Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Thursday, January 22, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

प्रतिनिधिसभा सदस्य सुहाङ नेम्वाङले आज शपथ ग्रहण गर्दै

Sambridinews by Sambridinews
बुधबार, बैशाख २६, २०८१
in TOP STORIES
0
इलाम २ मा एमालेका नेम्वाङ फराकिलाे मताअन्तरले विजयी
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

बैशाख २६, काठमाडाैं । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सुहाङ नेम्वाङले आज शपथ ग्रहण गर्दै छन् ।

सभामुख देवराज घिमिरेले आज बिहान ११ बजे नेम्वाङलाई शपथ खुवाउँदै प्रतिनिधि सभा सदस्यको लोगो लगाइदिने छन् । शपथ ग्रहणको कार्यक्रम कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाहल सिंहदरबारमा राखिएको छ ।

You might also like

सिन्धुलीका विद्रोही नेता महेश्वर दाहालाइ प्रचण्डले डाके बार्तामा

जेनजी आन्दोलनकाे घटना जाँचबुझ आयोगको म्याद २० दिन थप

कृषि विकास बैंकको ५९औँ वार्षिकोत्सव सम्पन्न

१५ वैशाखमा भएको उपनिर्वाचनबाट नेकपा एमालेका उम्मेदवार नेम्वाङ प्रतिनिधि सभा सदस्यमा प्रत्यक्ष निर्वाचित भएका थिए । अघिल्लो निर्वाचनमा इलाम २ बाट सुहाङका बुवा सुवास नेम्वाङ विजयी भएका थिए । तर उनको गत वर्ष भदौमा निधन भएपछि रिक्त स्थानमा उपनिर्वाचन भएको थियो ।

Related

Previous Post

राष्ट्रिय आर्चरी पोखरामा सुरु

Next Post

नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेललाई ९ वर्ष कैद

Sambridinews

Sambridinews

Related Posts

सिन्धुलीका विद्रोही नेता महेश्वर दाहालाइ प्रचण्डले डाके बार्तामा
TOP STORIES

सिन्धुलीका विद्रोही नेता महेश्वर दाहालाइ प्रचण्डले डाके बार्तामा

by Sambridinews
बिहिबार, माघ ९, २०८२
कर्फ्युकाबिच कलंकीमा सुरु भयो जेनजीको प्रदर्शन
TOP STORIES

जेनजी आन्दोलनकाे घटना जाँचबुझ आयोगको म्याद २० दिन थप

by Sambridinews
बिहिबार, माघ ९, २०८२
कृषि विकास बैंकको ५९औँ वार्षिकोत्सव सम्पन्न
TOP STORIES

कृषि विकास बैंकको ५९औँ वार्षिकोत्सव सम्पन्न

by Sambridinews
बिहिबार, माघ ९, २०८२
फेरिल्यान्ड बास्केटबल आइतबारदेखि
TOP STORIES

फेरिल्यान्ड बास्केटबल आइतबारदेखि

by Sambridinews
बिहिबार, माघ ९, २०८२
लिट्मसद्वारा इलेक्ट्रीशियनहरूका लागि सीप सुधार कार्यक्रमको शुरुवात
TOP STORIES

लिट्मसद्वारा इलेक्ट्रीशियनहरूका लागि सीप सुधार कार्यक्रमको शुरुवात

by Sambridinews
बिहिबार, माघ ९, २०८२
Next Post
नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेललाई ९ वर्ष कैद

नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेललाई ९ वर्ष कैद

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार र आक्रमण गर्नेलाई कारबाही गर्न माग 

चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार र आक्रमण गर्नेलाई कारबाही गर्न माग 

बिहिबार, अशोज ११, २०८०
मण्डेकाजी प्यारागन पब्लिक स्कुलको ब्राण्ड एम्बेस्डर

मण्डेकाजी प्यारागन पब्लिक स्कुलको ब्राण्ड एम्बेस्डर

मङ्लबार, चैत्र ७, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

सिन्धुलीका विद्रोही नेता महेश्वर दाहालाइ प्रचण्डले डाके बार्तामा
TOP STORIES

सिन्धुलीका विद्रोही नेता महेश्वर दाहालाइ प्रचण्डले डाके बार्तामा

बिहिबार, माघ ९, २०८२
कर्फ्युकाबिच कलंकीमा सुरु भयो जेनजीको प्रदर्शन
TOP STORIES

जेनजी आन्दोलनकाे घटना जाँचबुझ आयोगको म्याद २० दिन थप

बिहिबार, माघ ९, २०८२
कृषि विकास बैंकको ५९औँ वार्षिकोत्सव सम्पन्न
TOP STORIES

कृषि विकास बैंकको ५९औँ वार्षिकोत्सव सम्पन्न

बिहिबार, माघ ९, २०८२
फेरिल्यान्ड बास्केटबल आइतबारदेखि
TOP STORIES

फेरिल्यान्ड बास्केटबल आइतबारदेखि

बिहिबार, माघ ९, २०८२
लिट्मसद्वारा इलेक्ट्रीशियनहरूका लागि सीप सुधार कार्यक्रमको शुरुवात
TOP STORIES

लिट्मसद्वारा इलेक्ट्रीशियनहरूका लागि सीप सुधार कार्यक्रमको शुरुवात

बिहिबार, माघ ९, २०८२
इनड्राइभका ड्राइभर पार्टनर्सका लागि सुरक्षा तालिम सत्र सम्पन्न
FEATURED

इनड्राइभका ड्राइभर पार्टनर्सका लागि सुरक्षा तालिम सत्र सम्पन्न

बिहिबार, माघ ९, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In