Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Friday, August 28, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

बतास एमएडब्लु कमर्सियल भेहिकल्सद्धारा झापाको दीप यातायातलाई छ वटाबस हस्तान्तरण

Sambridinews by Sambridinews
मङ्लबार, चैत्र २७, २०८०
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
बतास एमएडब्लु कमर्सियल भेहिकल्सद्धारा झापाको दीप यातायातलाई छ वटाबस हस्तान्तरण
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

भापा । चैत्र २७, नेपालका लागि आधिकारिक बिक्रेता बतास एमएडब्लु कर्मसियल भेइकलले आइतवार (आज) एककार्यक्रमका बिच दिप यातायातलाई बस बिक्री गरी चावी हस्तान्तरण गरेको हो ।बतास एमएडब्लु कमर्सियल भेहिकल्स प्रालिका मेनेजिङ डाइरेक्टर शान्तराज बतासले दीप प्रालिका अध्यक्षकपिलकुुमार थापा र प्रवन्ध निर्देशक बसन्त कुुमार तिवारीलाई बसको चावी प्रदान गरेका थिए ।

अग्रज बस ब्यवसायी श्रीप्रसाद मैनालीको प्रमुुख आतिथ्य तथा बतास एमएडब्लु कमर्सियल भेहिकल्स प्रालिका मेनेजिङ डाइरेक्टर बतासको अध्यक्षतामा भएको कार्यक्रममा आइचरका बारेमा जानकारी दिदैै कम्पनीका सेल्स हेड रघुुनाथ पौडेलले स्वागत गरेका थिए । नेपाल लगायत विश्वका अधिकांश देशमा नयाँ प्रबिधि सहित निर्यात गरेको साथै नेपालमा पनि अत्याधुुनिक प्रबिधियुुक्त गाडीहरु निर्यात गर्दै सेवा प्रवाह गर्दै आएको कम्पनीले जनाएको छ ।

You might also like

बाढी-पहिरो प्रभावित चार जिल्लामा टेलिकम सेवा पुन:सुचारु गर्न तीव्रता, ६० साइट अझै बन्द

भोटेकोशी बाढी: नाडाद्वारा १० लाख राहत सहयोग घोषणा, ‘नाडा अटो शो २०२६’ निरन्तर रहने

रसुवा बाढी प्रभावित क्षेत्रमा ‘ड्रोन हब नेपाल’द्वारा ड्रोनमार्फत क्षतिको अनुगमन गरिने

कम्पनीका अनुुसार आइचर ब्रान्डका Truck, Mini Truck, School Bus तथा commercial vehicle भिसवारी साधनहरु माइलेजको बादशाह, सुुरक्षित, आरामदायी ४० सिटर सवारी साधन भएका कारण यो कम्पनीको गाडी ब्यवसायीको प्रमुख रोजाईमा परेको छ । कार्यक्रमको सञ्चालन बिएमसीभीका ब्रान्च मेनेजर अनिल पौडेलले गरेका थिए । कार्यक्रममा राष्ट्रिय यातायात महासंघ केन्द्रिय उपाध्यक्ष राजेन्द्र रिजाल,दीप यातायातका प्रवन्ध निर्देशक बसन्त तिवारी, बस ब्यवसायी हेमराज दाहाल लगायतले शुुभकामना मन्तव्य राखेका थिए ।
विश्व प्रशिद्ध कम्पनी भल्भो सँगको सहकार्यमा आइचरले विभिन्न मोडलका यात्रुु तथा मालवहाक सवारी साधनहरु उत्पादन गर्दै आएको छ ।
सबै सडकमा प्रस्तुत हुुनसक्ने, बलियो Domex चेसिस र नयाँ Routeइन्जिनहरूमा निर्मित, नयाँ BATASMAW बसहरूमा आधुनिक डिजाइन, बेजोड RP खण्ड विशिष्ट सुविधाहरू र भरपर्दो एग्रीगेटहरू छन् । शक्तिशाली, किफायती इन्जिन, बलियो बडी र सुधारिएको सस्पेन्सनले सुसज्जित नयाँ आइचर BATASMAWसार्वजनिक बसहरू चुनौतीपूर्ण सडकमामा पनि सहज रुपमा सञ्चालन गर्न सकिने कम्पिनीको दावी छ ।

सन् १९८७ बाट नेपालको व्यवसायिक सवारीको क्षेत्रमा आफनो सेवा बिस्तार गर्दै विगत ४० वर्षदेखिअत्यधिक ग्राहकहरुले रुचाइएको ब्रान्ड आइचर द्यब्त्ब्क्ःब्ध् ले आधिकारिक रूपमा बिक्रि बितरण गर्दै आईरहेको छ । हाल नेपालमा Eicher का Truck, Mini Truck, School Bus तथा commercial vehicle सवारी साधनहरु उपल्बध छन् । साथै यस्का क्उबचभ उबचतक, दक्ष प्राबिधिकहरुको सहज सेवा तथा उपलब्धताले गर्दा ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ ।
बिश्व भर ७० भन्दा बढी देशहरूमा आइचरले भोल्भो र आइचरको संयुक्त परियोजनामा विविध मूल्य र प्रयोजनका लागि नयाँ प्रविधिका साथ विभिन्न उत्पादनहरू बजारमा उपलब्ध गराउदै आइरहेको छ ।

साथै हालसालै भएको बतास र एमएडब्लू बीचको एकताले व्यवसायिक सवारी साधनको बजारमा नयाँ आयाम थप्नुका साथै ११ शाखाहरु, ४ डिलर र १६ Touch Point का साथ देशैभर आफनो ब्रान्डका सवारी साधनहरू उपलब्ध गराउँदै आएको छ ।

Related

Previous Post

नयाँ वर्षमा बजाजले रु १ लाखसम्मको उपहार दिँदै

Next Post

फरवार्ड माइक्रो फाइनान्सले दियो हालसम्मकै ठूलो मृत्यु दावी बीमा रकम

Sambridinews

Sambridinews

Related Posts

आजबाट नेपाल टेलिकमले ग्राहकहरुलाई ई–सिम वितरण गर्ने
FEATURED

बाढी-पहिरो प्रभावित चार जिल्लामा टेलिकम सेवा पुन:सुचारु गर्न तीव्रता, ६० साइट अझै बन्द

by Sambridinews
बिहिबार, भदौ ११, २०८३
भोटेकोशी बाढी: नाडाद्वारा १० लाख राहत सहयोग घोषणा, ‘नाडा अटो शो २०२६’ निरन्तर रहने
FEATURED

भोटेकोशी बाढी: नाडाद्वारा १० लाख राहत सहयोग घोषणा, ‘नाडा अटो शो २०२६’ निरन्तर रहने

by Sambridinews
बिहिबार, भदौ ११, २०८३
रसुवा बाढी प्रभावित क्षेत्रमा ‘ड्रोन हब नेपाल’द्वारा ड्रोनमार्फत क्षतिको अनुगमन गरिने
FEATURED

रसुवा बाढी प्रभावित क्षेत्रमा ‘ड्रोन हब नेपाल’द्वारा ड्रोनमार्फत क्षतिको अनुगमन गरिने

by Sambridinews
बिहिबार, भदौ ११, २०८३
कुमारी जोबद्वारा AI र लिङ्क्डइन एकीकृत: रोजगारदातालाई थप सहज र द्रुत कर्मचारी चयन सुविधा
TOP STORIES

कुमारी जोबद्वारा AI र लिङ्क्डइन एकीकृत: रोजगारदातालाई थप सहज र द्रुत कर्मचारी चयन सुविधा

by Sambridinews
बिहिबार, भदौ ११, २०८३
भोटेकोशी बाढी: बेपत्ताको खोजी, उद्धार र राहत प्याकेज घोषणा गर्न एमालेको सरकारसँग माग
FEATURED

भोटेकोशी बाढी: बेपत्ताको खोजी, उद्धार र राहत प्याकेज घोषणा गर्न एमालेको सरकारसँग माग

by Sambridinews
बिहिबार, भदौ ११, २०८३
Next Post
फरवार्ड माइक्रो फाइनान्सले दियो हालसम्मकै ठूलो मृत्यु दावी बीमा रकम

फरवार्ड माइक्रो फाइनान्सले दियो हालसम्मकै ठूलो मृत्यु दावी बीमा रकम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

देशैभरआज पनि पानी पर्ने, बबई र पश्चिम राप्ती नदीले नाघ्यो खतरा तह

आउदो शुक्रबारदेखि एकहप्तासम्म काठमाडौंमा झरि पर्ने

शनिबार, माघ ७, २०७९
“एक कम्पनी, एक आईएसआईएन” को नीति अवलम्बन गर्नुपर्ने चेम्बर अध्यक्ष अग्रवालको सुझाव

“एक कम्पनी, एक आईएसआईएन” को नीति अवलम्बन गर्नुपर्ने चेम्बर अध्यक्ष अग्रवालको सुझाव

बुधबार, फाल्गुन १३, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

आजबाट नेपाल टेलिकमले ग्राहकहरुलाई ई–सिम वितरण गर्ने
FEATURED

बाढी-पहिरो प्रभावित चार जिल्लामा टेलिकम सेवा पुन:सुचारु गर्न तीव्रता, ६० साइट अझै बन्द

बिहिबार, भदौ ११, २०८३
भोटेकोशी बाढी: नाडाद्वारा १० लाख राहत सहयोग घोषणा, ‘नाडा अटो शो २०२६’ निरन्तर रहने
FEATURED

भोटेकोशी बाढी: नाडाद्वारा १० लाख राहत सहयोग घोषणा, ‘नाडा अटो शो २०२६’ निरन्तर रहने

बिहिबार, भदौ ११, २०८३
रसुवा बाढी प्रभावित क्षेत्रमा ‘ड्रोन हब नेपाल’द्वारा ड्रोनमार्फत क्षतिको अनुगमन गरिने
FEATURED

रसुवा बाढी प्रभावित क्षेत्रमा ‘ड्रोन हब नेपाल’द्वारा ड्रोनमार्फत क्षतिको अनुगमन गरिने

बिहिबार, भदौ ११, २०८३
कुमारी जोबद्वारा AI र लिङ्क्डइन एकीकृत: रोजगारदातालाई थप सहज र द्रुत कर्मचारी चयन सुविधा
TOP STORIES

कुमारी जोबद्वारा AI र लिङ्क्डइन एकीकृत: रोजगारदातालाई थप सहज र द्रुत कर्मचारी चयन सुविधा

बिहिबार, भदौ ११, २०८३
भोटेकोशी बाढी: बेपत्ताको खोजी, उद्धार र राहत प्याकेज घोषणा गर्न एमालेको सरकारसँग माग
FEATURED

भोटेकोशी बाढी: बेपत्ताको खोजी, उद्धार र राहत प्याकेज घोषणा गर्न एमालेको सरकारसँग माग

बिहिबार, भदौ ११, २०८३
एभरेष्ट महिला भलिल लिगको नयाँ एन्थम सार्वजनिक
TOP STORIES

एभरेष्ट महिला भलिल लिगको नयाँ एन्थम सार्वजनिक

बिहिबार, भदौ ११, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In