Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Thursday, March 5, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

बाँके जिल्लामा आज मध्यरातसम्म मदिराजन्य पदार्थ किनबेच र उपभोगमा रोक

Sambridinews by Sambridinews
बुधबार, कार्तिक ८, २०८०
in FEATURED, TOP STORIES
0
दिउँसो साढे १२ बजेदेखि नेपालगञ्जकाे उपमहानगरपालिका क्षेत्रमा कर्फ्यु
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं । बाँके जिल्लामा आज (बुधबार) मध्यरातसम्म मदिराजन्य पदार्थ किनबेच र उपभोगमा रोक लगाइएको छ।

आज स्थानीय घाट, तलाउमा देवीको मूर्ति बिसर्जन गरिने हुँदा धार्मिक सद्भाव नखल्बलियोस् भनेर जिल्ला प्रशासन कार्यालयले बुधबार मदिरा किनबेच र उपभोगमा रोक लगाइएको हो।

You might also like

दोलखाको मालुमा राेकिएकाे मतदान सूचारू गर्न प्रयास थालिदै

जेनजी आन्दोलनले एमाले कांग्रेसको सरकार विस्तापितसँगै नयाँ नेतृत्व छान्न आज देशभरी निर्वाचन

निर्वाचन आचारसंहिता उल्लंङन गरेका टिकटकर रतन कार्कीसँग प्रहरीकाे साेधपुछ

‘यही मिति २०८० कात्तिक ८ गते बुधवारका दिन यस जिल्लाका विभिन्न स्थानबाट दुर्गा भवानीको मूर्ति पवित्र जलकुण्ड/नदी घाटहरूमा विसर्जन र्‍याली सञ्चालन गरिने परम्परा रहेको सबैमा बिदितै छ।

दिनभर भक्तजनहरूले श्रद्धापूर्वक दुर्गा मूर्ति विसर्जन र्‍याली सञ्चालन गर्ने भएकोले मूर्ति विसर्जन र्‍यालीलाई सभ्य, शान्त, अनुशासित एवं मर्यादित रूपमा सम्पन्न हुने वातावरण निर्माणमा सहयोग पुर्‍याउन उक्त एक दिन यस जिल्लाभरि बिहान ८.०० देखि राति १२.०० सम्म मदिराजन्य पद्धार्थको ओसारपोसार, बिक्रीवितरण तथा उपभोगलाइ निषेध गरिएको छ,’ जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै भनेको छ।

जिल्लाको समग्र शान्ति सुरक्षा, सुव्यवस्था र सार्वजनिक हितलाइ ध्यानमा राखी सूचना जारी गरिएको जिप्रकाको भनाइ छ। 

सूचनाको बर्खिलाप कुनै कार्य वा गतिविधि भएको पाइएमा प्रचलित कानून वमोजिम कारबाही हुने जिप्रकाले बताएको छ।

Related

Previous Post

नयाँ पुस्तालाई आफ्नो संस्कृति संरक्षणमा प्रेरित गर्नु अहिलेको प्रमुख आवश्यकता हो : सभामुख घिमिरे

Next Post

आज पनि मान्यजनबाट टिका जमारा लगाइदै

Sambridinews

Sambridinews

Related Posts

राष्ट्रपति तथा उपराष्ट्रपति चुनावका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू
TOP STORIES

दोलखाको मालुमा राेकिएकाे मतदान सूचारू गर्न प्रयास थालिदै

by Sambridinews
बिहिबार, फाल्गुन २१, २०८२
दोलखामा रद्द भएका मतदान केन्द्रहरुमा यही मंसिर १५ गते पुनः निर्वाचन हुने
FEATURED

जेनजी आन्दोलनले एमाले कांग्रेसको सरकार विस्तापितसँगै नयाँ नेतृत्व छान्न आज देशभरी निर्वाचन

by Sambridinews
बिहिबार, फाल्गुन २१, २०८२
निर्वाचन आचारसंहिता उल्लंङन गरेका टिकटकर रतन कार्कीसँग प्रहरीकाे साेधपुछ
TOP STORIES

निर्वाचन आचारसंहिता उल्लंङन गरेका टिकटकर रतन कार्कीसँग प्रहरीकाे साेधपुछ

by Sambridinews
बुधबार, फाल्गुन २०, २०८२
सैनिक हिरासतमा रहेका सैनिक अधिकृतलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश
FEATURED

असान्दर्भिक सूचनाकाे विश्वास नगर्न नेपाली सेनाकाे अपिल

by Sambridinews
बुधबार, फाल्गुन २०, २०८२
७७ जिल्लामा निर्वाचन तयारी पूराः गृह मन्त्रालय
FEATURED

७७ जिल्लामा निर्वाचन तयारी पूराः गृह मन्त्रालय

by Sambridinews
बुधबार, फाल्गुन २०, २०८२
Next Post
टीका लगाउने व्यक्ति पश्चिम फर्किने र लगाइदिने पूर्व फर्किनु उत्तम

आज पनि मान्यजनबाट टिका जमारा लगाइदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

इसेवाको ब्रान्ड गीत “सबै, सधैं, सँगै” सार्वजनिक

इसेवाको ब्रान्ड गीत “सबै, सधैं, सँगै” सार्वजनिक

सोमवार, माघ २०, २०८२
काठमाडौं उपत्यका सहित गण्डकी र कर्णाली प्रदेशमा बर्षा

आज देशका केही भागमा भारी बर्षाको सम्भावना

बिहिबार, साउन १८, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

राष्ट्रपति तथा उपराष्ट्रपति चुनावका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू
TOP STORIES

दोलखाको मालुमा राेकिएकाे मतदान सूचारू गर्न प्रयास थालिदै

बिहिबार, फाल्गुन २१, २०८२
दोलखामा रद्द भएका मतदान केन्द्रहरुमा यही मंसिर १५ गते पुनः निर्वाचन हुने
FEATURED

जेनजी आन्दोलनले एमाले कांग्रेसको सरकार विस्तापितसँगै नयाँ नेतृत्व छान्न आज देशभरी निर्वाचन

बिहिबार, फाल्गुन २१, २०८२
निर्वाचन आचारसंहिता उल्लंङन गरेका टिकटकर रतन कार्कीसँग प्रहरीकाे साेधपुछ
TOP STORIES

निर्वाचन आचारसंहिता उल्लंङन गरेका टिकटकर रतन कार्कीसँग प्रहरीकाे साेधपुछ

बुधबार, फाल्गुन २०, २०८२
सैनिक हिरासतमा रहेका सैनिक अधिकृतलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश
FEATURED

असान्दर्भिक सूचनाकाे विश्वास नगर्न नेपाली सेनाकाे अपिल

बुधबार, फाल्गुन २०, २०८२
७७ जिल्लामा निर्वाचन तयारी पूराः गृह मन्त्रालय
FEATURED

७७ जिल्लामा निर्वाचन तयारी पूराः गृह मन्त्रालय

बुधबार, फाल्गुन २०, २०८२
चुनाव बारे दुष्प्रचार गर्ने ज्याेतिष पक्राउ
TOP STORIES

चुनाव बारे दुष्प्रचार गर्ने ज्याेतिष पक्राउ

मङ्लबार, फाल्गुन १९, २०८२

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In