद्युतीय सवारी बनेको बीवाईडीको ब्यापारमा चौधरी ग्रुपले आफ्नो पाइला राखेको छ । उसले सुरुमा नेपालबाट नभएर बंगलादेशबाट यो कम्पनीको ब्यापारीक साझेदारी सम्हालेको छ ।

सिजी रनर बंगलादेश लिमिटेडले ढाकामा बीवाईडीको पहिलो शोरुम शुभारम्भ गरेको छ । यो बंगलादेशको रनर ग्रुप र नेपालको सीजी ग्रुपको संयुक्त कम्पनी हो । कम्पनीले पहिलो पल्ट सिल गाडी सार्वजनिक गरेको छ । तर हालसम्म यो गाडीको मूल्य भने सार्वजनिक गरिएको छैन ।

You might also like

गाैरमा कर्फ्यु हेटेपछि स्थिति सामान्य बन्दै

ट्यालेन्ट कनेक्ट्सको ‘एचआर सफ्टवेयर’ सार्वजनिक,मल्टी कन्ट्री र मल्टी करेन्सी सुविधा

नेपाल–भारत आर्थिक सहकार्यलाई थप सहज र परिणाममुखी बनाउनुपर्छ : अध्यक्ष ढकाल

ग्राहकले हेर्न र प्रिबुकिङका लागि गाडी सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।

बीवाईडी सिल नेपालमा भने यसअघि नै सार्वजनिक भइसकेको छ । तर भारत लगायत देशमा यो गाडीको विक्री खुला भइसकेको छैन । नेपालमा हाल बीवाईडी बेचिरहेको साइमेक्स इन्कले बीवाईडी सिलको मूल्य १ करोड ५ लाखदेखि १ करोड ८५ लाखसम्म तोकेको छ ।

नेपालमा बीवाईडी कारको आधिकारिक विक्रेता साइमेक्स अहिले मुद्दा खेपिरहेको छ । यसको स्वदेशि विक्रेताको प्रयासले भन्दा पनि बीवाईडीको अन्तरराष्ट्रिय छबिले मात्रै नेपालमा कारको विक्री बढेको जानकारहरु बताउँछन् ।

Related

Previous Post

घरधनीको ज्यादती कहिलेसम्म भाडावालले सहने ? 

Next Post

सुनको मूल्य तोलामा २ हजार रुपैयाँले वृद्धि

Sambridinews

Sambridinews

Related Posts

गाैरमा कर्फ्यु हेटेपछि स्थिति सामान्य बन्दै
TOP STORIES

गाैरमा कर्फ्यु हेटेपछि स्थिति सामान्य बन्दै

by Sambridinews
सोमवार, फाल्गुन ११, २०८२
ट्यालेन्ट कनेक्ट्सको ‘एचआर सफ्टवेयर’ सार्वजनिक,मल्टी कन्ट्री र मल्टी करेन्सी सुविधा
TOP STORIES

ट्यालेन्ट कनेक्ट्सको ‘एचआर सफ्टवेयर’ सार्वजनिक,मल्टी कन्ट्री र मल्टी करेन्सी सुविधा

by Sambridinews
आइतवार, फाल्गुन १०, २०८२
नेपाल–भारत आर्थिक सहकार्यलाई थप सहज र परिणाममुखी बनाउनुपर्छ : अध्यक्ष ढकाल
FEATURED

नेपाल–भारत आर्थिक सहकार्यलाई थप सहज र परिणाममुखी बनाउनुपर्छ : अध्यक्ष ढकाल

by Sambridinews
शनिबार, फाल्गुन ९, २०८२
विद्यावाणी र एकलब्य फाइनलमा
TOP STORIES

विद्यावाणी र एकलब्य फाइनलमा

by Sambridinews
शनिबार, फाल्गुन ९, २०८२
नेकपा एमालेको निर्वाचन घोषणापत्र सार्वजनिक
FEATURED

नेकपा एमालेको निर्वाचन घोषणापत्र सार्वजनिक

by Sambridinews
शुक्रबार, फाल्गुन ८, २०८२
Next Post

सुनको मूल्य तोलामा २ हजार रुपैयाँले वृद्धि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

एमालेका सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप विरूद्ध पक्राउ पुर्जी जारी

नक्कली भुटानी शरणार्थी प्रकरणमा छुटेका व्यक्तिमाथि पनि अनुसन्धान हुने

बुधबार, जेष्ठ १०, २०८०
माइडिया ब्रान्डको बिजुलीको बिल घटाउने फ्यान बजारमा

माइडिया ब्रान्डको बिजुलीको बिल घटाउने फ्यान बजारमा

सोमवार, बैशाख २४, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

गाैरमा कर्फ्यु हेटेपछि स्थिति सामान्य बन्दै
TOP STORIES

गाैरमा कर्फ्यु हेटेपछि स्थिति सामान्य बन्दै

सोमवार, फाल्गुन ११, २०८२
पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको जिप आज बिहान तनहुँमा दुर्घटना
Uncategorized

पोखराबाट काठमाडौं आउँदै गरेको यात्रु बस त्रिशूली नदीमा खस्दा कम्तिमा १७ जनाको मृत्यु

सोमवार, फाल्गुन ११, २०८२
ट्यालेन्ट कनेक्ट्सको ‘एचआर सफ्टवेयर’ सार्वजनिक,मल्टी कन्ट्री र मल्टी करेन्सी सुविधा
TOP STORIES

ट्यालेन्ट कनेक्ट्सको ‘एचआर सफ्टवेयर’ सार्वजनिक,मल्टी कन्ट्री र मल्टी करेन्सी सुविधा

आइतवार, फाल्गुन १०, २०८२
नेपाल–भारत आर्थिक सहकार्यलाई थप सहज र परिणाममुखी बनाउनुपर्छ : अध्यक्ष ढकाल
FEATURED

नेपाल–भारत आर्थिक सहकार्यलाई थप सहज र परिणाममुखी बनाउनुपर्छ : अध्यक्ष ढकाल

शनिबार, फाल्गुन ९, २०८२
विद्यावाणी र एकलब्य फाइनलमा
TOP STORIES

विद्यावाणी र एकलब्य फाइनलमा

शनिबार, फाल्गुन ९, २०८२
नेकपा एमालेको निर्वाचन घोषणापत्र सार्वजनिक
FEATURED

नेकपा एमालेको निर्वाचन घोषणापत्र सार्वजनिक

शुक्रबार, फाल्गुन ८, २०८२

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In